Year 1 – Issue 1

  • बिदाइको बेला

    उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक साथ हेरिरहेछु मूल्यांकनका […]

  • अनुभूति

    एव्रेट, वासिंगटन, अमेरिका निस्पट्ट औंसीको रातमा उज्यालो किरण खोजी हिंडे आफ्नो सबै गुमाएका मनहरुसँगै सम्भावनाको सुत्र खोजी हिँडे लुटिएका तन फुटेका मन अनि सबै गुमाएका मुटुहरुलाई सम्भावनाको सान्त्वना बाड्दै हिँडे […]

  • समय सन्दर्भ

    सपनाहरुमा यदाकदा मनको सुन्दर काननभरि परेवा उड्थे म सपनाबाट ब्युँझिदै गर्दा भारी शीर लिएर सोच्ने गर्थेँ- न्याउलहरु यति विघ्न कर्कस आवाज निकालेर किन रोए होला ! समयको गतिशीलतासंगै न्याउलपीडाहरु बढ्दै […]

  • बिदाई नव वर्षलाई

    जुवाका सोइला भाँचेर हल गोरुहरु उन्मत्त भई छाडा साँढे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिँघौरी खेल्न के बेर त्यसैले ए नववर्ष ! धेरै सिंगारिएर नआऊ अझ दुई चार वर्ष पर […]

  • ती उदासी आँखा

    – कृष्ण धराबासी सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल […]

  • आफ्नै कुरा

    लामो परिश्रमपछि एउटा ब्लगले जन्म पाएको छ र नामाकरण भएको छ – जहाँ हामी छौँ र संसार हामीसँगै छ। भविष्यकाप्रति यो एउटा आशावादी सोचाइ हो। अब हामी कहाँ हुन्छौँ र […]

  • समय र प्रश्न

    – नवराज लम्साल काठमाडौं निमारो काटेथेँ कुट्मेरो छासेथेँ – हिउँद डाकेर खेत खनेथेँ – असारे गाएर बूढा बा दरीमा बसेर रातो टीकासँगै स्वस्ती वाचन गर्दै थिए आमा सेल पकाउँदै बहिनी […]

  • ह्यप्पी होली

    सञ्चमान खालिङ पीए, अमेरिका इन्द्र धनुषी रंगहरू जिन्दगीका आँचल भरिभरि खुसी र सौभग्यसँगै लहराइरहोस्। धेरै कुरा बाँकी हुँदोरहेछ थाँती हुँदोरहेछ ती डोब र खाडलहरुमा रंग भर्नु पर्छ आफूलाई जस्तो मन […]

  • फुल्नुको लालचसँग मलाई मोह छैन

    बरु मेरो अभिमान ढकमक्क फुलेर झरोस मलाई कुनै गुनासो छैन , फूल्नुको लालचसँग मोह छैन किन कि फूल्नुसँग सबै मोहित हुन्छन त र… फुल्नुको अर्थमा अभिमान फुल्नु हुन्न , रिस,राग […]

  • क्रिष्टोफर पाइलाहरु

    डोना आचार्य पिए, अमेरिका अनेकन् सन्तापहरू दिनानुदिन बढिरहँदा हामी निरीह पछ्याइरहन्छौँ क्रिष्टोफर पाइलाहरू। हारेर बाँच्नुभन्दा जित्नलाई मर्नु राम्रो यी भावना हुन् पटक-पटक हारियो जीवनसँग त्यसैले हार्नु जित्नुभन्दा बाँच्नु अहम् बनेको […]

  • मेरो प्रार्थना

    मेरो कोठाका भित्तामा सरस्वतीको एउटा तस्वीर पनि छैन जहाँ म हरेक विहान उठेर पुष्प गुच्छा अर्पण गर्न सक्छु प्रार्थना गर्न सक्छु मलाई वसन्त पन्चमी आएको पनि थाहा हुँदैन तर जव […]

  • हिँड्ने तस्वीरहरू

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया यात्राको सिलसिलमा म एउटा कन्क्रिटको जंगलमा आइपुगेको छु। यो जंगलमा कोब्राहरू छैनन् ब्वाँसा, बाघ, हात्तीहरू पनि छैनन् मान्छेहरू त हुने कुरै भएन। यो जंगलमा आइपुग्दा मलाई […]

  • पारिजातका पात्रहरू

    जगदीश घिमिरे २०२० को दशकमा चर्चाको शिखर टेकेकी ‘शून्यवादी पारिजात ‘राल्फा’ र ‘कम्युनिस्ट’ भएपछि पनि आफ्ना दर्जनौं कृति र जीवनशैलीमार्फत समेत चर्चित छन् । पारिजातसँग मेरो दोहोरी थिएन । मेरो […]

  • अनुरोध

    साहित्यको एउटा ब्लग बनाउँने र सधैँ अपडेट गरिरहने मन थियो; त्यो आज सम्भव भएको छ। भाषा, आफ्नोपना र अस्मिताको खोजीमा देश त्यागेका धेरै भूटानीहरु आज सात समुद्रपारि पुगेका छन्। जहाँबाट […]