Home » Archives by category » Writers » Tilchan Acharya
भानु तिमीलाई श्रद्धाञ्जली छ

भानु तिमीलाई श्रद्धाञ्जली छ

तिलचन आचार्य पिट्सबर्ग,पेन्सिलभेनिया भानु तिमीलाई श्रद्धाञ्जली छ फूलको हारले नेपाली साहित्यले फड्को मारेको छ तिम्रै कारणले । आऊ आऊ भानु तिमी बुद्ध भएरै आऊ साहित्य कला अनि कविता बनेरै आऊ फूल अनि दीपकलश तिम्रै स्वागतमा जुटेको छ नेपाली अस्तित्व-साहस पनि तिम्रै हातमा लुकेको छ । राष्ट्र अनि अन्तर्राष्ट्र तिम्रै नाम फैलिँदैछ स्वर्गमात्र होइन यहाँ धर्ती […]