Home » Archives by category » Special Issues » Moti Jayanti Special » Moti Jayanti-2068
गजल-१६२

गजल-१६२

बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ माथि भलो चुन बिघ्न बाधा आउलान् कतै सेलाउन न देऊ खुन कोही पनि पूर्ण छैन न भा माथि हेर जुन गाह्रो छ है भाइ बहिना […]

गजल-१६१

प्रकाश धमाला, एडिलेड, अष्ट्रेलिया हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ बाजा नारा लाउँछ मान्छे माटोसंगै साइनो गाँस्दै, माटो बिना मर्छ गरीव दास व्यवहार दानव भन्दै राजा नारा लाउँछ मान्छे एक छाक टार्नलाई मालिक कै पाउ […]

Continue reading …
गजल-१६०

कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी पस्दा निगारले खोइ ! साइलीलाई दिउँ-दिउँ लाग्छ जिन्दगी बाह्र छोरा तेह्र नाति भए पनि अंगालोमा अझै कान्छीलाई लिउँ-लिउँ लाग्छ जिन्दगी

Continue reading …
गजल-१५९

मोहन गौतम, अष्ट्रेलिया निश्चल त्यो तिम्रो माया लिएरै गएँ झरेका ती तिम्रा आँसु पिएरै गएँ | मृत्युले टिपी लग्यो छुटाएर प्रिया तिम्रा मेरा प्रितहरु सिएरै गएँ | मर्नु रैछ आखिर मैँले तिम्रै बनेर अफ्सोच मरेँ तर आत्मा दिएरै गएँ | नरुनु प्रिया भिज्छन् परेली ती नयनका केवल तिम्रै थिएँ तिम्रै लागि जिएरै गएँ | खुलेनन् […]

Continue reading …
गजल-१५८

डिल्लीराम आचार्य नर्वे बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर । संसारको भोग भोग्न तिमी जान्य रछौ अधिकारका डल्ला फ्याक घिउ बनाएर । यता पनि अर्को संसार फुल्न खोजिरा’छ हेमन्तलाई पठाइद्यौ हिउ बनाएर । कालो रङ सर्छ होला तिम्रो […]

Continue reading …
गजल-१५७

सुदर्शन पोखरेल, डेनमार्क सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा घामदेवले बिचित्रनै देखिदैछ सारा बिश्व भित्र कुरा पनि लुकाउँदैछन उता खामदेवले देशप्रेम देश भक्ति हराएर गयो देश सबै अस्तव्यस्त उता जामदेवले

Continue reading …
गजल-१५६

यतिराज अजनबी एड्लेड, अस्ट्रलिया आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो लाग्या यौटा हुरुक्कै पार्ने तिर्खा छिनमै तेल्लाई कुन्नि किन मारौं मारौं लाग्छ सेना हुँ म देशको रक्षा गर्न कैले झुक्ने छैन तिमी शत्रु हुने रणमा […]

Continue reading …
गजल-१५५

विकाश धमला ‘प्राञ्जल’ एडिलेड, अष्ट्रेलिया बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई झुक्याएझैँ आँखा छोप्छे देख्दा-देख्दै मैले अनि हात सुम्सुम्याउँदा मैसँग लरेर गई एकोहोरो नजरको पासो थापी लठ्ठ पार्दै कानेखुशी गर्छु भन्दै चुम्बन गरेर गई वैंशालु मन […]

Continue reading …
गजल-१५४

थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो

Continue reading …
गजल-१५३

रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै बित्यो, सपनामा झुल्दाझुल्दै इमान बाँचोस् तिमीसंगै, बाटो यौटा खनिरा’छु सपना छन् सम्मोहनका, मोहिनी त्यो रुप तिम्रो असीमित त्यो समुद्रमा, मचैं विमूढ बनिरा’छु |  

Continue reading …