यो अष्कोटले मलाई झस्काइरहन्छ
भानु ढुङ्गाना क्यानाडा यो अष्कोटले मलाई झस्काइरहन्छ, बुबा सम्झाएर घरी–घरी चस्काइरहन्छ। मनमा कहिलेकाहीँ घुड्का लगाइदिन्छ, पुराना दिनहरू फेरि आँखाअगाडि ल्याइदिन्छ। एक दिनको कुरा हो। मैले लगाएको यही अष्कोटतिर हेर्दै बुबाले […]
