Ishwar Pravasi

Ishwar Pravasi

Published Works

Gazal and Other Verse Forms

गजल : हाँडी गाउँमा

कहीँ नभएको जात्रा, किन गर्‍यौ हाँडी गाउँमा गाँस-बाँस उठाएर,  बसाइँ सर्‍यौ हाँडी गाउँमा । पगरी गुथी घरमै बस्छौ, माखो मार्ने हुती छैन वारी पारि बैरी…

गजल-५०३

“सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा... मनकी उजेली गाउँघरकी, त्यो कालीलाई…

गजल – ४६६

समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ । भावना एकातिर तर परिस्थिति, अर्कै…

गजल-३४५

दियो जलाएँ थिए तिम्रो नाउँमा तर छुन दिएनौँ तिम्रो पाउमा । तिमी त्यहाँबाट बसाइँ सरेदेखि कसम, गएको छैन तिम्रो गाउँमा । आफ्नै लागि सधैँ…

गजल-३३४ 

मलाई लाग्छ जिन्दगी मारमा छ फूलमा हैन खुकुरीको धारमा छ । मौरी अचेल पलायन भईसक्यो किन हो फट्याँग्रो पो घारमा छ । जितको पनि…

गजल-३१२

किनारलाई छोइरहने छाल बनेर गयौ सास फेर्ने ढुकढुकीको चाल बनेर गयौ । पूर्णीमाको जुन रैछौ औंशीमा अस्ताउने परेली डुबाउने आँसुको ताल बनेर गयौ ।…

गजल-३०८

आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ…

गजल-२९०

मृत्यु निश्चित छ तर पनि, कालदेखि डराउँछु चोट लाग्दा दुख्छ, थाहा छ, तर पीडाले कराउँछु । वारि- पारि सबै वैरी भए, छैनन् आफ्नो कोई…

गजल-२८५

ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले । भुल्नु हुन्न जाति धर्म नेपालीको ठुलो कर्म स्वाभिमानको अमर नाता…

Other Works

गीत : एक्लै पार्‍यो  परदेशीले…

माया मार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले........ वर्षौँ बित्यो आएन खबर विपत्तिले कहीँ पर्‍यो की अभर वाचा हार्‍यो  परदेशीले एक्लै पार्‍यो  परदेशीले........ सुनाई देऊ न…

मेरो प्रेम डायरीबाट ……

प्रिय अनु ! खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा…

Narrative Fiction and Drama

स्मृतिका पानाबाट..

धेरै पछि मेसेन्जरमा उसले ‘हाई’ लेखेर पठाई । मलाई ताज्जुब लाग्यो । यतिका वर्षसम्म गुमनाम ऊ आज अकस्मात कसरी सलबलाई...? यो प्रश्न मेरो मगजमा…

मातृऔंशी

कामबाट छुट्टी हुने बित्तिक्कै धने हस्याङफस्याङ गर्दै घर तिर दगुर्‍यो । "ए बुढी आज त मातृऔँसी रैच नि, आमाको मुख हेर्ने दिन ?" -…

Poetry

एउटा अतृप्त आत्मा

प्यासको सागर बोकेर लम्किँदैछ, एउटी निरिह चरी छोप्न विचरी चरी अनविज्ञ छे, बाहिरी दुनियाँ मौन छ जताततै फोहोरी खेल । कुदृष्टि घरभित्रै ......! भोलिपल्ट,…

ऊ मलाई बौलाहा भन्छे

ऊ मलाई बौलाहा भन्छे आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे किनकि , म ऊ भन्दा फरक सोच्छु केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु…

त्यो कालो रात

त्यो कालो रात ! हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात । जुन रात मेरो सिउँदो पुछिएको थियो मेरो स्वामीराजाको लास रगतमा…

Life Writing and Personal Narratives

जिन्दगीलाई फर्केर हेर्दा …..

जिन्दगीलाई फर्केर हेर्दा कैयौँ लज्जास्पद् र उच्छृंखल व्यवहार गरिएछ भन्ने महुशुस हुँदैछ । स्कूले जीवनबाट श्रीगणेश भएको त्यो हाँस्यास्पद व्यवहार कलेज जीवन आइपुग्दासम्म पनि…