Category: Dona Acharya

  • स्कुस र स्कुसको तरुलको कविता

    डोना आचार्य  पेन्सेल्भिनिया, अमेरिका  केही दिनअघि स्कुसको बिरुवा बाहिरको माटोमा सार्दै गर्दा फेरि कठ्याङ्ग्रिने चिसोले मारिदेला कि भन्ने त्रास थियो। पटकपटक उखेलिँदै, रोपिँदै तय भएको हाम्रो यात्रामा कति बिरुवाहरू मौलाए, […]

  • मतदान 

    डोना आचार्य  पेन्सेल्भिनिया आजकल मेरो सेरोफेरोमा राजनीति चढेको छ – खासै देशको चिन्ता नगर्नेहरू पनि आआफ्नो सत्यतालाई अघि सर्न आतुर छन् मलाई किन किन धरातल महत्त्वपूर्ण लाग्छ पन्ध्र वर्ष अघि […]

  • जरिङ्गाको अचार

    डोना आचार्य  पेन्सेल्भिनिया  भालेको डाकसँगै, नजिकैको थुम्की हक रक चढ्न – हस्याँङ्ग फस्याँङ्ग गर्दै पुग्दा नपुग्दै – मेरो समाजको सङ्घर्ष र निरीहताको याद आयो । यादमा, दु:ख आयो पीडा आयो […]

  • केही हाइकु

    डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका गुन बैगुन छुट्याउन नसक्दा, कन्त बिजोग ! मौका नभई, गन्गन गर्नेहरु- चुप्प किन? खै !! मगन्तेलाई माग्ने- बुद्धि खोज्दानै, जीवन बन्छ?

  • केही हाइकु

    डोना आचार्य पेन्सेल्भिनिया, अमेरिका एउटा मन, बिथोलिए छ क्यारे हल्ला सर्वत्र ! हल्लाको देश – बेमान मनस्थिति, बिचारियो ऊ ! टीठ कि दया गरम के उस्लाई ? अलमल्ल म !

  • गजल- १८६

    डोना आचार्य अमेरिका आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन कत्रो सिके कति चाँडो आँक्नै गाह्रो पर्ने भयो आफ्नै संस्कार-आफ्नै गाथा होच्याउने सस्तो चलन […]

  • खै के छ त नाममा ?

    डोना आचार्य/ पीए, अमेरिका मलाई जसो भने पनि म नै हुँ- कोही कोही मलाई धोएर परिवर्तन गर्न चाहन्छन् बाहिर-बाहिर पखालिए नि मेरो मन मेरो तन मेरो जीवन मेरो, म हुनुको […]

  • दुई हाइकू

    डोना आचार्य / पीए, अमेरिका पर झिलमा सूर्यकिरण लुकेथ्यो म हराएछु आत्मा प्रेम नि खै – फुटाएछन् क्यारे नियति हो र?

  • तीन तांका

    डोना आचार्य/ पीए, अमेरिका भग्नावासेश बन्न लागेको घर पर्खिरहेछ जिर्णोद्धार – एउटा आवासको आभास.. नाम लिएर जनताको पुनश्च: प्रचण्डता त उद्धण्डता उन्मुख हुन लाग्या छ रे नि ! तिम्रो मनमा […]

  • बिलखबन्द म!

    डोना आचार्य पीए, अमेरिका म पटक-पटक सोचिरहेछु- मेरा पुर्खाको अटल आस्था र लगन पाखण्डहरुको धनी बन्ने होडमा कतै निमिट्यान्न हुन लाग्या हैन ? म विश्वस्त छु मेरो संस्कार मेरो पहिचान […]

  • भानु-स्मृति

    डोना आचार्य अमेरिका आफ्नोपन आफुसँग लिएर आएको छु- मेरो संसारमा भानु अस्ताएनि, नवीन किरणसँगै- भानु उदाउने अर्को गोलार्धमा ! तिम्रो माया मेरो जन्मसँगै तोते बोलीमा मुखरित भएथ्यो ! जातिप्रेम तिम्रो […]

  • अवस्थिति

    डोना आचार्य अमेरिका स्वाभिमान सुरक्षित , सुदृढ संगाल्न सपना सजाए नि लालची मानसिकताहरु ! न स्वाभिमान बोक्छन न ब्यहोर्छन आफू हुनुको महत्ता ! आफ्नोपन जोगाउन बिदेशिनु परेको व्यथा किम्बदन्ती बनेर […]

  • क्रिष्टोफर पाइलाहरु

    डोना आचार्य पिए, अमेरिका अनेकन् सन्तापहरू दिनानुदिन बढिरहँदा हामी निरीह पछ्याइरहन्छौँ क्रिष्टोफर पाइलाहरू। हारेर बाँच्नुभन्दा जित्नलाई मर्नु राम्रो यी भावना हुन् पटक-पटक हारियो जीवनसँग त्यसैले हार्नु जित्नुभन्दा बाँच्नु अहम् बनेको […]