Story

  • रुष्टन रोडमा एक साँझ

    हिजो १३ नोभेम्बर २०२५, बिहीबारको साँझ करिब साढे पाँच बज्दै थियो। हिउँदको समय चाँडै साँझ आउने बेला पनि हो।विन्डसोरको रुष्टन रोड बिस्तारै अँध्यारो जालोमा पर्दै थियो। सडक-छेउका बत्तीहरू झिमझिम गर्दै […]

  • भगवान् (भाग ४)

    आई पी अधिकारी एड्लेड, अस्ट्रेलिया सन् २५४७ मा मानिसले मङ्गल ग्रहमा नयाँ टेरा नामक फराकिलो उपनिवेश स्थापना गर्‍यो । एक समय जीवनका लागि अयोग्य ठानिएको यो रातो ग्रहले अब भने […]

  • मृत्यु देखेर फर्किएको एउटा लेखक

    सन् १८४९ को शिशिर ऋतु । रुसी शहर सेन्ट पिटर्स्बर्गको कटक्क छाला काट्ने ठण्डी । आकाश कालो-मैलो छ । सिमेनोव्स्कीको विशाल चौरमा एक युवकलाई युद्धबन्दीझैं उभ्याइएको छ । उसलाई एउटा […]

  • दिगो समाधान

    दादघारी। भुटानको गेलेफु सहर सँग सीमा जोडिएको भारतीय गाउँ । यही गाउँमा छ गौरीको घर। २० जुन, सन २०२२। आज शरीर निकै भारी छ गौरीको। केही गर्ने जाँगर छैन। छेवैको […]

  • घरीघरी तर्साइरहने मेसेज

    जे.एन. दाहाल अमेरिका प्रत्येक बिहान काठमाडौँको कुटीबाट तल म बाटोतिरको भीड हेरी विचरण गरी रहेको हुन्छु । यति बेला बजारबाट ठुलो हल्ला आइरहेको हुन्छ । बजारमा सौदाबाजी गर्ने मान्छेहरू थोक […]

  •   मृत्युदण्ड र राज्याभिषेक

    लोक कथा संकलक   धेरै वर्ष अघि एकादेशमा एक जना राजाले राज्य गर्थे । राजा धेरै बुद्धिमानी र शक्तिशाली पनि थिए । राजाको सन्तानमा एक जना गौरीपुर नामका राजकुमार थिए […]

  • ताल्वे ‘श…’

    “ताल्वे श मुसाले दुलो खुन्देस (खन्दैछ) आमाले गिट्टी कुट्देस बाटोमा आप्पा आउँदेस…!” प्राय: हरेक रात अबेरसम्म यही गीत गाइरहन्छ सन्ते आफ्नै मौलिक भाकामा । बहिनीलाई ढाडस दिने गीत। उसले आफैँ […]

  • जोखना

    डा. शान्ति छेत्री सिक्किम बजार पछिल्तिरको गल्लीको एउटा कोठामा चार जना स-साना छोरा-छोरीसित एक जना भरिया दाइ आएर बस्न थालेको थियो। केटा-केटीसित केटा-केटीहरू नै पहिला झ्याम्मिए। ‘तिमेरू काँ’ बाट आ’को?’ […]

  • ग्रह गोचरको प्रभाव – निति कथा

       हेर भाइ बैनीहरू हो तपाई हामी सबै जनाको जीवनमा लागु हुने ग्रह गोचरको रोचक विषय बस्तुको केही कुरा भन्छु । हुन त यो विषय बस्तु तपाई हामीमा सर्वविदित नै […]

  • कर्णे

    प्रेम निरौला अमेरिका घर नजिकैको धाराबाट आएको गाग्रा जर्किनको गड्याङ गुडुङ आवाजले ऊ व्यूझियो। पल्ला घरका पण्डित बाको घरबाट आएको शङ्ख धुनीको आवाज उसको कानमा ठोकियो र उसले सोच्यो बिहानको […]

  • टुटेको सपना

    भूटानको सुदूर पूर्व भागमा अवस्थित एउटा सानो गाउँ,जसको उत्तरमा दिदी-बहिनी नामका हरियो पर्वत शृङ्खला थिए भने पूर्वमा धनसिरी नदीले पूर्वोत्तर भारतको अरुणाचल प्रदेशको सिमाना  छुटाउँथ्यो ।त्यसै गरी दक्षिणमा आसाम प्रदेशको […]

  • फुस्केको मास्टर

    उस्तै कथा बोकेको हजारौँ मानिसहरूको उस्तै देखिने क्रमबद्ध माटो, बाँस, काँस र प्लास्टिकले बनेको छाप्राहरू छन्।त्यही छाप्राहरूले उनीहरूलाई हिउँदमा शीत र वर्षा याममा घाम पानीबाट ओत दिन्छ।त्यो समकथा वेदना बोक्ने […]

  • कोरोना कहर

     धनवीर सधैँ झैँ आफ्नो दैनिकीमा निस्कन्छ । चकलेट फ्याक्ट्रीको निक्कै व्यस्त कम्पनीमा काम गर्छ । दिन रात कम्पनी सञ्चालन भई रहन्छ । यो वैष्टन न्यूयोर्कको निक्कै प्रसिद्ध कम्पनी हो । हरेक दिन दिउँसो काम […]

  • कोरोनाले कोरेको भाग्य

    बिहान बिउँझिदा शरीर भारी थियो र हात-खुट्टा कटकट खाइरहेको थियो,जेम्सको । थकाइले होला भनेर त्यातिर ध्यानै दिएन,उसले । बिहानसम्म पनि सामान्य अवस्था थियो । काममा जाऊँ कि न जाऔँ दोधार […]

  • प्रेम

    दिपेन ढुङ्गाना पेन्सिलभेनिया ढोकाको घण्टी बारम्बार बजेपछि भने मेरो ध्यान भङ्ग भयो । बिस्तारै गएर खोलेँ । “आज पनि त्यही मुसा हेर्दै टोलाउँदै त बसेको होला । ढोका खोल्न यत्रो बेर लाग्छ? […]

  • बर्थडे गिफ्ट

    आज राधाको जन्म दिन।जीवनका अनगिन्ती आरोह अवरोह झेल्दै पच्चीस वसन्तमा पाइला टेकेको दिन ।मेरो मनमा अनेक किसिमका तर्कहरूको ज्वारभाटा उठ्न थाले। उनलाई के उपहार दिऊँ यस पालिको बर्थडेमा भनेर।साधारण केक […]

  • बलात्कृत सपना

    रुप पोखरेल पेन्सिलभेनिया,अमेरिका आजभन्दा अघि म धेरैजनाको मलाम गएको छु । शोकाकुल परिवारलाई भेट्ता वा देख्ता मन खल्लो हुनुलाई स्वभाविक ठान्थें । तर, आज समाजका एक अग्रज ९३ वर्षीय फूँयल […]

  • साबुन

    कोल्चेष्टर/भर्मण्ट म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, “के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको ।”  मैले प्रष्ट महसुस गरेँ उनको […]

  • दाइ! तिमी अब प्रेत होइनौ पितृ हौ

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सायद मलाई अलि- अलि मात्र थाहा छ त्यो मेरो स्वर्ग जस्तो घर।त्यो पारी  डांड़ाको टुप्पाबाट जूल्केका घामको पहिलो किरण घरको सिकुवामा खसेको तिरिमिरीले,अगाडिको रमणीय वागमा […]

  • सौदा सम्बन्ध

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका ज्ञानु बजार गएको दिन अबेरसम्म आलेटाले गरेर बिताउथी। घरको सौदा भर्न आमा वा भाउजुसँग बजार गएको दिन पनि ऊ बेलामा घर फर्किन्नथी। “आज प्रह्लादले फोन गर्छु […]

  • बेताल कथा

    “उहिले नै एउटा गुरुकुलमा तीनजना विद्यार्थी पढ्न आएका थिए । गुरुकी एक सुन्दरी पुत्री थिइन् । हिस्सि परेका, सुन्दर, सुकोमल युवकहरु देखेर तिनीहरुसित उनको हिम्चिम बढ्यो । प्रेमसम्बन्ध विकास भयो […]

  • उज्यालो हेरेको अपराधमा मृत्युदण्ड

    (यूनानी कथा)   पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा घोटी-घोटी चम्काइरहन्थे । आफूलाई बाँधिएका सिक्री […]

  • बिरामी छोरो र गिरफ्तारी

    अस्ट्रेलीया  “आमा यो मध्य दिउँसो पनि किन बाजी- बाजी गर्नु भएको?” म पूजा गर्ने बेला आमा बाबालाई “बाजी-बाजी” गर्नु भएको हो?” भनेर सोध्थेँ। मावली हजुरबुबा-हजुरआमाले मलाई मावल जाँदा बिहान- बेलुकी […]

  • सत्संगको फल

    डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]

  • धर्तीको परिक्रमा

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  एकबार कैलाशमा शिवपार्वती आफ्ना दुई छोराहरू कार्तिकेय र गणेशका बालक्रीडाको आनन्द लिइरहेका थिए । बालक कार्तिकेय जेठाे र गणेश कान्छो सन्तान थिए शिव पार्वतीका । […]

  • पूजादी

    सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]

  • जीवन सोचेभन्दा फरक हुन्छ

    नैनसिंह सारुमगर रोचेष्टर न्यूयोर्क, अमेरिका मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए आ-आफ्नै दोषारोपणका कारणले । छुटिएका केही […]

  • कोरनाले जन्माएको प्रेम

    हेरिश्वर्ग, अमेरिका सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने उर्दी सरकारले […]

  • ध्रुवतारा (बाल कथा)

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका  हामी अँधेरी रातमा खुल्ला आकाशमा लाखौँ ताराहरू देख्ने गर्छौँ । भनिन्छ आकाशमा नौ लाख ताराहरू हुन्छन् । ती ताराहरूमा उत्तर दिशामा देखिने एउटा तारो धेरै […]