भाषामोह र परिवेश: स्प्यानिस सिकाइदेखि छोराछोरीको नेपालीसम्म
डोना आचार्य हाम्रो घरमा धेरै भाषा सुनिन्छन्। कामका म अङ्ग्रेजी र स्प्यानिस बोल्छु; घरमा नेपाली बोल्ने प्रयास गर्छौँ। हाम्रा चार छोराछोरीमध्ये ठूला दुई जना नेपाली कक्षा पनि जान्छन्। नेपाली विरासत […]
