Tag: Acharya Prabha

  • हो म नेपालबाट आएकी हुँ

    आचार्य प्रभा अमेरिका जब,जब मान्छे आफू आफ्नो ठाउँ,आफन्त वा आफ्नो भूमिबाट टाढिन्छ अनि मात्र ती चिजहरुको अभावमा पिसिएको अनुभव गर्न थाल्छ अनि ती चिजहरुको महत्वको आभाष पाउन थाल्छ | यस्तै […]

  • सुखी आमा

    आचार्य प्रभा, अमेरिका उषा र सुधा सानैदेखि मिल्ने साथी बैवाहिक जीवनमा बाँधिएपछि पनि संजोवश एकै शहरका छिमेकी बन्नपुगे । उनीहरू असाध्य मिल्छन्, भविष्यका योजनाहरू पनि उस्तै र एकै साथ बनाउँछन् […]

  • शहरमाझ ‘स्याल’को भ्रमण

    आचार्य प्रभा अमेरिका अहिलेजस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिलेकाहीँ साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो, अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो […]

  • अपांग लोग्ने ( लघु कथा )

    आचार्य प्रभा निर्मला महिला संघको कार्यालय जाने तयारीमा थिई । महिला संघ कार्यालय शोषित- पीडित नारीहरुको निम्ति खोलिएको संस्था हो । जहाँ शोषित- पीडित महिलाहरुको सुनवाइ हुन्छ अर्थात नारी हक-हितको […]

  • बिभेद

    आचार्य प्रभा दमक बिपन्न तन लिएरै पनि सम्पन्नताको छाती लिएर महानताको धुरी चढ्ने मनहरु धेरै छन् यहाँ तर समयको पावन्दीले साँच्चै ती मनहरुलाई कंगाल झैं बनाएको छ त र …, […]

  • भ्रमित मन

    आचार्य प्रभा कोलोराडो, अमेरिका उनी जलपरी बनेर मेरो मनको दहमा छिरिन् र पौडिन थालिन् सुस्तरी सुस्तरी……… ओहो! यो संग्लो स्वच्छ पानीमा उनी कत्ति सुन्दर र निरीह देखिएकी थिइन् उनको कोमलता […]