हिउँफूल
जब जब हिउँ पर्छ ऊ ज्याकेट ओढेर बाहिर दगुर्छ हिउँफूल टिप्न भनेर छण भरमा घरतिर कुद्छ मेरा लागि अँजुलीमा उपहार बोकेर मनोहर मुस्कान लेपन…


जब जब हिउँ पर्छ ऊ ज्याकेट ओढेर बाहिर दगुर्छ हिउँफूल टिप्न भनेर छण भरमा घरतिर कुद्छ मेरा लागि अँजुलीमा उपहार बोकेर मनोहर मुस्कान लेपन…

छेकारो मार्दा मार्दै जिन्दगी उपियाँ झैँ उफ्रेर कता पुग्छ कता धेरै थाकिँदो रहेछ जिन्दगीसंग लुकामारी खेल्दा जिन्दगीमा लक्ष्य नै नभएको मान्छे को पो हुन्छ…

सञ्चमान खालिङ हस्याङ-फस्याङ कता के, कता के कति खेर हातको ऐना झऱ्यो थाहै भएन- तर, ती प्रत्येक टुक्रा टुक्रा टिपेर हेर्छु- सबैमा सग्लो प्रतिविम्ब…

सञ्चमान खालिङ पीए / अमेरिका अतीत पुरानो, बिरानो लाग्दैन किन ? यथार्थताको धरातल बेग्लै छ आभास उही लाग्छ किन ? अँधेरी रातमा बिजुली चम्किन्थ्यो,…

सञ्चमान खालिङ पीए / अमेरिका १ भाटीको तालमा दम फेर्छ छाती एक पछि अर्को गोरेंटो हुँदै कहाँ छुट्यो कहाँ देउराली र छोर्तेनहरु त्यो क्षितिजलाई…

पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ…

पी.ए, अमेरिका माकुराको जालभित्र एउटा अनुहार मान्छेको जस्तो देखियो प्रश्न सोधेँ - तिमी को हौ ? उसले उत्तर दियो .......... तर मैँले राघेपाटे मात्र…

पहेँलो घाम टाउकोमा बोकेर हलोजुवा काँधमा अनि हलगोरु अघि लाएर घर फिर्दै छन् तल्ला घरे साइँलाहरु मैझारो मान्दै आनन्द मनभरि गाडीघोडा त के पैतालामा…

सावित्राले शहर टेकेको दिन ल्याम्पोष्ट, जेब्रा क्रस, आँखाहरू.... सबैसित लजाउँथिन् भीडमा लोग्ने मान्छेको कुइनाले छुँदा अप्ठ्यारो लाग्थ्यो, अरुले, तिग्रा, नाइटो, अर्ध चन्द्राकार स्तन देखाउँदा…

भोक भएर जिन्दगी रुवांडी शरणार्थी बालकसंग बगरमा बालुवा खाँदैछ रोग संग मितेरी लाएर ऊ मृत्यु बाँचेको छ संदुकीमा जिजीविषा बोकेर निकै टाढा पुग्यो यायावरीय…

पाइलाहरु आफ्नै रफ्तारमा हिँडिरहन्छन् विरानो-विरानो गोरेटो भएर कथा सुनाएँ एम्बुसको कथा सुनाएँ समुद्री डाकाको तर उनीहरु मलाई सुन्दैनन् म चुपचाप हेरिरहन्छु पाइलाहरुको यात्रा -…

गाउँखाने कथामा गाँवै हारे पछि खै, कता लागे कता गाउँलेहरु थाहा छैन फेरि कुन गोरेटो भएर भेट्ने होला कुन देउरली मा वाचा बाँध्ने हो…

फर्केर नहेर्नू फर्केर नआउनू जानू, सधैँलाई जानू जुन ज्योतिपुञ्ज स्रोतबाट आएका थियौ आखिर यहाँ- दुःख र कष्ट रोग र अभाव द्वेष र हिंसा ...…

म झ्यालनिर उभिएको छु सिमलको भुवा जस्तो आज पनि हिमपात भइरहेछ सडक, कार, पतझड वनको सिक्रे रुखहरु ढाकेर धन्सिरी गडतिरमा बल्छी खेल्दा खेल्दा थाकेँ…

ए दूरका चाँदनी के ठान्छौ तिमी म एक्लै पनि बाँचिदिन्छु भोको जिन्दगी अँध्यारो मै नाचिदिन्छु एक्लो जिन्दगी म लिन आउँदा कहिले बादलभित्र लुक्यौ कहिले…

उसको माथि ऊ उसको माथि ऊ उसले उसलाई पछा–यो उसले उसलाई मा–यो उसलाई थोरै, उसलाई धेरै धैर्यता कसैलाई छैन यहाँ सबैका आँखा आफ्नोमात्र भोको…

मेल बक्सले प्रत्येक चोटी तर्साउँछ l जब म भित्र-बाहिर गर्छु लाग्छ कहिले त उक्काएर झट्याइदिउँ मलाई थाहा छ, त्यस भित्र - मेरो हिमालको संदेश…

खै, कता खस्यो कता तिमीले दिएको रुमाल– “मायाको चिनो है”, भनेर कैले गोजीमा राखेँ कैले बाकसमा राखेँ कैले व्यागमा राखेँ जतन गरेरै राख्थेँ विदाका…

सञ्चमान खालिङ पीए, अमेरिका मैले एउटा ऐना चोरेको छु त्यो अनौठो ऐनासामु जब उभिन्छु, देख्छु विभिन्न झलक– पत्र–क, राम सुनको मृग समाउन नसकेर गुहार्छ…

भैगो तिम्रो हिस्सा धर्ती मेरो भाग आकाशै पारेको छु केवल निस्सार आकाश यहाँ ठूला ठूला आकृतिहरु इच्छानुसार कोरी दिउँला आलम्बन–उद्धीपन अनुराग–विराग आशा–निराशा आदि बिम्ब–प्रतिबिम्बमा…

ए नयाँ वर्ष आशा थियो अलिकति माना लिएर आउँछौ अलिकति छाना लिएर आउँछौ बम र बारुदको धुवाँले धमिलिएको वायुमण्डल सँगल्याउन शान्ति पवन भएर आउँछौ…

एकलाश मूर्दाघाट सुतिरहेको समुद्र छाम्न झरेकी जून ऐनाको सुन्दरता र यौवनवासना थेग्न नसकी समुद्रको पौरुष कसी लाउन हाम्फालिन् आकाश– भत्किएको डुङ्गा रुन्छ शीतका आँशु…

सञ्चमान खालिङ अमेरिका क्लियोप्याट्राको सुनको लेपन घस्न पाए तिम्रा गालामा सुनकेशरी रानीको सुनको केश उमार्न सके तिम्रा कपालमा..... कसले बोलाउँछ तिमीलाई–“च्याउँखुरी !” भनेर कतिकति…

सञ्चमान खालिङ अमेरिका सोच्दै निदाउछु धर्तीमा उज्यालो झरोस् एक गुच्छा पारिजात तिम्रो चुल्ठोमा सिउरी दिन्छु हरेक बिहानी जब म फूलको बोट नेर पुग्छु देख्छु…

सञ्चमान खालिङ अमेरिका हाई ए. एस. एल ? इमेली भाषा नबुझेर प्रष्ट्याइ मागेँ उत्तर— एज, सेक्स, लोकेशन दुःख लाग्यो यान्त्रिक घर्षणमा गठिला भाषा खिइएर होचा,…

यहाँ कि बाठा, कि बलियाले जित्छन् जित्नेहरु देखिन्छन् देखिएकाहरुको मात्र इतिहास लेखिन्छ

सञ्चमान खालिङ पीए, अमेरिका इन्द्र धनुषी रंगहरू जिन्दगीका आँचल भरिभरि खुसी र सौभग्यसँगै लहराइरहोस्। धेरै कुरा बाँकी हुँदोरहेछ थाँती हुँदोरहेछ ती डोब र खाडलहरुमा…

सञ्चमान खालिङ पीए / अमेरिका धेरै कुरा झुक्याएरै गयौ जिन्दगी गाँठी कुरा लुकाएरै गयौ जिन्दगी तिर्खा थियो ममा सांगर पिउने सबै मुहान सुकाएरै गयौ…

मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो…

आरुका फूल चैत वैशाखे हुरी विवश धर्ती ! गोधुली साँझ उर्लंदो ज्वार भाटा पुरानो डुंगा ! धनी शहर गरीब मानवता बाँचेको युग ! भोको…

मायाको बाली खायौ, भैगो अर्मल तिर्नु पर्दैन मुटु नै नभएको छाती, व्यर्थै चिर्नुपर्दैन छ भन्नु जिन्दगीमा, डोबै डोब त छ नि प्रिय छामी छामी…