बि.पी. कश्यप सन् १९४९ मैत्रीसन्धि र भारत-भूटानको एउटा रोचक प्रसंग छ । जनवादी गणतन्त्र चीनको स्थापनापछि सन् १९५० को दशकमा चीनले तिब्बतमाथि कब्जा जमायो । यसरी तिब्बतको स्वतन्त्र अस्तित्व समाप्त भएपछि नेपाल र भूटान (चीन–भारतबीचका मध्यवर्ती मुलुकहरू)-लाई उत्तरी खतराको महसुस भयो । आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न नेपालजस्तै भूटान पनि कसरत गर्नथाल्यो । सन् १९४९ [...]
विनोद शर्मा झापा, नेपाल भूटानी शरणार्थी समस्यको नाममा लाखौ रूपयाको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरू धेरै छन् । पहिला–पहिला स्वदेश फिर्तिका आन्दोलन गर्ने निहु वा जनता थुपारेर पैसा कमाउने काममा सक्रिय देखिएका धेरै शरणार्थीका नेताहरू आज–भोली शिविरमा हुँने गतिविधिबाट टाँडिदै गएका छन् । न टाड्उिन पनि कसरी र ? शिविर भित्र अहिले [...]
Continue reading …बि.पी. कश्यप भूटानको सन्दर्भमा यसअघि भएका कुरामात्र गरेर पुग्दैन । आजसम्म पनि विश्वक्रियाकलापमा भूटानको मौलिक सक्रियता छैन । भूटान अन्तर्राष्ट्रिय रंगमञ्चमा भारतका लागि एउटा ‘पकेट भोटर’ मात्र हो । अन्तर्राष्ट्रियस्तरका आर्थिक कारोबारवाला संस्था र भारतलगायतका देशहरूले थिम्पूमा पैसाको खोला बगाए पनि भूटान आर्थिक दृष्टिले आत्मनिर्भर बनेको छैन । विदेशी सहयोगले राजनीतिमा प्रभाव फैलाइरहेको छ । [...]
Continue reading …बि. पि. कश्यप भूटानको मौजुदा कानुनी आधार साँच्चै केलाउने हो भने राजा जिग्मेको खलक पनि असल भूटानी नागरिक हुँदैन । सन् १९८५-को नागरिक ऐनले “विदेशी महिला भूटानी पुरुषले विवाह गरे, उनीहरूका छोराछोरी स्वतः चौथो वर्ग अर्थात चार नम्बर दर्जामा पर्नेछन्”, भनेको छ । भूटानको जनगणना-१९८८ को नीतिअनुसार एकदेखि सातसम्मका विभिन्न वर्गमा विभाजित नागरिकहरूको दर्जामध्ये वर्ग [...]
Continue reading …विनोद शर्मा सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको भन्दा अवस्था अलिक राम्ररो थियो, यो सबैलाई थाहाँ छ । त्यो हुनुको पछाडिको मुख्य कारण भने कै “म शरणार्थी हुँ” भन्ने नेपाल सरकारबाट पाएको मान्यता [...]
Continue reading …बि पी कश्यप मोहनदास करमचन्द गान्धीको ‘गोरा हटाऊ’ अभियानबाट प्रभावित भई बेलायतीहरूले भारतलाई स्वशासन सुम्पिएर उपनिवेशको रूपबाट मुक्त गर्दै आफ्नै मुलुक फिरेपछि सन् १९४९ मा स्वाधीन भारतसित भूटानको पुनः अर्को सन्धि भएको छ । ‘भूटान-भारत मैत्रीसन्धि–१९४९’ नामले प्रचलित सो सन्धि सन् १९४९, अगस्त ८ को दिन दार्जीलिङमा सम्पन्न भएको थियो । यसले पनि धारा दुईमा [...]
Continue reading …बी.पी.कश्यप बारम्बारको युद्ध र अस्तव्यस्तताले गर्दा भूटानको आधिकारिक इतिहासका दस्तावेजहरू सबै नष्ट भएका छन् । दरबारीया तहमा आधिकारिक मानिएको शासकहरूको ‘वंशावली’ पनि सन् १८२८ को ‘सोनागाछी’ आगलागीमा नामेट भएको विभिन्न इतिहासकारहरूले दाबी गरेका छन् । यद्यपि, सोनागाछी अहिलेको कुन ठाउँ हो भन्ने किटान पुष्टि हुनसकेको छैन । यसरी नै सन् १८३२ को पुनाखा जोङमा भएको [...]
Continue reading …-विनोद शर्मा, झापा दुई साताअघि भूटान पिपल्स् पार्टीका सभापति बलराम पौड्यालका छोराले काठमाण्डौमा विवाह गरे । । विवाह समारोहमा प्रायः सबै भूटानी नेताहरुलाई निमन्त्रण गरिएको थियो । तर, सबै उपस्थित हुन सकेनन् । केही पार्टीका शुभचिन्तक र नेपाली पत्रकार पनि निम्तालुको रोस्टरमा परेका थिए । मलाई भने पार्टीले निम्तो गरेन । गरेको भए पनि शिविरबाट [...]
Continue reading …