Home » Archives by category » Writers' Corner » पत्र-मन्जुषा
पत्रमञ्जुषा

पत्रमञ्जुषा

देशभक्त आदरणीय पाठक जमात, सादर नमस्कार ! मलाई आज धेरै आन्नदको आभाष भइरहेको छ । मैले गए महिना सम्प्रेषण गरेको पत्र मेरी आमा, भूटान भए ठाउँसम्म सकुशल पुगेछ । अधिनायकवादी राजतन्त्रत्मकताको जाँतोमा अस्तित्व पिसिएर अच्कल्टो बाँचिरहेकी मेरी आमाले झण्डै दुई दशक पछाडि आफ्नो पुत्रलाई पत्राचार गरेकी छिन् । कम्तिमा मेरो घरमा मानिसलाई बोल्न सक्ने, आफ्नो [...]

Share
पत्रमञ्जुषा

देशभक्त आदरणीय आमा दण्डवत प्रणाम आमा ! तपाईंलाई कस्तो छ ? अहिलेसम्म म मुर्दा घोषित भएको छैन तर थाहा छैन म ज्यूँदो छु या छैन । जस्तोसुकै अवस्थामा रहेको भए पनि मलाई तपाईंको याद असाध्यै आइरहन्छ । कहिले तपाईंको टाउको काटेर छिमेकिको शीरमा जोडिएको समाचार आउँछ, कहिले तपाईंको अस्तित्व बिक्रिमा छ भन्ने सुन्निछ । ब्रमलुटको [...]

Share
Continue reading …
जन्मभूमिलाई पत्र — एक

देशभक्त आदरणीय आमा दण्डवत् प्रणाम । आमा, तपाईंलाई कस्तो छ ? तपार्इंको मुटुको एक टुक्रा, त्यो काखको आधा अस्तित्व र सिंगो भविष्य, समयको गति र कर्मको लेखाले वाध्यताको बाटा हिंडाएर विवशतापूर्वक बगरको पुच्छ्रे अस्तित्वमा सिमान्तिकृत गरे पछि आज १८ वर्षसम्म विछोड, ग्लानी, द्विविधा, पीडा, भोक, कुसंगत, अनिश्चितता र विवेकहीनताका ज्वरभाटाहरूमा जेलिएर भएपनि भन्नुपर्छ बाँचेको छु [...]

Share
Continue reading …