पाठक दृष्टिमा ‘युग यात्रा’: कथा, स्मृति र इतिहासको संगम
देवी पोखरेल एड्लेड, अष्ट्रलिया पुस्तक पढ्नेलाई थाहा हुन्छ कहिलेकाहीँ कुनै पुस्तक पढ्दा नयाँ संसार भेटिन्छ। कहिलेकाहीँ भने पुस्तकले आफ्नै विगत, आफ्नै स्मृति र आफ्नै यात्रासँग पुनः भेट गराउँछ। पदम काफ्लेको […]
