प्रकाश धमला एड्लेड अस्ट्रेलिया मध्य आकाशबाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें कहिले झर्दा-झर्दै मरेर झरें साँच्चै सानु म तिमीसम्म झर्नका लागि झर्दै झरें लाग्थ्यो मेरो झराईमा तिमी सामिप्यता पाउछौ लाग्थ्यो मेरो संर्घषमा तिमी विनय प्राप्त गर्छौ लाग्थ्यो मेरो आँसुमा तिमी [...]
धनन्जय सिवाकोटी काठमाडौँ, नेपाल सबै धर्मले आ आफ्नो धर्म शास्त्रमा मानव कल्याण र आत्मा ज्ञानको लागि मार्ग देखाएको हुन्छ ! यसको मूल लक्ष्य भनेको मानव कल्याण हो न कि कुनै व्यक्ति वा सम्प्रदायको फाइदाको लागि ! शास्त्र र यसका निर्माण कर्ताको लक्ष्य यस्तो हुँदा हुँदै विडम्बना के छ भने सबै जसो धर्मका केही सोकल गुरु [...]
Continue reading …सन्चमान खालिंग पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ पोखिएको जूजुनकीरी र सुरु गर्छ यात्रा यो दौडाइमा जिन्दगीसँग जूनकीरी हुनै पर्छ नत्र ठप्प रोकिन्छ मान्छे अनि रोकिन्छ संसार १/१८/२०१२
Continue reading …रमेश गौतम नर्वे तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले राख्यौ समान प्रकारले हल्लायौ बट्टालाई प्रत्येक चोटी अनि भन्यौ कि हरेक चोटी तिमी “५” नै पाउने छौ | अनि फेरि एउटै आमाको कोखबाट एकै दिन जन्मिएका [...]
Continue reading …विवेक भण्डारी पेन्सेल्भेनिया, अमेरिका न छन् आमा, न छन् बुबा, न छन् दाजुभाइ बिहान उठी हातमुख धोई हिँड्छ ऊ माग्नलाई । कहिले यहाँ माग्छ, कहिले त्यहाँ माग्छ, दिन्छन् कि भनेर कसैले दिन्छन्, कसैले हेप्छन्, टुहुरो भनेर। दिनभरि हिँड्छ, दिनभरि डुल्छ, दिनभरि माग्दो हो साँझ परेपछि, घरमा ऊ आउँदा, भाँडा त रित्तै पाउँदो हो। भोकै ऊ [...]
Continue reading …श्याम खनाल (एस०पि०खोरिया) पिटस्बर्घ, पेन्सिल्भेनीया वर्षै आठ पुगेर नौ गनिन गै त्यै माघको मासमा। मन्मा त्रस परे कि! लै अव कतै एस्कूल,पढ्नूमहा ॥ पर्ला जानु अवस्य है ! मकन रे! सथी हुनन्को तहाँ। आजै सम्म त गाइको पछि परेँ पुगाउनन्को तहाँ॥१॥ यस्ता कल्प विकलपले मनविषे हर्षीत, विष्मत्बनी । गन्थेँ मन्मन गन्ति चैँ अरु कुनै पर्ला [...]
Continue reading …प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका त्यो बाजो फाल्ने तिम्रो रहरमा यो भाजो हाल्ने कुन तत्व हो, यसै भये जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो? हिजो रोइन बसन्ती अस्मिता भंग पारी आज कृष्णे रोयो उसै एक्लै सबैसंग हारी भोलि हर्के रोला हिकहिकाउँदै देखेर यो मारामारी यो सबलाई बिजाउने कुन तत्व हो बेकाम पाखुरी [...]
Continue reading …अर्जुन प्रधान मिनिसोट अमेरिका दु:खका दिन आइपर्दा आफ्ना–आफ्न्तहरुले खेदो खन्दा दुष्टहरुको कुसंस्कारमा हराउदा म आफैंलाई खोजी बाटो बनाउने मान्छे समस्याहरुबाट म किन डराउने ? गरीब हुनु ? असमानताको जालोमा रुमालिनु ? छिछि र दुरदुर हुन समाजमा सबै अन्धकार वातवरणको परिकल्पना गर्ने ती शाषकको नियम हो । अब आवाज दबाई राख्नेहरुको हरेक रेखाको सामिप्यबाट समाज, राष्ट्र [...]
Continue reading …