Story

  • विवाह

    साझ पर्न लागेको समय । सूर्यले पश्चिम पहाडमा विस्तारै आराम लिन लागेको थियो । पूर्वबाट सन्ध्याकाली अध्याँरोले पृथ्वीलाई विस्तारै छोप्दै थियो । चराहरु आ-आफ्नो बासस्थान फर्कने क्रममा थिए । किर्तिपुर, […]

  • क्रसफायर

    टीपी मिश्र   अमेरिका “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै […]

  • मोनोग्राम प्रतिको घृणा

    डा. लक्ष्मी ढकाल द नेदरल्याण्ड्स् एन. पी. रेग्मी गोशी निम्न माध्यमिक विद्यालयका नेपाली शिक्षक थिए। वहाँसंग कविता र कथा  बिहुँजाइ विद्यार्थी समस्त पस्किने विशेष खुवी थियो। ठेट गाउँले  पारामा उल्लेख […]

  • अनिर्णयको बन्दी

    Sharmila Khadka शर्मिला खड्का दाहाल अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको […]

  • इतिहासमा नलेखिएको एउटा कथा

    प्रवासी कृष्ण घायल सुब्बा ‘तातो ढुङगा सुख्खा बगर छट्पटाउँदै उठेको छु हजारौँ आँसुका थोपा भुईँमा लट्पटाउँदै उठेको छु थाहा छैन मातृभूमि कुन मरुभूमिमा होलिन् आधारातमा ऐँठन हुँदा च्टपटाउँदै उठेको छु […]

  • नौलो दृश्य (लघुकथा)

    टल बाली राई अस्ट्रेलिया(तसमानिया) ‘यी दिनहरु छिट्टै फेरिन्छन् होला’ भन्ने मलाई अत्तोपत्तो थिएन । एउटा बब्कुए पार्टीमा अंग्रेजी- नेपाली  बोलीको आवाज कानमा गुन्जियो -एक्स्क्युजमि !! देयर ! ,,,। मैंले पनि […]

  • पश्चताप

    प्रवासी कृष्ण घायल झक्कास ग्रुप उनी मेरो समीपमा आएर बोलिन् म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ । म झर्केर बोलेँ तर म तिमी बिना पनि बाँच्न सक्छु । उनी […]

  • असहज सम्बन्ध

    ऋचा शर्मा तिवारी* काठमाडौँ उनीहरुबीच गहिरो सम्बन्ध थियो । माया गर्दथे । समर्पण थियो । मायामा धेरै माथि थिए यो जीवनमा । ऊ गम्भीर प्रकृतिको थियो । जीवन चाँडै पचाएको […]

  • इमेलका भरमा मेरो गाउँ

    डा. लक्ष्मी ढकाल   द नेदरल्याण्ड्स् विर्खले केही दिन अघि इमेल लेखेका थिए । बिर्ख मेरा गाउँले साथी हुन् । हामी लामो समय एउटै कक्षामा पढ्थ्यौं । उनीसँग मेरा धेरै […]

  • विधवा

    ‘कालो कुकुर पाल्नु भन्या हैन ज्योतिषीले ?’ ‘आ नकरा ! कति न जान्ने भएकी । ज्योतिषीले भनेको कुरा, देउसे भैलेले दिएको आशिक, झाँक्रीको जोखाना एउटै हो क्या ! कुनै पनि […]

  • ध्रुवलाल

    शान्ता रिजाल काठमाडौं बाँसको भाटाले बारेको झुपडीको एक भित्ताको सानो चारकोसे झ्यालद्वारभित्र चिहाइरहेका छिमेकीले भने “ध्रुवलाल ऐले भविष्य हेर्न फर्कियो”। “अघिसम्म त अतीत हेरिरहेको थियो त,” अर्कोले थप्यो । यसरी […]

  • भू-दान

    आइ पी अधिकारी काठमाडौँ श्याममणि पण्डित र कुलमान काजी खेतैखेत उँधो झर्दै थिए। उनीहरूबीच भोलिको तेर्‍हौं पुण्य तिथिको कामको चर्चा हुदै थियो। कुलमान काजी गाउँका हुनेखाने अनि हकिला मान्छे हुन्। […]

  • सानेकी आमा

    बेलुकाका घाम हतार हतार डाँडातिर लम्किदै थिए । सानेकी आमा काखीमा गाग्री च्यापेर पँधेरातिर लागिन् । पाखामा लालीगुराँस फूल ढकमक्क फुलेर यौवन प्रदर्शित गरिरहेको थियो । गाई, बाख्रा धमाधम जंगलबाट […]

  • मिहे बिनाको दाइँ

    ‘यो घरको भात खाएर दुनियाँको लागि काम गर्छ, यसलाई पालेर के काम?’ मोहन गर्ज्यो । उसको रिस भाइ कृष्ण प्रतिको हो । मोहन भाइलाई कहिल्यै राम्रो दृष्टिले हेर्दैन । अपांग […]

  • भूगोलहीन: एउटा अमूर्त प्रेम

    ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” “त्यति टाढाबाट……” “गाडीले […]

  • ती उदासी आँखा

    – कृष्ण धराबासी सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल […]