Vidhyapati Mishra

Vidhyapati Mishra

Published Works

Life Writing and Personal Narratives

सिकारी, मुसी, काले र तारी

नेपालमा चुनावी माहौल तातेको थियो । नेपालबाहिर रहेका लाखौँ नेपालीलाई मात्र हैन, नेपाललाई मनैबाट माया गर्ने मजस्ता धेरै मानिसहरूमा आसन्न निर्वाचनप्रति चासो बढेको थियो…

Essays, Reviews and Critical Prose

‘पत्रकार हौँ’नभनेको भए रामधुलाई खाइन्थ्यो

बडा दशैँको पञ्चमीको रात लगभग दश बजेको थियो । भोलीपल्ट बेलडाँगीमा उदय र मनिला सोताङको भव्य सांगितिक कार्यक्रको आयोजना गरिएको थियो । साथी मनोरथ…

ब्ल्याक् एण्ड वाइट्

लामो प्रयास पछि आदरणीय शिक्षक  गंगाराम लामिटारेको सम्पर्क नम्बर फेला प–यो । हर्षले मन खुखी भयो । तर लगातारको विद्युत कटौतीले गर्दा लामिटारे सरसंग…

बोल्न पाउने अधिकारको पक्षमा

नेपालमा प्रजातन्त्र आए लगत्तैको सन् १९९० को समय भूटानको प्रजातान्त्रिक आन्दालनको एक महत्वपूर्ण समय थियो । त्यतिखेर भूटानले आफ्नै नागरिकहरूलाई देशभित्र बसेर बोल्न त…

Narrative Fiction and Drama

अब के होला ?

शिविरमा केही दिनअघि एउटा अनौठा झगडा भयो । सासु–बुहारीबीच भएको त्यो झगडामा भरखर बीस नाघेकी मस्तान बुहारीले आफ्नी सासुलाई शिथिल बन्ने गरी पिटी ।…

सुन्दरीसित रेलमा एक रात

काशीको यात्रा सबैको लागि रमाइलो नै हुन्छ होला । हामी पनि पहिलो पटक हिन्दुहरूको प्रसिद्ध धार्मिक नगरी काँसी पुग्दा एक प्रकारको रमाइलो अनुभूति भयो…

उठिबास

असारको महिना थियो । केही दिनअघि भएको लगातार वर्षाले शिविरका प्राय जसो छाप्राहरु निथ्रुक्क भिजेका देखिन्थे । जमिनमा पनि यत्रतत्र प्रसस्तै पानी जमेको थियो…

झ्यालखानको भतिजो

“अंकल आउनोस् माथि हाम्रोमा जाऊँ,” बबिनले भन्यो । उसले त्यसो भनिरहंदा उसका कलिला आँखाबाट आँसु बरर झरिरहेका थिए । त्यसपछि उसले मेरो दाहिने हात…