स्मृतिको पानाबाट : १९९० को जनआन्दोलन
गङ्गा लामिटारे, काेलम्बस, अमिरिका केही मितिहरू क्यालेण्डरको पानामा लेखिएका अंक मात्र हुँदैनन्; ती जीवनका यस्ता घाउ बन्छन्, जसलाई समयले पनि मेट्न सक्दैन। वर्षहरू बित्छन्, पुस्ताहरू फेरिन्छन्, तर केही मितिहरू स्मृतिमा […]
