Year 3 – Issue 8

  • ऊ कस्ति पापी आमा

    केशव काफ्ले पेन्सेल्भानिया, अमेरिका ऊ कस्ति पापी आमा ऊ कस्ति पापी आमा बच्चा जन्माई एक षोडशीलाई जिम्मा दिने न कहिले हेर्दछे उसले त केवल बच्चा जन्माउन जानिछ ऊ कस्ति पापी […]

  • तिम्रो जवाफको प्रतिक्षामा

    यतिराज अजनबी एड्लेड , अस्ट्रलिया हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज […]

  • मनभित्रको मन

    खेमनाथदाहाल कनेक्टिकट ,अमेरिका हिमालको मायालाई, मेची र कालीको सुसेलीलाई, अनुभूत गरे पनि नगरे झैँ सुने पनि नसुने झैँ आशाको पोको च्यापेर, प्रवासको सपना बोकेर सजीव निस्केको थिएँ, अवसरहरुका पहाड चढ्न […]

  • अतितमा रुमलिएको शरणबहादुर

    गोपाल घिमिरे, एडलेड, दक्षिण अष्ट्रलिया ऊलवर्थ्सबाट पाँच किलो दहीको सेतो बट्टा बोकेर भावर गरम छल्न पिटम्यान पार्क हुँदै घर फर्किरहेको थियो शरणबहादुर । बाक्लै रुखहरु भएकाले पार्कको बाटो अरुभन्दा शितल […]

  • गीत: ४१

    खलानको मान्छे जिन्दगीको बाटो छुट्यो दोबाटो  भेटिएन जहाँ पुगे पनि उनको याद कहिल्यै मेटिएन दुनियाँमा पिरतीका धेरै धेरै गाथाहरू उनको मेरो कथा कहीं कतै लेखिएन जिन्दगीको बाटो… अझ पनि एउटा […]

  • यसरी बोल्छ इतिहास-६

    बि.पी. कश्यप सन् १९४९ मैत्रीसन्धि र भारत-भूटानको एउटा रोचक प्रसंग छ । जनवादी गणतन्त्र चीनको स्थापनापछि सन् १९५० को दशकमा चीनले तिब्बतमाथि कब्जा जमायो । यसरी तिब्बतको स्वतन्त्र अस्तित्व समाप्त […]

  • गजल:१८०

    राजु सुब्बा एटलान्टा, जि. ए पहिले नाता जोड्ने तिमी नै हौ अहिले माया तोड्ने तिमी नै हौ तिम्लाई तिमी नै तिमी हुनुभन्दा अन्तै माया गोड्ने तिमी नै हौ सँगसंगै जीउने […]

  • तिमी प्रत्येक दिन जन्मनुपर्छ

    पी.ए, अमेरिका माकुराको जालभित्र एउटा अनुहार मान्छेको जस्तो देखियो प्रश्न सोधेँ – तिमी को हौ ? उसले उत्तर दियो ………. तर मैँले राघेपाटे मात्र बुझेँ उसको भाषा किन कि उसले […]

  • त्यो मेरो गाउँ

    टासिदिन नाम सँगै चिनिएको मेरो गाँउ छोडनु पर्यो बाध्यतामै छैन भन्ने आफ्नो ठाउँ । १। लटाराम्मै फल्द थिए सुनेली ती सुन्तोला पारी भिरमा डुल्द थिएँ मिथुन गाई र मृगहरु ।२। […]

  • स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग २)

    स्वेतपत्रको भावभित्र नेपाल हिमाल, पाहाड, तराईमा चारजात छत्तिस वर्णका रंगीन फूलहरु फुल्ने सुन्दर शान्त देश हो नेपाल । नेपाली चेली चीनमा भृकुटी तारा झैं चम्किइन्, जीवन र जगतको लड़ाइँमा भगवान […]

  • भूटान र भूटानीहरु

    जलन भण्डारी एडलेड अस्ट्रलिया झापा र मोरङका शिविरहरुमा, निभ्न लागेको आशा रूँगेर, हेरिरहेछन् कैयौं भूटानीहरु, नेपाल – भूटान – भारतका त्रिकोणात्मक चरित्रहरुलाई । हरेक दिन यहाँ, परराष्ट्रको कोनि को आऊँछ, […]

  • सौरेनी

    खुदुनाबरी, झापा सौरेनी– एउटा अग्लो डाँडो, पहाडको थुम्की कुनै समय एक युगको शिखर थियो कुनै समय एक सभ्यताको उचाइ थियो, त्यसबखत सौरेनी अँध्यारोमा घाम भएर उदाइदिएको थियो त्यसबखत सौरेनी ! […]

  • पोट्रेट र आकृतिहरु

    जीवनको पोट्रेटमा केरमेट नगरी कन तिम्रो आकृति कोरें, हेरें तिमीलाई सौम्य-शान्त, निश्चल अहो ! आफैंलाई उत्कृष्ट कलाकार सम्झेँ अनि, मनको क्यानभाषमा कहिल्यै नमेट्ने गरी सजाएँ तिमीलाई तिमीलाई विश्वास त पक्कै […]

  • मेरो गन्तव्य

    म स्कूल छोडेर गाउँ गएँ र अरु गाउँलेसंगै आवाजमा आवाज थप्न हिंडे, तर सिमानापारि चाहि गइन | दिनदिनै म घरमा गोठालो भएँ ; दिनभर गाई -वस्तु चराउन जंगल जान्थें | […]

  • स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग १)

    दक्षिण एशियाली राजनीतिलाई मात्र मूल विषयवस्तु बनाएर काव्यिक छटा निर्माण गर्ने नेपाली साहित्यकारहरूमध्ये यस पंक्तिकारलाई ज्ञान भएसम्म ‘स्वेतपत्र’ महाकाव्यका स्रष्टा खेमनाथ दाहाल नै सम्भवतः प्रथम हुनुपर्छ । स्वेतपत्र महाकाव्यका विभिन्न […]

  • फूल

    डी . पी . ओस्ती क्यानाडा फूल कोमल हुन्छन् स्वच्छ हुन्छन् अनि पवित्र पनि हुन्छन् अझ कति फूल त सुगन्धित पनि हुन्छन् यस्तो गुणै-गुण भएको फूलको कति त अवगुण पनि […]

  • निरङकुश चेप्टे

    भय र त्रासबाट रामे, सामे भुटान, भारत, नेपाल हुदै पुर्नवाश नयाँ भविष्यको खोजीमा पहिचान र मानव अधिकारको संरक्षणमा अझ पनि आवाज बोली रहेछन् तर निरङकुश राष्ट्र खुशीयली छ भन्छ विश्व […]

  • राष्ट्रिय खुशियालीको सन्दुकभित्र

    डुम… डुम…! गोलीको आवाज ! ढल्किँदो बिहानीमा एक्कासी विस्फोटक गुञ्जियो ! बम्जन डाँड़ा गाउँ नै थर्रररर…काँप्यो ! जवाफमा फेरि ठ्वाङ…ठ्वाङ, पट…ट…ट…ट ठ्वाङ… त्यो बिहानीको लालिमाभरि सूर्यले यसरी बम र बन्दुकको […]

  • गजल:१७९

    नारायण ढुंगाना हेलिफ्याक्स क्यानाडा अगेनामा दाउरा झोसी मकै पोल्ने रहर जाग्यो आज मेरि आमालाई माटो घोल्ने रहर जाग्यो पल्लाघरे कर्केनी त्यी काईली दिदीलाई लीई गुरुङ मा’को दोकानमा सुर्ती मोल्ने रहर […]

  • बधाइ छ नेताजीहरू

    भूटानी शरणार्थी समस्यको नाममा लाखौ रूपयाको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरू धेरै छन् । पहिला–पहिला स्वदेश फिर्तिका आन्दोलन गर्ने निहु वा जनता थुपारेर पैसा कमाउने काममा सक्रिय […]