केही हाइकू

Filed under: Nepali,हाइकू |

अर्जुन प्रधान / मिनिसोटा, अमेरिका

एकमा एक
मिलनको ममता
मान्छेको हाँसो

अनुराधाको
लगनशीलताले
विश्व नायक

महिला बेच्नु
कोख रित्याउनु हो
खबरदार

नागरिकता
गोपाल भूटानीको
जातिमा देश

Find us on Facebook