Yug Dabadi

Yug Dabadi

Published Works

Poetry

त्यो मेरो गाउँ

टासिदिन नाम सँगै चिनिएको मेरो गाँउ छोडनु पर्यो बाध्यतामै छैन भन्ने आफ्नो ठाउँ । १। लटाराम्मै फल्द थिए सुनेली ती सुन्तोला पारी भिरमा डुल्द…

तिमी कुलागाङ्ग्री

म सानो छँदा मैंले सधैं सुनेको, हरेक साल हाँजिरी जवाफमा तिम्रो नाममा एक गौरवशाली प्रश्न सोधिन्थ्यो तिमी मेरो माटोको सबैभन्दा उच्च हिमाल तिमी कुलागाङ्ग्री।…

भानु भएर आऊ तिमी

समुम्नत मुलुकको सभ्य संस्कार सयौं जात अनि  भाषीहरुमाझ देवनागरी  अनि  अखण्ड रमायाण सिकाउन आऊ तिमी भानु  भाएर आऊ सीयाटल अनि बेलीभ्यू गगनचुम्बी भावनाहरुमाझ तथा प्रशान्त माहासागरका…

तिमीलाई खोज्दा

खोजी हिंडे तिमीलाई भूटानका गाउँ अनि बस्तीहरुमा पाउन सकिन तिमीलाई मानस अनि सुनकोशका सुसेलीहरुमा । खोजी हिंडे ती बिचलित बस्तिहरुमा स्वतन्त्रता अनि स्वाभिमानका मनोभावहरु…

अनुभूति

एव्रेट, वासिंगटन, अमेरिका निस्पट्ट औंसीको रातमा उज्यालो किरण खोजी हिंडे आफ्नो सबै गुमाएका मनहरुसँगै सम्भावनाको सुत्र खोजी हिँडे लुटिएका तन फुटेका मन अनि सबै…