तीन हाइकू

Filed under: Nepali,हाइकू |

अर्जुन प्रधान / मिनिसोटा, अमेरिका

आँखाका आँशु
आर्तनाद चित्कार
मलम खोइ ?

याद जलेर
खरानीको सिरानी
मट्टीको घर

एकमा एक
मिलेको माया
मान्छेको हाँसो

Find us on Facebook