Comments on: सात समुद्रपारि ‘अम्रिका’

By: krishna pokharel, solukhumbu, nepal
सात समुद्र पारीको अमेरिका  एउटा सिद्दहस्त कथाकारको कलमको सिर्जना. मानवीय पीडा र समबेदनाको यथार्थ चित्रण.  आमोई, अनिता, रोहण, सान्दाईहरु केवल प्रतिनिधि पात्र.  सासु बुहारीको बेमेल समाजको संस्कृतिक विसंगतिको  नमूना फेरि पनि सामाजिक यथार्थ. बसाईं आफैंमा पीडादायी क्षण फेरि ‘आलो घाउमा नून नाछार काम्छा मो आधाम हो’ भन्ने गुमाने कै सम्झना यो कथा पड्दा झल्को आउछ ; जीवन एउटा यात्रा हो जहा विसंगतिका अनगिन्ति मोडहरु आउछन ; शुख त केवल विजुलीको पलक मात्र हो सबै जिन्दगी दुख कै सागर न हो  भनी  आत्मसात गरी एकाकार  हुन चाहन्छन कथाकार ;  ठेट शब्दको प्रयोगले पाठक कथा पडिरहेको होइन आफैले  भोगिरहेको/ तय गरिरहेको यात्राको यात्री महसुस गर्दछ  ;  अनिताको श्रीमानको मृत्यु अन्तिम विसंगति होइन एउटा अनन्त यात्राको सुरुवात हो, जो कहाँ गएर यात्राको डोको बिसाउने हो र बाकि अतिरिक्त जीवन कसरी व्यवस्थापन गर्ने हो सबै अन्धकारको गर्तमा जिम्मा लगाएको छ ; इओम को बस, आँसु, भाबुकता, बिदाइका भावनाहरुको साटासाट एउटा अव्यक्त पीडाबोधको प्रतीकात्मक प्रस्तुति ; आमा पुराना कुरा अब विर्स , जीवन नयाँ पाराले बाँच्नु पर्छ भन्ने रोहनको अभिव्यक्ति सम्भावनाको खोजी र रात पछिको बिहानीको संकेत गर्छन कथाकार; ………. का दिन जान्छन ……. का दिन फर्कन्छनलाई पनि कथाकार आशाको दियो देख्छन ; यो कथा हो कि यथार्थ हो पाठक आफैले निरुपण गर्न लेखकले जिम्मा लगाएको मैले महसुस गरेको छु; भोगिसकेको कुरा त कथा नै त हुन्छ  नि भोलिका  लागि; यो त्यस्तै कथा हो भन्ने मलाई लाग्छ ; लेखकले आफ्नो अनुभूति व्यवस्थित रुपमा राख्दा यहाँ यो कथा हुनगयो तर यो सम्पुर्ण भुटानीहरुको साझा जीवनी हो, यो कथा पड्दा सबैले आफैलाई अनुभूत गर्छन, अस्तु ; तमसोमा जोतिर्गामय;

कृष्ण पोखरेल, इलाम, नाम्सालिंग ,नेपाल

By: souraj rai
सौराज राई,

३ अगस्त २०११ गान्तोक, सिक्किम, भारत

सुशील दाईद्वारा लिखित लेख सरसर्ती पढदा यो कथा होइन, तर उनीभित्र विगत २१ वर्षदेखि १ लाख १० हजार व्यक्तिभित्र उकुशमुकुश अवस्थामा रहेको दमित पीडाको अभिव्यक्ति जस्तो लाग्यो… म वहाँलाई सिलगढीबाट प्रकाशित हुने हाम्रो पहाड नेपाली दैनिकमा छँदा जुन दृष्टिले चिन्थे आज यो लेख पढेर मलाई लाग्यो वहाँलाई मैले राम्ररी चिन्न भ्याइन रहेछु…..

मलाई लाग्छ………समयले जति गुल्चे खेल्नु थियो खेलिसक्यो…….अब तपाईहरूको आँगनमा नयाँ बिहानी आएको छ…………….त्यसलाई सहृदय अंकमाल गर्नुहोस्…………… हुस्न मुबारक……कर्णेल मुअम्मर गद्दाफी जस्ताहरू बेरिया बिस्तार कस्नमा व्यस्त छन् भने नाथे त्यसको कति दिन पो चल्छ र………पाप धुरीबाट कराउँछ…………

तपाईको कलम निरन्तर चलिरहोस भन्ने शुभकामना चाहन्छु…………………..

By: Padam Parajuli
यो पढ्दा मेरो आँखाबाट बरर आँसु बगे, मैले आफूलाई रोक्नै सकिनँ, आँसुसरि नै यो प्रतिक्रिया पनि लेख्दैछु। यो कथा होइन, न यो एउटा लेख मात्र हो, यो त पीडाले उकुस-मुकुस भएको एउटा सामूहिक अभिव्यक्ति हो। सुशील सर तपाईंको त्यो हँसिलो अनुहारमा यति पीडा पनि समेटिएको रहेछ, मैले लक्ष्यै काट्न सकिनँ, क्षमा चाहन्छु कति बिझाएँ होला…..

लेख्नुहोस् सर लेख्नुहोस्, ती मनका सम्पूर्ण पीडाहरू अक्षर बनिएर लेख, कथा, कविता, उपन्यासहरूमा समेटिउन- तपाईंको कलम नथामियोस् अन्तिम पीडासम्म।

पदम पराजुली

चम्पासरी, भारत

२ अगस्त २०११