Editor

  • ठुला ज्वाइँ !

    भानु ढुङ्गाना क्यानाडा भन्न सक्तिन बिचरा   हुर्किँदै गएकी छोरीलाई     फुर्किँदै गएका ज्वाइँलाई     के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको छ खेतका गरामा […]

  • प्रचार राष्ट्र शान्तिमा

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका अपार दुःख कष्ट छन् सिकार भ्रष्टतन्त्रको अचार पिस्न खोज्द छन् विचार रोक्न राष्ट्रको प्रचार मात्र गर्द छन् विकास छैन देशको अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको […]

  • वेश्याको दर्शन

    गङ्गा लामिटारे ओहायो, अमेरिका विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा बित्यो । […]

  • सङ्कल्प

    अजित रूपाबुङ अमेरिका आफ्नो स्थान ओगटेर बसूँ भन्छु पत्थरले जस्तो निष्पक्ष बनूँ भन्छु ट्राफिक लाइटले जस्तो तर ती सङ्कल्पहरू विफल भई जान्छन् जब त्यस्ता महोदयहरू मडारिन्छन् जसले बादलको छायाँ लुकाइ […]

  • किन बस्छौ भोकै हामी?

    इन्द्र प्रकाश खवास अमेरिका किन बस्छौ भोकै हामी खाने गरौँ केही आहारा , एक्लो बनी दौडी रहेछौ कसले देला हामीलाई सहारा। एक थुकी सुकी जान्छ हजार थुकी खोला , आउन […]

  • उठ राजा

    माया भट्टराई अमेरिका हे प्रजाका प्यारा राजा! उठ तिमी! किन आलस्य भई बस्छौ सधैँ तिम्रै भरौटेले तिम्रा प्यारा प्रजा लखेटे कहाँकहाँ टाढा धेरै टाढा। तिमी त कानमा कपास कोचेर बस्यौ […]

  • आमाको अर्ती

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका दो रङ्ग बज्र झन्डा हाम्रो स्वदेश सान मैलो छ बज्र झन्डा पीडा र आँसु लीन बाँकी अशक्त निर्धा सामन्तता ठुलेमा जेठो छ दो मुखा त्यो आडम्बरी […]

  • ती जोर आँखा

    सी एम निरौला अमेरिका …त्यसपछि पुलुक्क हेरी उनले भनिन्, “कसैलाई केही नभन्नु है मेरा बारेमा, म पनि कसैसँग केही भन्दिन यहाँका बारेमा म केवल अनुभूत गर्न सक्छु कसैले केही भन्दा […]

  • कविता उचुः

    मदन दुलाल  अमेरिका [जानकारीमा रहोस् यो कविता हैन] समय क्रममा छाउरा छाउरि पाउनुलाई महान् उपलब्धि ठान्नेहरूले भावनात्मक उत्तेजनमा धर्ती आकाश एक गर्छन् अनि? अनि के हुनु उनीहरू बाहेकका सबै बहिरा […]

  • वेदोपदेश

    गंगाराम रिजाल टेनिसी अमेरिका पारायणगरी वेदका विषयका लेखेर सारा सब ! १ वेदव्यास र शास्रका सरलमै सम्पन्नभो यो जब !! कस्तो के कसरी विधान सँगले राखीदिने सज्जन ! गर्छु नम्र […]

  • पैतालामा जीवन

    कृति परिचय पैतालामा जीवन नेत्र प्रसाद आचार्य द्वारा लिखित कविता कृति हो । आचार्यका आम कवितामा मानव जीवनका कुरा, सामाजिक विकृति प्रति तिखो व्यङ्ग प्रहार छ । पुस्तकमा झुपडीका कुरा […]

  • प्रकृतिमा बाँदर निरीह प्राणी

    मचिन्द्र खत्री तेह्रथुम अहो!प्यारो साथी अभयसँगले आज यसरी सुतेको हाँगामा हरितवनमा हेर कसरी? सबै चिन्ता पीडा परपर सरे,शान्त मन भो सखे!प्यारो मेरो अवनितलको मित्र वनको।। कहाँ खाने सुत्ने वतन सकियो […]

  • बीज चाहियो

    जीवनहरि शर्मा इलाम आत्मबाट त्यो उब्जियोस् अरे सोच सर्वथा सत्य होस् भरे देश प्रेमको मूल मन्त्र यो राष्ट्र भक्तिको बीज चाहियो।।१ व्यर्थमा चुके अर्थमा बिके नक्कली कुरा गर्न झन् सिके […]

  • गिद्धले पर्खिएकी चरी

    भानु ढुङ्गाना क्यानाडा मैले त पेट भरी खाएँ आमा यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा हो आमा ! गरिबीको रेखामनि जन्माएनौ दुःखको पहाड मनि लुकाएनौ हो बाबा पराईको […]

  • हेमलक

    तुम्बेहाङ् लिम्बु प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु। हेमलक एक किसिमको विष थियो जो दार्शनिक शुक्रातलाई पिउन वाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो निरीह […]

  •  नभरिने बटुको

    गङ्गा लामिटारे अमेरिका कुनै समयमा भारतको पाटलीपुत्र भन्ने देशमा एक दानवीर राजा राज गर्थे । उनको नाम परं दानवीर राजा सूर्यमान सेन थियो । प्रत्येक दिन दुखी,दरिद्रीलाई अन्न,वस्त्र र भोजन […]

  • विकास विनाशको अर्को नाम हैन:

    मदन दुलाल  अमेरिका   मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर विनाशी विकासको लहर देखाएर अहङ्कारी फणा उठाउँदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको सिँचाइ नगर्दियोस् र आगोको हत्केलोमा एक […]

  • सिउँडीको फूल

    कृति परिचय तिलक राई कृत ‘सिउँडीको फूल ’ कविता सङ्ग्रह हो । यस कृति भित्र ३७ वटा कविता छन् । यहाँ शरणार्थी जीवनका भोगाइ, भूटानी शासकको विरोधका साथै सामाजिक र […]

  • सुनकोशको पानी

    श्री सिवा अमेरिका हिमालको माथि देखि ढुङ्गा, माटो पहरासँग कुस्ती खेल्दै खेल्दै बगी आउने सुनकोश नदीको पानी, अनि त्यही पानीको पिँधमा छालाको धोक्रो भित्र वर्षौँदेखि इस्पातजस्तै एकनासले मोती झैँ चम्किरहेको […]

  • भाषा वेष भुलेर पो हो कि?

    इन्द्र प्रकाश खवास अमेरिका किन लाग्छ अन्धकार पूर्णिमाको जून पनि, किन लाग्छ सुन्या आज सङ्गीतको यो धुन पनि। आफ्नो भेष,भाषा पनि भुलेर पो हो कि, अर्कै देशको भाषा भेष खुलेर […]

  • दशैंको शुभकामना

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका   आयो दशैं भुवनमा सुख शान्ति छायो फक्रे सयौं मखमली घर भो उज्यालो बिर्सेर ती विगतका दिन रम्नलाई प्यारो दशैं घर र ऑंगनमा सजाई १ टाढा विदेश […]

  • अन्तरेको अक्षर

    पातलो अन्तरेद्वारा लिखित गजल सङ्ग्रहको नाम हो ‘अक्षर’ । यस कृति भित्र ७४ वटा गजलहरू छन् । गजलहरू विषयगत रूपले प्रेमालाप, प्रेम पिडा, निराशा, आक्रोश र सामाजिक विसङ्गति माथि नै […]

  • पृथक् नाता

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका   जीवजन्तु पृथक् हामी धरतीमा निवास यो त्यो व्यक्ति तिलस्मी हु्न्छ प्रकृति लक्ष लिन्छ जो ज्ञानले गुणले दक्ष मान्छे झुक्छ जिमी तिर शोभा यो धरती भित्र […]

  • गजल ५३०

    मदन दुलाल अमेरिका मर्नु सकिनु होइन —  रूपान्तरण हो बुझ्नुहोस् एकमा अनेक अनेकमा एक चरण हो बुझ्नुहोस् थाह छ भ्रमित ज्ञानी हुँदैन ज्ञानी भ्रमित  हुँदैन भ्रमलाई जित्नु ज्ञानी हुनु सत्यको वरण हो बुझ्नुहोस् […]

  • गजल ५३१

    कुबेर कुइँकेल ‘भुवानेटारे’ अमेरिका गुम्बा बिहान पस्दा आस्था प्रदीप्त हुन्छ उद्दीप्त  ज्ञान  दिक्षा  संसार पाप्त  हुन्छ प्रज्ञा प्रगाढ दिव्या  धात्री मयूख मान्दा रक्षार्थ भक्ति हाम्रो बुद्धत्व व्याप्त हुन्छ दम्भी घमण्डकारी […]

  • एउटा नजिर

    दिल भूटानी बेलडाँगी, झापा हाम्रो प्रत्येक आन्दोलनको नजिर एउटै छ खाली पराजयको झिल्को नबल्दै देश छोडेर भागेको अनि लाखापाखा लागेको । चाहे जय गोर्खा र सत्याग्रह पछि होस् या नब्बेको […]

  • वसन्त

    के सी सान्दाइ साउथ अष्ट्रेलिया सधैँ कुञ्जमा रम्न पाऊ डुलेर यही कुञ्जमा भाव पोखौँ भुलेर। यिनै कल्प बृक्षादि देखेर खास डुबे भावमा हुन्न कस्तै निराश॥१ सुरूभो वसन्तै लिई कोमलाङ्ग गयो […]

  • मुगलान माथिको छोटो चर्चा

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका “मुगलान” उपन्यास डा. गोविन्दराज भट्टराईद्वारा लिखित एक अत्यन्त मार्मिक, हृदय विदारक र कारुणिक नेपाली उपन्यास हो I यस उपन्यासमा टन्न पैसा कमाएर घर फर्किने सुन्दर सपनाहरू मन […]