Home » Archives by category » Writers' Corner » चिरफार

बधाइ छ नेताजीहरू

विनोद शर्मा झापा, नेपाल भूटानी शरणार्थी समस्यको नाममा लाखौ रूपयाको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरू धेरै छन् । पहिला–पहिला स्वदेश फिर्तिका आन्दोलन गर्ने निहु वा जनता थुपारेर पैसा कमाउने काममा सक्रिय देखिएका धेरै शरणार्थीका नेताहरू आज–भोली शिविरमा हुँने गतिविधिबाट टाँडिदै गएका छन् । न टाड्उिन पनि कसरी र ? शिविर भित्र अहिले [...]

Share

विनोद शर्मा सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको भन्दा अवस्था अलिक राम्ररो थियो, यो सबैलाई थाहाँ छ । त्यो हुनुको पछाडिको मुख्य कारण भने कै “म शरणार्थी हुँ” भन्ने नेपाल सरकारबाट पाएको मान्यता [...]

Share
Continue reading …

-विनोद शर्मा, झापा दुई साताअघि भूटान पिपल्स् पार्टीका सभापति बलराम पौड्यालका छोराले काठमाण्डौमा विवाह गरे । । विवाह समारोहमा प्रायः सबै भूटानी नेताहरुलाई निमन्त्रण गरिएको थियो । तर, सबै उपस्थित हुन सकेनन् । केही पार्टीका शुभचिन्तक र नेपाली पत्रकार पनि निम्तालुको रोस्टरमा परेका थिए । मलाई भने पार्टीले निम्तो गरेन । गरेको भए पनि शिविरबाट [...]

Share
Continue reading …