Motiram Rijal

Motiram Rijal

Published Works

Poetry

जीवनको कथा

छोराछोरी पाले ताले यही भारीको भरमा, जीवन भरी कहिल्यै पनि सुधृएन यो कर्म । उडी हिँड्ने बादल जस्तो जीवनको कथा, जता लान्छ हुरीले जान्छु…

वैशाखको धुप श्रावणको भेल

वैशाखको धूपमा पनि सु:ख पाईँन मैले । श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । । छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा । जीवन…

बगैंचामा फूल फुल्यो

बगैँचामा रहरै रहरका फूलहरु हामीले फुलायौँ बेसी खेतमा धानका बाला हामीले झुलायौँ । लुगा फाटा अक्सर रास लाग्ने गर्थे पसिनाले हाम्रा तरै पनि खुसी…