भुटानमा नेपाली भाषा हराउँदै जाने खतरा
𝕴𝖓𝖛𝖎𝖙𝖊𝖉 𝕮𝖔𝖓𝖙𝖗𝖎𝖇𝖚𝖙𝖎𝖔𝖓 राम कार्की नेदरल्याण्डस् भाषा एकै दिनमा हराउँदैन। बिस्तारै हराउँछ। पहिले विद्यालयबाट हराउँछ। त्यसपछि पढाइ र सार्वजनिक जीवनमा यसको प्रयोग घट्दै जान्छ। घरमा पनि अभिभावकले छोराछोरीसँग अर्को भाषा बोल्न […]
