Suk Dev Adhikari

Suk Dev Adhikari

Published Works

Narrative Fiction and Drama

नदि फेरि सुसाउँछ

शुकदेव अधिकारी ओहायो, अमेरिका धुलो, धुवाँ र कोलाहलमा हराएको सहर । मानिसहरूको भीड । हरेक अनुहार पराई । त्यो बिरानो ठाउँमा नयाँ जिन्दगी खोज्न…

ट्रेकिङमा यसपालि

शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज…

चोरको छोरो

शुकदेव अधिकारी ओहायो, अमेरिका बिलकुल सुनसान छ वातावरण । एकदम शून्य । सारा गाउँ सुतेको छ । गाउँको पुछारमा सानो खोलो छ । खोलाको…

रिक्सावाल, महिला र टिनको घर

शुकदेव अधिकारी ओहाइयो, अमेरिका “रिक्सा !” चोकको मौनतामाथि अचानक हमला गर्छ एक टुक्रा आवाज । तरङ्गिछ हावामा । ठोकिन्छ एक रिक्सावालाका कानमा । बोल्छ…

बालक हराएको सूचना

शुकदेव अत्धिकारी, ओहायो, अमेरिका मेरो स्कूलको मोटर ध्याच्च रोकियो चोकमा पुगेर । मेरो खुट्टा ढोकाको खुड्किलाबाट तल झर्दै थिए, हातहरु ढोकाकै छेउको फलामे डन्डी…

सेतो बालुवाको संसार

शुकदेव अधिकारी ओहायो, अमेरिका  म त्यहीँ थिएँ । मेरो टाउकोभन्दा माथि तातो आकाश अनि खुट्टा तातो बालुवामा थिए । हो, म त्यहीँ ठिङ्ग उभिएको…

समय चक्र

शुकदेव अधिकारी ओहायो, अमेरिका सेता हाडहरूको पहाड । मानवहाडद्धारा मानव निर्मित पहाड । हाडहरूमाथि हाड थुपारिँदा बन्न पुगेको विशाल पहाड । मेरा हजुरबालाई उहाँका…

रोल नम्बर १३

शुकदेव अधिकारी ओहायो ,अमेरिका स्कूलमा नियुक्ति भएको पहिलो दिन,पहिलो क्लाशमा कक्षा तीनमा पठाइयो मलाई । सम्भवत त्यस कक्षाको कक्षा शिक्षक हुनेवाला छु भन्ने अनुमान…

गन्धर्वको छोरो

शुकदेव अधिकारी ओहायो, अमेरिका दिन हिँडेर डाँडाको टुप्पोमा पुगी पहेँलो देखिन थालेको बेला बुढा गन्धर्व लामो बाटो हिँडी आफ्नो घरको आँगनको पल्लो छेउमा आइपुगेर…

अवरोहण

शुकदेव अधिकारी ओहायो, अमेरिका उचाइमा मलाई खोज्न आउने हावा, अब म त्यहाँ छैन । जसरी पृथ्वीबाट माथि फालिएको वस्तु उचाइको उत्कर्षमा केही क्षण अडिएर…