Category: Poetry

  • मभित्र बाँचेको भाषा

    अर्जुन प्रधान चिराङ, भूटान भुटानको नक्सा कोर्न जानिनँ मैले। तर आमाले बोल्ने प्रत्येक शब्दमा एउटा घरको ढोका खुल्छ, जसको आँगनमा म कहिल्यै पुगेको छैन। हजुरआमाका कथामा भने कतिपटक पुगेँ त्यहाँ। […]

  • सबै घाउहरूबाट खून बग्दैन

    टिकाराम राई “आँसु” केही घाउहरू छालामुनि हुँदैनन्— देशको नक्साभित्र हुन्छन्, जहाँबाट निकालिँदा मानिसको शरीर मात्र होइन, उसको इतिहास पनि सीमापारि फ्याँकिन्छ । सबै घाउहरूबाट खून बग्दैन, केही घाउहरूबाट घरको आँगन […]

  • त्यो बाटो – एक स्मृति यात्रा!

    सुशील रेग्मी ओहायो, अमेरिका म हुर्किएको त्यो शिविरको परिवेश कस्तो भयो होला? पहिला जस्तो थियो, त्यस्तै पक्कै छैन होला होस् पनि त कसरी एउटा देशको एक पाटो पुरै खेदिए पछि […]

  • म कति भन्नु ….

      बी.पी. शर्मा नेदरल्यान्ड्स म कति भन्नु म कति भन्दै हिँड्नु म, म होइन भनेर म त म स्वयंको म होइन भनेर भनेकै छु त ! कुन मान्छेको साइनो गाँस्दै […]

  • आर.के. बुढाथोकीलाई

    अर्जुन प्रधान केही मान्छेहरू मरेर जाँदैनन्, उनीहरू इतिहासको छातीमा एउटा प्रश्न छोडेर जान्छन्। आर.के. बुढाथोकी त्यस्तै एउटा प्रश्न थिए। जब देशमा बोल्नु अपराधजस्तो थियो, जब अन्यायको अगाडि टाउको निहुराउनु नै […]

  • अदृश्य रेखाहरू

      पदम विश्वकर्मा कोलोराडो, अमेरिका कुनै नक्सामा नदेखिने तर मनहरूमा कोरिएका ती अदृश्य रेखाहरू— हामीलाई छुट्याइरहेका छन्। एउटै सूर्यको उज्यालो, तर झ्यालहरू फरक–फरक, कतै पर्दा खुलेका, कतै उज्यालो छिर्नै नदिने। […]

  • ऊ जलेर खरानी भएको बेला

    अर्जुन प्रधान अमेरिका ऊ जलेर खरानी भएको बेला, आगो मात्र निभेन, कतै एउटा घरको उज्यालो पनि निभ्यो। धुवाँसँगै उडेर गयो उसको अधुरो सपना, अधुरा वाचा, र नबोलिएका हजारौँ शब्द। खरानीलाई […]

  • धरातल

    अंकित सापकोटा पेन्सिलभेनिया, अमेरिका घाम चर्किएपछि पग्लेर खोलो बनेको हिउँलाई सोधियो— तिमीलाई उकालो लैजाने त्यो काँध कुन हो? ऊ बगेर गयो, बोल्दै बोलेन। कतै एउटा वृक्ष थियो जसले आफ्नै जरा […]

  • अन्योल

    बी.पी शर्मा नेदरल्यान्ड्स अन्तःकरणको अनन्त आकाशभित्र विस्फोटनका ज्वालाहरू तापिरहेको छु निस्तब्ध म भित्र भित्रै, अनि दन्कँदै फैलिरहेका मान्छेका ती वैचारिक नसाहरूबाट सृजित रापहरू सेकाउँदै छु म मेरा पग्लिरहेका मनोभाव अनि […]

  • स्कुस र स्कुसको तरुलको कविता

    डोना आचार्य  पेन्सेल्भिनिया, अमेरिका  केही दिनअघि स्कुसको बिरुवा बाहिरको माटोमा सार्दै गर्दा फेरि कठ्याङ्ग्रिने चिसोले मारिदेला कि भन्ने त्रास थियो। पटकपटक उखेलिँदै, रोपिँदै तय भएको हाम्रो यात्रामा कति बिरुवाहरू मौलाए, […]

  • बाउको सपना

    एस्. बी.  कटुवाल “सुरेश”  ओहायो ,  अमेरिका  माइधारको बगरमा तातो बालुवाको सिरानी, सडकको किनारामा तिरपालको पाल र बाँसको टहरो। रातभर तप्पानीको कुटाइ, दिनभर गाडीको आवाजको गोदाइ नाङ्गै र भुतुङ्गै छटपटिँदै […]

  • भुईँमान्छेको कविता

    तुम्बेहाङ लिम्बू बेलडाँगी, नेपाल   जब कविले एक हरफ कविता लेख्छ कसैको दिमागमा आठ रेक्टर स्केलको भूकम्प जानुपर्छ त्यो कविता साँचो अर्थमा भुईँमान्छेको कविता हुन्छ साँचो अर्थमा भुईँमान्छेको कथा हुन्छ […]

  •  लोडसेडिङ

    लिला “ निशा” सोलन , ओहायो  लोडसेडिङ साँझ पर्न नपाउँदै बत्तीको आँखामा थकान झर्छ, एक्कासि अँध्यारो घरभित्र पस्छ जस्तो कि कसैले शहरको मुटु नै बन्द गरिदियो। यता गॉऊमा भोटसंगै बिजूली […]

  • योग, ध्यान र आरोग्यको सम्बन्ध

        डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका आरोग्य आरोग्य शब्द सामान्य रूपमा निरोगवाचक हो । तर यसको अर्थ यतिनै मात्र होइन । निरोग शब्दले शारीरिक स्वास्थ्य मात्र बुझाउँछ, तर आरोग्य […]

  • मधुमासमा मन जल्यो

    श्याम खनाल(खोरिया)कोलोराडो,अमेरिका आफ्नो-गाउॅं र दूरदेश विरहीको वेदनाले गरी॥ नौलो साल पुरानु-याद हुन गै झन्कोइली वन्महा। फूल्थे फूल विरंग-रंग ऋतुको-सोभा दिंदै-वागमा। गर्थे गीत मिलाई सोर सुरिलो पक्षी त आनन्दमा॥१॥ घुम्थे फेर्वन […]

  • थुइया बबुरो

    टिपी मिश्र नर्थ क्यारोलिना, अमेरिका   विश्व-स्तरको ‘ट्रेजरर लग्जरी ब्ल्याक’ छेवैमा हुँदा समेत बेरुवा सुर्ती, बिँडी अनि गोल्डेन खैनी खोज्छ, सानो छँदा मर्‍याक-मर्‍याक चपाएको पान र गुट्का सम्झंदै बबुरो! उहि […]

  • घर

    शिवलाल दाहाल केन्टकी, अमेरिका तिमी त्यही सिकुवाको डिलमा बसेर हेरिरहेका थियौ पश्चिम आकाश र थाँदोखा डाँडो जहाँबाट भरखरै भागेर कोही गएको थियो खेत बारीभरि बेग्रल्ती शीतका दानाहरू बिच्छ्याएर उही झुप्रे […]

  • कुरूप दर्पण

      तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका कुरूप दर्पण मेरी दिदीको, दाइजो कै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माईत घर टेकेदेखिनै मेरी आमाको डिप्रेसनको गणनाले […]

  • बलडाँगी

    बलडाँगी दिल भूटानी बेलडाँगी, नेपाल एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर बेलडाँगी मुस्कुराउँछ। सायद डोकोमा अड्किएन भाग्य र देश नभएको गाउँमा बेवारिस […]

  • घर छुट्नु

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका घर छुट्ने बेलाझ्यालैमाथिको सुन्तलाको बोटलेसोध्दै थियो सायद —“फर्केर आउँछौ कि…?” आँगनमा टल्किने धुलोमाबा–आमाका पाइतालात्यसबेला अचानक भारी देखिन्थे,जसरी मनमा जम्मा भएको वर्षौँको मायालेएकचोटि चिच्याएर भन्छ—“नजाऊ न छोडेर” […]

  • फूल र तिलहरी

    जमुना न्याैपाने, क्यानडा  फूल र तिलहरी ए “फूल”, साँच्चै कति सुन्दर तिमी- हेर त, भमराहरू झुम्मिइरहेका छन्, भरिएको जवानीदेखि सायद ती पनि लालायित भए, र त तछाडमछाड छ उनीहरूबीच। अनि […]

  • परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना

    परिषद्को ३३सौं स्थापना दिवस : एक काव्यिक-शुभकामना गङ्गा लामिटारे कोलम्बस, अमेरिका   अमेरिकाको काखैमा, साहित्यको उज्यालो। भूटानी साहित्य परिषद्, तीन दशक पार भो ॥ १।। बत्तीस वर्ष पूरा भइ, तैंतीसौंमा […]

  • उज्यालोको अभिलाषा

    द्रौपदी प्रधान अमेरिका धर्तीमा बसी आकाशसँग,  किरण माग्ने मान्छे म, पाएको प्रकाश अरूलाई बाँडी, ओझेल ताप्ने जान्ने मान्छे म। लुटिई सबैका दुःखहरू, खुसी भई हाँस्न चाहने मान्छे म, फल्ने भए […]

  •  श्रद्धाञ्जली  मेरो अग्रज स्रष्टालाई

    गंगा लामिटारे ओहायो अमेरिका शब्द रोप्ने खेतालो थियौ तिमी, भुटानको सुखा माटोमा सपना उम्राउन सिकाउने तिमी अव्यक्त पीडा व्यक्त हुन्थ्यो तिम्रो कलमको नोकबाट । न त तिमीले भीड खोज्यौ, न […]

  • अँध्यारो मार्ग

    अँध्यारो मार्ग खेम रिजाल सिन्सिन्याटी, ओहायो कुटिल मार्गका प्रशोधित छविहरू नम्रता कुँदिएका चमकदार स्मारक भनाउँदाहरू मानिसहरूलाई खरिद गर्न चाहन्छन्। तिमी खरिद गर्छौ कि बेचिन्छौ ? स्वयम् पर्वतारोहीहरू पहाड चढाइएका उपकरणहरू […]

  • यहाँ यस्तै भयो

    यहाँ यस्तै भयो भानु ढुङ्गाना विन्सोर, क्यानाडा   यदि यहाँ – झुले, माले, पाङ्ग्रे, पोटले, तारेहरूले झुली, माली, पाङ्ग्री, झिल्कु, तार्कुहरूले खरीको, खारसाङ्लाको, खमारीको, किम्बुको, लह–लह गरेको घाँसमा नाक लगाएको […]