एउटा सपना
बगैँचाका फूल, फुल्न छाडे पछि मल जल गर्ने मालीले नै उखेलेर फ्याँकी दिन्छ म कसैको बगैँचामा फुल्ने फूल बन्न चाहन्न बरु ऋतुको राजमा फुल्ने…


बगैँचाका फूल, फुल्न छाडे पछि मल जल गर्ने मालीले नै उखेलेर फ्याँकी दिन्छ म कसैको बगैँचामा फुल्ने फूल बन्न चाहन्न बरु ऋतुको राजमा फुल्ने…

आफ्नो स्थान ओगटेर बसूँ भन्छु पत्थरले जस्तो निष्पक्ष बनूँ भन्छु ट्राफिक लाइटले जस्तो तर ती सङ्कल्पहरू विफल भई जान्छन् जब त्यस्ता महोदयहरू मडारिन्छन् जसले…


भर्मण्ट अमेरिका मलाई पनि बाँच्नु थियो हाँस्नु थियो नाँच्नु थियो आर्जन गर्नु थियो लक्ष्य प्राप्त गरेर निस्फिक्री यो धरामा विचरण गर्नु थियो हजुरले जस्तै…

भर्मण्ट, अमेरिका म त यस्तो ठाँउमा छु जहाँ मान्छेहरूको ठेलम्ठेल छ अजङ्गका आलयहरूले घेरिएको छु तर छिमेकी छैनन् वन घना छ साना साना झरनाहरू…

भौतिक रूपमा जे पनि गुमाउन सक्छौँ, कसैले खोसी दिन सक्छन् तर व्यक्तिमा भएको विचार/कला कहिल्यै गुम्दैन र कसैले खोस्न सक्दैन दैव छाडेर। त्यसको ज्वलन्त…

उस्तै कथा बोकेको हजारौँ मानिसहरूको उस्तै देखिने क्रमबद्ध माटो, बाँस, काँस र प्लास्टिकले बनेको छाप्राहरू छन्।त्यही छाप्राहरूले उनीहरूलाई हिउँदमा शीत र वर्षा याममा घाम…

कोल्चेष्टर/भर्मण्ट म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, "के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको…

भर्मण्ट, अमेरिका फर्किन्न आत्मा यो शरीरमा मरे पछि जसरी हाँगामा टाँसिन्न फूल झरे पछि । म विश्वास गर्नै सक्दिनँ, सकूँ कसरी लौरो बिर्सने धेरै…