Home » Archives by category » Writers' Corner » परदेशीको चौतारो
समाजभित्रको असामाजिकता

समाजभित्रको असामाजिकता

परदेशी कान्छो परदेशीलाई आज पनि घरायसी सामान किन्नु पर्ने भएको छ । घरको सामान प्रायः उसले आफैं किन्ने गरेको छ । आज पनि सामानको गतिविधि भान्साकोठाको फ्रिज् र दराजहरुमा हेर्दै लामो सूची तयार भएको छ । फुड्स्ट्याम्प कार्ड बोकेर ऊ बाहिरियो । क्लार्क्स्टोन सिटी  सेन्टरमा भर्खरै नेपालीहरुले “साउथ् एसियन मार्केट” खोलेको खबर सबै आवासमा फैलिएको [...]

Share
बहस पहिचानको

परदेशी कान्छा, एट्लान्टा गताङ्कको बाँकी अंश ……………… सन् २०१०, मार्च ८ तारिक, सोमबार, नारायण कट्टेलको नामले अर्को चिठ्ठी परदेशीको कम्प्युटरमा देखियो । लेखिएको थियो— “हाइ भूटानी साथीहरु, ………….. जनगणना सम्बन्धि छलफल गत बेलुकी आयोजना गरेकामा धन्यवाद दिन चाहन्छु । चार घण्टा जति हामी बसे पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । बहुमतले अमेरिकी जनगणनाको प्रश्न [...]

Share
Continue reading …
बहस पहिचानको

परदेशी कान्छो डिक्याव काउन्टी, जर्जियाको राजधानी एट्लान्टा नगरीको उत्तर पूर्वी भागमा पर्दछ । जर्जिया राज्यसरकारले विदेशबाट ल्याइएका आप्रवासीहरुलाई पनि यही काउन्टीमा केन्द्रिकृत गरेको पाइन्छ । त्यसैले यस काउन्टीमा सोमालिया, इथियोपिया, इरिट्रिया, इराक, नाइजेरिया, इरान, अफ्गानिस्तान, बर्मा, भियतनाम, आदि मुलुकबाट आएका शरणार्थीहरु यत्र तत्र सर्वत्र पाइन्छन् । यी शरणार्थी समाजमा पछिल्लो समयमा मिसिन आएको शरणार्थी समाज [...]

Share
Continue reading …
परदेशीको चौतारो

परदेशी कान्छो एट्लान्टा, जर्जिया परदेशीले आजभोलि जर्जियाको राजधानी एट्लान्टा शहरको मध्यभाग, फाइव पोइन्ट्स्मा चौतारो बनाएको छ । यसो गर्नको धेरै कारणहरु छन् । यो बिन्दू भएर दक्षिणको रेल्वे सेवा ज्याक्सन्भिल् अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तरको नर्थ स्प्रिङ र डोराभिलसम्म जाने गर्दछ । यसैगरी पूर्वका इन्डियन क्रिक् र क्यान्ड्लर पार्कदेखि पश्चिममा एच.ई. होम्स् र ब्याङ्कहेडसम्म जाने गर्दछन् । [...]

Share
Continue reading …