Sushil Regmi

Sushil Regmi

Published Works

Poetry

त्यो बाटो – एक स्मृति यात्रा!

म हुर्किएको त्यो शिविरको परिवेश कस्तो भयो होला? पहिला जस्तो थियो, त्यस्तै पक्कै छैन होला होस् पनि त कसरी एउटा देशको एक पाटो पुरै…

Gazal and Other Verse Forms

गजल – ४४९

मैले भिरालो अनि साँगुरो बाटो लेख्नै छोडी दिएँ दाजु जन्मिएको मेरो देश अनि माटो लेख्नै छोडी दिएँ दाजु  । मैले मेरा बाबाका निर्णयहरू गलत…

गजल-४१३

बनोस् संसार कमालको शुभकामना सम्पूर्णमा  नयाँ  सालको शुभकामना । कसैलाई  नि  भोको  पेट  सुत्न नपरोस् अभाव नहोस् रोटिदालको शुभकामना । पुगोस् जतै दवाई पानी…

गजल – ३७१

आफ्नै घर  छेउछाउका  बाटुली र  वरदानहरू अझै दिलको क़ुनामा  बस्या छन् धने र बीरमानहरू अझै । एउटा मिठो स्मृतिको पल बनेर बसी  सकेछन् मनमा…

गजल-३२१

मलाई लाग्छ बालापन फर्की आए त एकबार फेरि त्यै जीवन फर्की आए त कसै सँग रीसराग अनि  द्वेष नभ’को उस्तै कोमल मन त्यो फर्की…

गजल-३१७

सुशिल रेग्मी -  एक्रोन-अमेरिका कस्तो मान्छे मानसिक रोगको शिकार हुन्छ? ऊ जो सबै सँग अति नै मिलनसार हुन्छ  ?   कसलाई  चोट पीडा र दु:खहरुले…

गजल: ३०२

ईश्वर बस्ने मन्दिर जलेको थ्यो भूटानमा खरानी भई ग्रन्थहरु बलेको थ्यो भूटानमा, नागरिकले पाउनु पर्ने अधिकार त्यो नपाएसी प्रजातान्त्रिक आन्दोलन चलेको थ्यो भूटानमा, आन्दोलनले…

गजल-२६८

ओहियो, अमेरिका अब्राहम लिङ्कन रिमाल भए, देश बन्ने थियो पक्कै बाराक ओबामा रिजाल भए, देश बन्ने थियो पक्कै कुत्ता जस्तै भौ भौ भुक्ने, प्रचन्डको…

गजल-२६७

ओहियो, अमेरिका धेरै टाढा छोडी आएँ, मेरो गांउ र माटोलाई मकै फल्ने,सुन्तोला र अलैंची फल्ने पाटोलाई निकै माथि सहर देखी, पहाड मुनि मेरो घर…

Narrative Fiction and Drama

वियोगी पल

पौषको महिना अमेरिकाका प्रायःसबै राज्यहरुमा हिउँले बाटो-घाटो, रुख-बुटा, डाँडा-काँडा सबै सेतै पारेर पोतिदिएको   हुन्छ । हिजो रातिदेखि नै ओहायो राज्यका सबै सहरहरुमा हिउँ…

Essays, Reviews and Critical Prose

“यो जिन्दगी खै के जिन्दगी”

प्रत्येक साँझ जब नजिकैको रेलरोडमा रेलको लामो साइरन बज्छ अनि मेरो पनि बैठक कोठाबाट आफ्नो कोठामा उकालो चड्ने समय हुन्छ। कोठामा प्रवेशसँगै मेरा आँखा…

Other Works

गीत

चाड र बाड आउँदामा किन मन रुन्छ यसरी आफन्त सँग भेट हुन्न कैले मन थाम्नु कसरी दशैंको बेला सङ्गीको मेला भुल्नलाई गाह्रो भो बसाई…