Category: Tenth Anniversary Issue

  • तिम्रो तस्बिर

    रमेश गौतम  नर्वे  आज फेरि त्यो पुरानो तस्बिरमा तिमीलाई पल्टाइपल्टाई हेरेँ। र यो क्रम चलिरहेछ लामो समयदेखि ! अर्थात् यो बहुलट्ठीपन बाँचिरहेछ लामो समयदेखि !! धेरै वर्ष पहिले मैले तिमीसँग […]

  • शुभकामना तथा बधाई सन्देश

    भूटानी-नेपाली साहित्यको एउटा दरिलो र भरपर्दो प्लेटफर्म  Bhutaneseliterature.com प्रकाशनको हिसाबले दसौँ वर्ष पुरा गरेकोमा भूटान मिडिया सोसाइटी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छ । इतिहासतिर फर्केर हेर्दा नेपाली भाषी […]

  • हिउँफूल

    सन्चमान खालिंग अमेरिका जब जब हिउँ पर्छ ऊ ज्याकेट ओढेर बाहिर दगुर्छ हिउँफूल टिप्न भनेर छण भरमा घरतिर कुद्छ मेरा लागि अँजुलीमा उपहार बोकेर मनोहर मुस्कान लेपन थपेर मेरो अगाडी […]

  • डट्कमको एकदशक यात्रा

    शिवलाल दाहाल केन्टकी, अमेरिका Bhutaneseliterature.comले आजआफ्नो एक दशकको यात्रा पुरा गरेको छ । सर्वप्रथम त सन् २००९ मा स्थापित डट्कम भूटानको साहित्यमा एउटा नयाँ अध्यय र नवीन सम्भावनाको खोजी थियो […]

  • बाध्यता

    प्रतिमान सिवा ओहायो, अमेरिका एलेक्स तीन वर्ष पुगी सकेता पनि रेस्टरूम प्रयोग गर्न भने अझै अभ्यस्त भइसकेको छैन । त्यसैले अघिदेखि उसलाई डायपरमा केही असहज भएको महसुस हुन्छ । तथापि […]

  • जेलभित्रको क्षण

    गंगा लामिटारे ओहायो ,अमेरिका भूटानको जेलबाट रिहा भइन्छ र पुनर्जीवन पाइन्छ भन्ने आश विल्कुलै मरिसकेको थियो । पहिला जति पनि मानिसहरू राजनैतिक अभियोगमा पक्राउ परे, ती कुनै पनि फर्केर घर […]

  • रोल नम्बर १३

    शुकदेव अधिकारी ओहायो ,अमेरिका स्कूलमा नियुक्ति भएको पहिलो दिन,पहिलो क्लाशमा कक्षा तीनमा पठाइयो मलाई । सम्भवत त्यस कक्षाको कक्षा शिक्षक हुनेवाला छु भन्ने अनुमान लगाएँ । कलिला अनुहारहरूमा कौतुहलता, जिज्ञासा […]

  • स्वर्ण जयन्ती

    यतिराज अजनबी एड्लेड, अष्टालिया तिमी र मैले जिन्दगीको घामपानी सधैं सँगै काट्ने सम्झौता गरी दसीस्वरूप दिलको साटासाट गर्दा सँगै बसेर सुन्तला खाएको दिनको स्वर्ण जयन्ती हो आज । आरूडाँडा र […]

  • भूटानी नेपाली साहित्यको सङ्ग्रहालय हो :- लिटरेचर डट कम

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका युग जसरी जसरी अघि बढ्छ त्यसरी नै युगलाई पछ्याउनु मानवको अपरिहार्यता हो I किनकि युगीन चेतना भएन भने मानव युगको दौडाइको रेसमा पछि छोडिन्छ, अत: मानवले […]

  • सी-४ धान र मेरो अठोट

    डा. गोविन्द रिजाल नेपाल   मैले विध्यावारिधी प्राप्त गरेर पहिलो रोजगारको निम्ति फिलिपिन्स स्थित अन्तराष्ट्रिय धान अनुसन्धान संस्थानमा पुगेकै दिन संस्थानका प्रमुख तथा महानिर्देशक डा रोबर्ट जिग्लरले मलाई स्वागत गर्दै […]

  • ईन्टरप्रेटर महेश

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका ट्याँ ट्याँ.. एकाबिहानै फोनको आलर्म महेशको कानमा पर्छ। अलार्मको एकोहोरो आवाजले उसको निन्द्रा बिथोल्लिन्छ। ऊ अर्धनिन्द्रामै छामेर टेबुल ल्याम्पमाथि चार्जमा राखेको फोन तान्छ। र सानो […]

  • मेरा पैताला

    रूप पोखरेल पेन्सिल्भिन्या, अमेरिका म उस्तो हुँ या मेरा पैताला ! मेरो कर्मै खोटो हो- म मान्दिनँ म दोष- त्यस अर्थमा दिन्न न कर्म वा भाग्यको काहीँ खेती छ, कसैले […]

  • गजल-४३८

    ओबेथ साम्पाङ्ग ताजमनिया, अस्ट्रेलिया समय बदलेछ क्यारे, भन्नेले मलाई बेरोजगार भनछन् मुखले ठिक तर हातले छुरी धस्नेलाई यार भनछन् यही हो तितो वास्तविकता म बाँचिरहेको परिवेशको दुस्मनहरूसँग भन्दा आफन्तसँग होसियार […]

  • नेपाली

    हरि फुयाँल/ फिलाडेल्फिया-अमेरिका   नेपाली हूँ जगत भरिकै शान्तिको दूत एक शत्रू मित्रू  धनि गरिबमा एक गर्ने विवेक । जस्तो जाहाँ जति जति सुकै मिल्छ त्यस्मै रमाई गर्मी जाडो जल […]

  • गजल-४३६

    प्रेम पाण्डे ‘अनुपम’ एड्लेड, अस्ट्रेलिया बनाएको नयाँ छाप्रो कस्तो होला बेल्डाँगीमा समानको भाउ उस्तै छ कि सस्तो होला बेल्डाँगीमा । छोडी हिँड्दा हरियो थियो सखुवाघारी पनि हाँगाबाट पात छुटी खस्दो […]

  • टाडाको माया

    खगेन्द्र गौतम क्यानडा टाढाको माया वास्तवमै गाह्रो हुँदो रैछ, कुनै पल भुलिजाऊँ भन्ने पनि लाग्दो रैछ; किन कि त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले मायाका सम्झनाहरूलाई जलाइ दिन्छ। […]

  • गजल – ४३०

    विशु निछा मेल्बर्न, अष्ट्रेलिया जीवनको बाटो सजिलो छैन काँडा पनि छ भिर पनि छ ओठको मुस्कान बिर्साइदिने मनभरिको पिर पनि छ । माया बिना संसारमा कोही बाँच्न सक्दैन भन्छन् तर […]

  • प्रेम दिवसको सन्दर्भमा

    के०सी० सान्दाइ एड्लेड, साउथ अष्ट्रेलिया (छन्द: तोटक) हर साल मिली गरु प्रेमपुजा सबकल्मसती गरुँ नासधुजा। जुटि साथ दुबै एकबद्ध बनौँ जति यूग बिते पनि धीर बनौँ।। सँगसंगै गरौँ सब कार्यहरू […]

  • डनको स्वाङ

    भानु ढुङ्गाना क्यानडा ”छोटो बढेपछि फुर्ती ढाँचा देखाउँछ उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ” कवि कविशिरोमणि लेखनाथ पौड्यालका कविताका पद्यांसले भने जस्तै यहाँ भएको छ त्यस्तै ! “बा ! अबदेखि म […]

  • गजल-४३५

    धनाज्योति अल्बेरी, अस्ट्रेलिया म नेपालकी छोरी, नेपाली हुँ म। पुर्वमा हुर्कीएकी झापाली हुँ म।। गजल लिएरआएको तपाई सामु। गजल मुसायरामा यसपाली हुँ म।। देशलाई संसार सामु चिनाउँने बीर। एक सच्चा […]

  • गीत

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया न हँसाउन सकेँ तिमीलाई, न बचाउन सकेँ ! सकेँ केवल मृत्युको साथ पठाउन सकेँ क्षमा गर छोरो मलाई, अल्पायुमै छुट्यो साथ म कसरी चित्त बुझाऊँ, आशुँसगैँ […]

  • मनको लिङ्गो

    तुम्बेहाङ लिम्बू नेपाल   अक्षरहरुको फूल टिपेर शब्दहरुको सुन्दर हार गुथ्न खोज्छु तर द्वीविधाको हुरीले हल्लाइरहन्छ मनको लिङ्गो । चाहानाका पातहरु सुकेर झर्छन् आँखाको डिलभरि जसरी सालको पात झर्छ पतझडमा […]

  • मैले, आज चाबी बुझाएँ!

    दुर्गा आचार्य टेक्सस, अमेरिका जीवनको बागडोर थियो कि भविष्य खुलाउने त्यो चाबी उकासेर परिपूर्णतामा पुर्‍याउने वा जीवनको अन्त्य बनाउने लछारेर पछारेर सबै सामु नङ्ग्याउने ! हो, त्यही चाबी त्यही चाबी […]

  • गोजी

    प्रबासी दागाँने पेन्सिल्भिनिया, अमेरिका रेसम् छ  दाँमी  कपड़ा  तर गोजी छैन गोजी बिना कुनई  चिज् पनी  भेटिदैन । राँम्रा सूदामी कपड़ा त्यही गोजीमा छन् भन्छन् अरू खुसिहुदै सबले  माहाँजन् । […]

  • गजल-४३४

    लक्की राशि केन्टकी, अमेरिका एक गाँससँगै खोसिएको मेरो थालको ठेगाना खोजिरहेछु । हाम्रो रगत विदेश पुर्‍याउने अस्पतालको ठेगाना खोजिरहेछु ।। जो देखि तिमी डराउदैछौ हरपल हरदिन । हो म त्यही […]