Comments on: अन्तिम इच्छा

By: K B Chauhan ( Khagendra Chauhan )
In reply to nanda gautam.

तपाईंको पत्रले कोमल हिर्दय भएका धेरैका आँशु बगेका छन, आधा पढेर, चित्तलाई थामेर, थोरै कमेन्ट्स लेखेर चित्त बुझेन,  धेरै लेख्न सकिन , चिट्ठी चान चुने छैन, तपाईंलाई कुनैदिन सानो पुरस्कार भए पनि दिन मन परेको छ ।   पत्रले हाम्रो समाजमा भएका मार्मिक यथार्थ घट्नालाई उजागर गरेको छ । तिनीहरु र तिनीहरुका मतियारहरुलाई झापट दिने ठुलो आँट गरेको  छ । समाजमा धेरै विद्वान बुद्धिजिबी हुँदा हुँदै यो अन्याय प्रतिको पहिलो झापट हो जस्तो लागेको छ  । हाम्रा बुद्धिजिबी मुक दर्शक बनेका हुन्छन्, यतिको खोलेर भन्ने कसैले आँट गरेको थिएन, सबैले सुधार गरे पित्रिहरुको ठुलो उद्धार हुनेछ । भुटानमा आफु जनप्रतिनिधि हुँदा जनताको सुख दु:खलाई नजिक बाट बुझेको थिएँ, गाउँ गाउँमा  एसेम्ब्लीको फैसला सुनाउदा घर घर गाउँ गाउँमा सुधार गर्नु पर्ने कुरा राख्ने गरेको थियो । गुरुजीहरुलाई भन्ने गर्थें ” सत्य नारायणको कथा भन्दा सँगइ गाउँ घरलाई सुधारने कुरा पनि गरौं । यथार्थमा भन्नु पर्दा यदि म पण्डितजी गुरुजी हुँदो हुँत व्यास बाट यो चिट्ठी पढेर सुनाउने थिएँ  ।  चिट्ठिको निम्ति टि पि ज्यु तपाईंको कला !  तपाईंलाई धेरै धेरै धन्यवाद !

By: Til Mishra
भाई

कथा अति रोचक र ह्रदयविदारक छ । कथामा पात्रहरु काल्पनिक हुन या होईनन् तर विषय बस्तुसंग मेल खाएको छ । तर लेखकको स्तिथीसंग भने पक्कै मेल खाएको छैन कारण झण्डै मेरो सँग मिल्न खोजेको छ ।

By: Ambika Prasad Dulal
अन्तिम इच्छा पढने अवसर लिएँ। कथाका ती पात्रको त्यो देश जहाँबाट जीवन शुरु भयो। माया कहिल्यै मरेन। कथामा एउटा पिताको हृदय जलेको छ। करुण क्रन्दन पोखिएको छ। पढ्दा पढ्दै आफैँ पनि त्यहि वेदनामा आहत भइयो। धेरै धेरै वयो वृद्ध माता पिताहरु असीम पीडामा छन्। विवशतासँग महा प्रस्थानको पर्खाइमा छन्। उनीहरुका चारपलको जीवन सुमधुर बन्न सकेन पुनर्वासमा। यो विखण्डन अझ तिब्र झाँगिदो छ।

लेखाइ प्रष्ट बुझिने भाषामा छ। कथा मर्मस्पर्शि छ। यथार्थलाई साह्रै नजिकबाट नियालिएको छ।

By: Rup Pokharel
मित्र श्री टी. पी मिश्र एक कुशल कथाकार हुन् । मिश्रको कथा लेख्ने शैली पृथक् किसिमको छ । मिश्रलाई कथा लेख्न त्यस्तो ठुलो विषय चाहिँदैन । उनी सानो आँखीझ्यालबाट बृहत् दृष्टि आफूमा समाहित गर्ने क्षमता राख्दछन् । यस अघिका कथाहरूमा ‘याङे दाइ’ र ‘क्रस फायर’ पाठकहरूले औधी  नै मन पराएका कथाहरूमा पर्दछन् । यस पटकको “अन्तिम इच्छा” ले सामाजिक  परिवेश अन्तर्गत एउटा यथार्थ समस्याको मर्मस्पर्शी तरिकाले उठान गरेका छन् ।

निकट भविष्यमा यस्तै यस्ता कथाहरू समावेश भएका एउटा कथा सङ्ग्रह प्रकाशन तर्फ लागेको भन्ने सुन्दा अति नि खुसी लागेको छ । मित्र मिश्रलाई अग्रिम शुभकामना ।

By: Anonymous
Salute to the writer.

By: Tara N Dhungana
मिश्रजी: तपाईसित रहेको ,याथर्थतामा आधारीत र अनुसंधानमूलक , हाम्रो समाज लालयित हालका जल्द-बल्दा कूरितीलाई सतहसम्म ल्याईदिने अदभूत कौसलतालाई नमन गरें!

एउटाको पिडदाई जीवन भोगाई अपितु घर-घरकि काहानि , समघ्ररूपमा।

तपाई-हामी जसले हाम्रा बा-आमाको भूटान देखिको , अनि बिभिन्न ठाउॅको बिभिन्न किसिमको पिडा भोगाई नेरबाट देख्न र अनुभुती गर्न पाएका छौं, सक्छौं र केही उपाय लाग्छ भने, ल न केही प्रायस गरौं, मिलेर, उॅवाहरूको दर्धमा थोरै भए पनि मलम घस्न।

लाग्छ तपाई-हामीसीत अजैत एउटा जमात छ जो समजको भलो चाहिरहन्छ, परिश्रम-मेहेनत र इमानदारितमा कठोर विस्वास गर्छ, अनि समाजलाई सकेसम्म प्रगतीको मार्घ डोर्याउन चाहान्छ।

ब्याक्तिगत सुक्षव: यी र एस्तै भोगाईलाई समेटेर एउटा कीताव लेख्नूस, please!

By: nanda gautam
यो ब्याथा मेरो सगोत्री भाई टीपी मिश्रको मैले रुदै रुदै पडे आज।

उस्को त पिडा पिडा नै खपिनसक्नु को हो, मैले चै भित्र भित्रै सोचे, कि मैले बरू काटेर मार्ने, गोलि हानेर मार्ने, झेलमै कुहाईदिने जस्ता खतरा आफ्नै रगतको साईनो भित्रकाहरूबाट बारम्बार पाईरहनुको जस्तो त अलिक होईन कि।

भाई मैले तलाई माया गरेको त छैन, टाडा टाडा थियौ पत्रकारिता र राजनितिको दृष्टीकोणको फरकले पनि, र भा पनि स्नेहको दृष्टीमा त रहियो। तेरो गोजिमा भएका यात्रा बिबरणहरू मलाई दिए म शब्दोकोशमा थप्छु, तेरो छोराको सानिमाको मालई सम्पर्क दे ल, तलाई लागेको ऋण म आजै सबै तिरिदिन्छु। ल टीपी भाई।