नाङ्गो खुट्टाद्वारा ज्योति : सेवा, संघर्ष र डा. सन्दुक रुइत
मेरो किताब पढ्ने नशाको एक अम्मल स्वरुप मैले डा. सन्दुक रुइतको जीवनी Barefoot Surgeon भर्खरै पढेर सकेँ। एक असाधारण शल्यचिकित्सकको जीवनलाई गहिराइ र संवेदनासहित प्रस्तुत गर्ने अष्ट्रेलियन पत्रकार तथा लेखक […]
