स्याङ्ग्तेनको प्रेतात्मासँग संवाद
बुद्धमणि ढकाल केन्टकी, अमेरिका ऊ श्मशानबाट उठ्यो खबरदारी गर्दै भन्यो - 'तिमीले मलाई कहाँ छोडी भाग्यौ ' म झस्किएँ, अक्मकिएँ भनेँ , 'तिमी…


बुद्धमणि ढकाल केन्टकी, अमेरिका ऊ श्मशानबाट उठ्यो खबरदारी गर्दै भन्यो - 'तिमीले मलाई कहाँ छोडी भाग्यौ ' म झस्किएँ, अक्मकिएँ भनेँ , 'तिमी…

बुद्धमणि ढकाल केन्टकी पानीका फोकाहरू यो मौसमको झरी बलेँसीमा पानीका फोका म देख्छु फोकामा इन्द्रेणीको सातै रङ एउटा अर्को बन्दै फुट्दै थुप्रै अरू बलेँसीमा…

बुद्धमणि ढकाल केन्टकी, अमेरिका १ पहाडसँग साइनो मेटीजाला कि खोला खोल्साको गीत समुद्री छालमा बिलाइजाला कि सन्ताप छ सन्ततिप्रति आफ्नै जरो काटेर चिनारीको…

बुद्धमणि ढकाल केन्टकी, अमेरिका तिमी र म एउटी आमाका सन्तान पहाडको छात्तीमा उभिन सिक्दै ताते तातेको आवाजमा अभिप्रेरित आस्थाको बलियो औंला समातेर दुई इन्च…

बुद्धमणि ढकाल केनटुकी, अमेरिका म भूमिपुत्र जन्मन सकिन हामी कायरतालाई विरत्वले छोपेर मर्न सकेनौं देश आज टाढा भएको छ निर्वासन, यही हो शरणार्थीको यथार्थ…

बुद्धमणि ढकाल केनटुकी, अमेरिका वर्षा यामको भेलसरि अनियन्त्रित आफलिएको छताछुल्ल, पोखिएको छ जिन्दगी मान्छे आस्थावान हुँदोरहेछ - र बाँच्न खोज्दोरहेछ तोते बोली मै, आस्था…

बुद्धमणि ढकाल अमेरिका लेपन पोतेको अनुहार आँखा सजाउने आइलाइनर खिरिला तिखारिएका नङ्ग्रा नङपालिसको बजार सौन्दर्य अपरिभाषीत रह्यो बिक्रीमा छ शरीर बोक्रा अरूकै सिको गर्नु…

शुभकामना, शुभकामना सप्रेम सम्झँदै उनलाई नयाँ वर्षको कोसेली उपहार दिनुथ्यो पोहोर साल नबित्दै डाँडाको रातो टाटो घाम ओरालो लाग्नुसंग नागबेली परेर तल तल म…

वसन्त, आरुको गुलाबी बासनामा फक्रेको बेला सहरमा त प्रेम दिवस होहल्ला मच्चाइरहेको छ राता गुलाबहरु कति ठाँटिएर हाँसेका छन् म देख्न मात्र सक्छु यो…

पश्चिम आकाशको पहेंलो घाम खरको छानाभरि पोखिएको बेला गोधूलिमा बन चरेर फर्कन्थे तिलकु, गोल्मु, तार्कु र गोठु पहेंलपुर निहुरिएका बालासँग सयपत्री हाँसेको हुन्थ्यो नांग्लाभरि…

बुद्धमणि ढकाल केन्टकी आफ्नो थात-थलो बाट उखेलिए पछि शुरु भएको गन्तव्यहीन यात्रा शरणार्थी शिविरमा आइपुगेर केहि समय रोकिन्छ। यद्यपि यो यात्रा यस उपन्यासकी मुख्य…

Life is regarded as a continuum of a journey. The journey never ends, even beyond the death and decay of the physical body. In…

बुद्धमणि ढकाल केन्टुकी, अमेरिका आजभोलि खुसीयालीको केन्द्रीय तर्कमा लेखिएका किताबहरु र पत्र-पत्रिकामा छापिएका लेख रचनाहरु पढ्ने अभ्यास गर्दैछु | मानिसले जीवन खुसी र सुखी…

बुद्धमणि ढकाल केन्टकी, अमेरिका ज्ञानु बजार गएको दिन अबेरसम्म आलेटाले गरेर बिताउथी। घरको सौदा भर्न आमा वा भाउजुसँग बजार गएको दिन पनि ऊ बेलामा…

बुद्धमणि ढकाल केन्टकी, अमेरिका दशैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला चोरिल्याउँला !! ‘...................................’ दश वर्षको बच्चे डेरातिर जाने कच्ची बाटोमा उफ्रिँदै गीतको भाकामा…

बुद्धमणि ढकाल केन्टकी, अमेरिका दोरोने कान्छाकी छोरीले अर्को बिहे गरिछन्। ऊ आफैले रोजेको केटोसँग बा-आमाले परम्परा अनुसारको विधिवत बिहे गरिदिएका थिए। त्यहाँ उनले आफ्नो…

बुद्धमणि ढकाल केनटकी, अमेरिका नैनासिंगको कथा लेख्ने सुर कसेको निकै भयो तर जाँगर मर्दै ब्युँझदै गर्छ । मौरे घाटमा नैनासिंग माझीले नउका बाह्र वर्ष…

बुद्धमणि ढकाल केन्टकी, अमेरिका स्कूलको अर्धवार्षिक परीक्षा सकेर भएको पाँच दिने गर्मी बिदा मनाउन शङ्करले साथी मकरलाई पनि आफ्नो घर बुदुने गाउँ लाने निधो…

(कथा) बुद्धमणि ढकाल-अमेरिका; गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर फर्कन्थ्यो । तल राते र सेती…

यौवनको रंग सबैमा एकपल्ट चढेको हुन्छ | धनावती एउटी आमाकी एक्ली छोरी थिई | यौवनको सोह्र सत्र वर्षे उमेरमा एउटा केटोसंग विवाह भएको थियो…

Louisville, Kentucky, USA Jaya reached there after three hours of continuous walk through the thickets of sub-tropical forest. The foot trail was narrow, just…

बुद्धमणि ढकाल हाल: अमेरिका स्नातक दोस्रो वर्षमा पढ्न त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पस प्रवेश गर्न स्ववियु सचिव गगन थापासँग मैँले भेट गर्नु पर्ने भयो ।…

बुद्धमणि ढकाल केनटुकी, अमेरिका डुंगपाले साम्रांगको शान्तिपूर्ण जुलुसमा " तपाईंहरु भोलि भांगटार आउनुहोस" भनेर आफू उम्किने बाटो खोजे | भोलिपल्ट नै साम्रांग गाउँका धेरै…

म स्कूल छोडेर गाउँ गएँ र अरु गाउँलेसंगै आवाजमा आवाज थप्न हिंडे, तर सिमानापारि चाहि गइन | दिनदिनै म घरमा गोठालो भएँ ; दिनभर…

बेलुकाको घाम रातो टाटो भएर डाँडापारि पुग्दा मात्र ड्राईभरले गाडी गुवाबारिको एउटा घरमा लगेर बिसायो | अघिल्लो दिन साम्चीबाट हिंड्दा निकै अबेर भएको थियो…