Sugarcane
Neither have I boughs to roof your head Nor have I the floret to embellish your plait I don’t have pollen to slake your intemperate itch I have no fruits […]
Neither have I boughs to roof your head Nor have I the floret to embellish your plait I don’t have pollen to slake your intemperate itch I have no fruits […]
छोराछोरी पाले ताले यही भारीको भरमा, जीवन भरी कहिल्यै पनि सुधृएन यो कर्म । उडी हिँड्ने बादल जस्तो जीवनको कथा, जता लान्छ हुरीले जान्छु त्यतै त्यता । सिमलको भुवाजस्तो उड्छ […]
टङ्क आचार्य, केन्टकी, अमेरिका कस्तो भाग्य मेरो, साथ छुट्यो आदि बाटोमा यस्तो पनि हुँदो रहेछ जिन्दगीको गोरेटोमा । कहाँ सोचें थिएँ यस्तो तिम्रो साथ हुन्छ भनी एक पल तिमी नहुँदा, […]
1) Time The time lengthens like aeons Stretches and permeates Like the wind lengthening pole to pole. Beautiful, the time brings about a whisper of tune; the sound vibration of […]
विश्वको विभिन्न राष्ट्रहरूमा छरिएर नयाँ परिवेश र नयाँ जीवनशैलीमा अभ्यासरत भूटानी मूलका नेपालीहरू आफ्नो मातृभाषा र साहित्यलाई जीवित राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बलियो अठोटमा नेपाली भाषा कक्षा सञ्चालन, […]
शुकदेव अत्धिकारी, ओहायो, अमेरिका मेरो स्कूलको मोटर ध्याच्च रोकियो चोकमा पुगेर । मेरो खुट्टा ढोकाको खुड्किलाबाट तल झर्दै थिए, हातहरु ढोकाकै छेउको फलामे डन्डी समाएर जीउलाई थेगिरहेको थिए तर आँखा […]
शिवलाल दाहाल केन्टकी, अमेरिका म यतिखेर गुगल पहाडमा उभिएको छु र हेरिरहेछु आफैँलाई र हेरिरहेछु आफु उभिएको धरातललाई खासमा भन्नु पर्दा म आफैँलाई नाप्तै छु सिउँडीका काँडाले जिन्दगीको एकएक कण […]
मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविकृडित भारी दर्द बिसाउँदै गह भरी पारेर आँसू बरा एकै सास नफेरि खोलिन कठै! ती वेदनाका कथा यो सुन्दा कवि भाव शब्द लयमा […]
पछिल्ला दिनहरूमा डायस्पोराको भूटानी नेपाली साहित्य जगतमा केही ऊर्जाशील स्रष्टाहरूको लगनशीलता र मेहनतले भाषा र साहित्य प्रतिको प्रेम मौलाएको स्पष्ट देखिएको छ । अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गत […]
बेलुकीको चार बजिसकेको थियो। मकै गोड्ने खेतालाहरू दिन भरी वैशाखको टन्टलापुर घाममा मकै गोडेर लखतरान परेर कोही खाजा खाँदै थिए, कोही घरतिर लागिसकेका थिए। म त्यतिबेला सानो फुच्चे नै थिएँ, […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया न हाँगाहरू छन् मेरा तिमीलाई ओत दिन न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू न छ मसँग तिम्रो अतृप्य वासनालाई तृप्त तुल्याउने पराग नै छैनन् मसँग […]
विन्ड्सोर, क्यानाडा तिम्रो सपना, तिम्रै हातमा छ तिम्रो भविष्य, तिम्रै साथमा छ बाबा-आमालाई तिम्रो विस्वासनै छ तिम्रो भन्दा अर्को विश्वास अरू केनै छ। अरू कसैको भरोसा नगर्नु, तिम्रो भविष्य तिम्रै […]
टङ्क आचार्य केन्टकी, अमेरिका टाढा हुनु रहर थिएन बाध्यताको छ कथा कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा । टाढा……………….………………………. गरिबीको यथार्थले रेट्नसम्म रेट्यो त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो । बडाघरको […]
यहाँनेर एउटा सालिक चिच्याइरहेको छ । हो, यहाँनेर सालिकको विम्बमा एउटा कविहृदय बोलिरहेको छ । हामी यहाँनेर ‘सिमानाको सालिक’ नामक एउटा कविताकृतिका बारे चर्चा गर्न लाग्दैछौं । सरलरूपमा बुझ्न कवितालाई […]
हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं जुनी जोड्ने गॉंठो, अब फरक- फरक […]
कार्तिक महिनाको सुकिलो दिन थियो ! अकासमा सेता प्वॉख फिँजाएर बादलका टुक्राहरू यत्रतत्र छरिइरहेका थिए। दसैँको रमझम नसकिँदै अर्को रमाइलो पर्व तिहारको आगमन भईसकेको थियो। गाउँघरका मान्छेहरूलाई किनमेल, घरको सिंगॉर […]
जब साँझ पर्दै जान्छ, म सोच्छु उसको बारेमा, यो बेला ऊ एकाबिहानै गर्मीले उफ् उफ् गर्दै उठ्यो होला, मुख हात धोएर चिया पिउँदै होला, अनि म एसएमएस (sms) गरेर उसलाई […]
शुकदेव अधिकारी ओहायो, अमेरिका म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको थिएँ । त्यो ठाउँ मेरा लागि […]
1. Ups and Downs Does come an imperfect situation And does come the loveliest of time, both, And thus I define life: ”A walk between joy and despair”. So far […]
ब्यर्थ हो प्रियजन यादमा डुबी हराउनु हरेक साँझ सपनीमा झस्किएर कराउनु । थाहाछ सबलाई माया अन्जानैमा बस्छ स्वार्थ लुट्न कसैलाई नी मन न’पराउनु । कस्ले सक्छ जोख्न माया तराजुमा पस्किएर […]
साँगुरिएको सोच यहाँ तन्काए तन्किँदै हजुर मनमा काँडै काँडा रोपे गुलाब देखिँदैन हजुर शुद्ध विचारले जताततै सुवास फैलाउँछ भन्छन्, दुष्टताको गन्ध कतै लुकाए लुक्ने होइन हजुर ! आफै राजा आफै […]