Poetry

  • मतदान 

    डोना आचार्य  पेन्सेल्भिनिया आजकल मेरो सेरोफेरोमा राजनीति चढेको छ – खासै देशको चिन्ता नगर्नेहरू पनि आआफ्नो सत्यतालाई अघि सर्न आतुर छन् मलाई किन किन धरातल महत्त्वपूर्ण लाग्छ पन्ध्र वर्ष अघि […]

  • समापन

    सपना होला सायद, सपना नै हुनुपर्छ। उनीसँग स्वर्गमा अचानक भेट भयो विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन् आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले उनी भने यसै मुस्कुराइन्। केही सोधौँ भनी के […]

  • जरिङ्गाको अचार

    डोना आचार्य  पेन्सेल्भिनिया  भालेको डाकसँगै, नजिकैको थुम्की हक रक चढ्न – हस्याँङ्ग फस्याँङ्ग गर्दै पुग्दा नपुग्दै – मेरो समाजको सङ्घर्ष र निरीहताको याद आयो । यादमा, दु:ख आयो पीडा आयो […]

  • स्वार्थी दसैँ

    त्रिविक्रम न्यौपाने पेन्सिलभेनिया अमेरिका आमा जन्म दियौ धन्य छ । तर किन आवाज दिएर पनि बोल्न नसक्ने बनायौ । र पनि खुसी खोजी रहेको छु भेटेको खाएको छु दिएको पिएको […]

  • अतीतसितको दूरत्व

    दिल्ली खै कता कता, के के बाट उन्मुक्त हुन सकेन यो जीवन !! आफैलाई पिछा गर्दै…. अतीतका पाइलाका डोबहरूले चिच्याइ चिच्याइ बोलाउँछन्, सञ्चोले बाटो हिँड्न सकिँदैन पटक पटक पछि फर्किनु […]

  • जिउँदो लास

    जिउँदो लास, म जीवित छु तर मर्दै छु, मेरो हृदयमा धड्कन छ तर भावना मरेका छन्, यो शरीर चल्दै छ, तर आत्मा थाकेको छ, जिउँदो लासको जिन्दगी, कस्तो दुर्भाग्यले भरिएको […]

  • स्मृतिहरू

    रातको शून्यतामा रुखको पत्तामा झरिरहेथ्यो पानीको थोपा, तपक-तपक, रातैभरि ती थोपाले म भित्र तिम्रा स्मृतिका जल-तरङ्ग बजाइरह्यो। एउटा सन्नाटाले रातैभरि गुनगुनाइरह्यो तिमीसँग बिताएका चिसा पलका तरङ्गहरू, अनि स्मृतिहरूले पुरै भरेको […]

  • ब्रह्म-कमल

    ब्रह्म-कमल फूल यो फुल्छ रातमा अम्बुज का थोपा छन् , बिम्ब साथमा दुग्ध, स्वर्ण ,वर्ण निलो दिव्य माथमा। कैयौँ कोटि नयन तारा हेर्छन् गाथमा । कालो रात भित्रको छ सेतो […]

  • रहर

    ईशाना राई मिरिक,दार्जिलिङ अग्लो डाँडाको माथि आकाशमा सधैँ उडी रहेको देखेर हाँस्ने मान्छे म अँध्यारो हटाएर हाँसी रहेको जून- तारा हेरी हाँस्ने मान्छे म बगैँचामा फुलिरहेका फूलहरूमा डुली रहेका माहुरी […]

  • विभेदित मान्छेहरू

    ईशाना राई मिरिक, दार्जिलिङ कक्षा- दश यहाँ पूजाको मूर्ति अछुतले बनाउँछ मन्दिरमा मूर्ति ठुला जातले सजाउँछ आफैले बनाएको मूर्तिको मन्दिर पस्दा मूर्ति छोएको कसुरमा नाङ्गे झार पारी कुटिन्छ जसले छोएको […]

  • लौरो जीवन

    जन्मे बढेँ हुर्केँ जवानी भो तन हिँड्थेँ अहम्  बोकी घमन्ड लिइकन शक्ति छ भन्थे नि हिमाल छुने सोचिन पैले म पनि बुढो हुने छैनन् अरू कोही समान मेरा भन्थे मलिन भई सकिएछ […]

  • आमा

     क्षितिज गौतम क्यानाडा आमा हुन साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने सन्तानहरू कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरू कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हुन् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा पहाड हुन जस्तै गारो छ।

  • खेती

    उत्तरको हिमाल   दक्षिणको ताल    पूर्व हेर्छ पश्चिम      लहर धुपी साल । भित्र सुन्दर पहाड  उर्वर दिन्छ बियाड  सुन्दर शान्त शीतल     फूल फल कोमल । यही […]

  • नआएकी त तिमी मात्रै हौ

    आर. बी खड्का  ओहायो अमेरिका सन्नाटा छाएको धमिलो साँझमा तिखो वाण बनेर मुटु छेड्न तिम्रो अमिलो याद सधैँ आउँछ पानी भर्ने निहुँमा पँधेरीमा पर्खिएको घाँस दाउरा गर्दा सुसेलिले डाकेको उँधौलीको […]

  • भोलीको बाटो

    गण्डकी पुत्र अमेरिका   खै कता कताबाट लखेटिँदै कता कताबाट भाग्दै अनजान हुण्डरीको चक्रब्युहमा फस्दै आफ्ना आस्थाका भगवान् आफ्नै पोल्टामा बोकेर हामी भेला भएका छौँ यो भूमिलाई ओत लाग्ने चौतारो […]

  • हाम्रो स्वाभिमान

    यो समस्या समाधान, भाषा साहित्य सिर्जना हराएर गयो शिक्षा, लिनु पर्दछ तिर्सना। विना-ज्ञान बसेका छौँ हामी बाटै छ मेटिँदै कला शिल्प बिना ऊर्जा हाम्रो गाथा छ रेटिँदै।। यो समस्या समाधान, […]

  • मलाई भाइरल नबनाई दिनुहोला 

    गोविन्द लुइँटेल ‘यार’ अमेरिका मलाई भाइरल नबनाई दिनुहोला किन की, म भाइरल भएँ भने- गरिरहेको काम छोड्छु होला! हिँडिरहेको बाटो मोड्छु होला! खाएका बाचा कसम तोड्छु होला! सुसम्बन्ध त्याग्दै नव […]

  • मेरो कर्मभूमि

    के.सी. सान्दाइ साउथ अस्ट्रेलिया, एडिलेड   मेरो कर्मभूमि स्वर्गभन्दा पनि सुन्दर,शान्त र विशाल छ! गोधुली साँझ अथवा बिहानीको उषा किरण झैँ रङ्गीचङ्गी देखिने मेरो सुन्दर देशमाथि कसैको गिद्धे नजर नपरोस्। […]

  • तिमी त्यो हो

    नवीन शर्मा भट्टराई पेन्सिलभेनियाँ अमेरिका तिमी त्यो हो सर्वदा छौ तिमी पूर्ण, अर्धकट्टी म पो हुँ त । पूर्ण हुन्छु समेट्न ।। पहिचान छरिएका इतिहास जताततै, अंश तिम्रै समेट्न ।। […]

  • नारी जीवन 

    जय हुमगाँइ क्यानाडा अनमोल र महान् छ नारी जीवन नारी हुन माया नारी हुन यौवन। नारी हुन जननी हरियाली धर्ती नारी हुन मोती ज्ञानकोशको ज्योति।। नारी हुन शान्त शीतल छाया। […]

  • धमाधम 

    नारद तिम्सिना नाति  अमेरिका औँलो दिँदा नि डुँडुलो निलने सरीको लाग्दै छ एक शुभ चिन्तक वा हुने हो अर्को नि देखिन रमाइ रहेछ सानु लौ भानुका किरणले सजिएछ मानौँ पल्केछ […]

  • एक बौद्धिक व्यक्ति

    एक बौद्धिक व्यक्ति बहुमूल्य रूबी त्यो मानिस चुम्छ जो मानिस अरूको कदर गर्छ सफल व्यक्ति त्यो मानिस कहन्छ अरूको मनमा जो पस्न सक्छ॥ पढेर मात्र को ज्ञानी हुन्छ? निःस्वार्थ सेवा […]

  • भाषा साहित्य भित्र

    बिहानले छ भन्दिने दिवा छ मित्र बन्दिने। छ सूर्य को प्रकाश यो कवित्व को विकास यो । नवीन पुष्प पत्रमा उठेर जाग सत्रमा हुनेछ चित्त गौरव गुराँस चाँप सौरभ। दिने […]

  • बेलडाँगी

    लामो थियो परिचय, बिर्सनलाई गाह्रो पर्ने परिवर्तन धेरै आएछन्, सम्बन्धमै चारो छर्ने घुमी जगत सम्झी फिरेँ समर्पित उसकै लागि भोकै दुब्लै हाहाकारमा बाँचेको छ अझै मागी अन्तिम शैयामा छटपटाइरहेछ मेरो […]