Year 16 – Issue 6

  • तिहारको रमझम 

    तिहारको रमझम सबैतिर छ घरको जस्तै चाडबाड विदेशमा कम छ । सप्तरङ्गी टीका हरेक घरमा छ टीका थाप्ने निधार धेरै नै कम छ फूल फुल्नै धेरै नै ठाउँ छ रोप्ने इच्छा धेरैमा कम छ देउसी खेल्ने  रहर धेरैमा छ सम्झी आशिष् दिने सायद नै कोही छ।

  • पेनपल

    धेरै अघि त होइन तर प्रविधिको विकास आजको जस्तो विराट फैलावट अघि धेरै सामु पुगेको थियो अपरिचितबाट परिचित हुलाकी मार्फत पेनपल सम्बन्ध विकास गराउन आजको फेसबुक जस्तै सामान्य बाट सुरु […]

  • मतदान 

    डोना आचार्य  पेन्सेल्भिनिया आजकल मेरो सेरोफेरोमा राजनीति चढेको छ – खासै देशको चिन्ता नगर्नेहरू पनि आआफ्नो सत्यतालाई अघि सर्न आतुर छन् मलाई किन किन धरातल महत्त्वपूर्ण लाग्छ पन्ध्र वर्ष अघि […]

  • समापन

    सपना होला सायद, सपना नै हुनुपर्छ। उनीसँग स्वर्गमा अचानक भेट भयो विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन् आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले उनी भने यसै मुस्कुराइन्। केही सोधौँ भनी के […]

  • जरिङ्गाको अचार

    डोना आचार्य  पेन्सेल्भिनिया  भालेको डाकसँगै, नजिकैको थुम्की हक रक चढ्न – हस्याँङ्ग फस्याँङ्ग गर्दै पुग्दा नपुग्दै – मेरो समाजको सङ्घर्ष र निरीहताको याद आयो । यादमा, दु:ख आयो पीडा आयो […]

  • स्वार्थी दसैँ

    त्रिविक्रम न्यौपाने पेन्सिलभेनिया अमेरिका आमा जन्म दियौ धन्य छ । तर किन आवाज दिएर पनि बोल्न नसक्ने बनायौ । र पनि खुसी खोजी रहेको छु भेटेको खाएको छु दिएको पिएको […]

  • अतीतसितको दूरत्व

    दिल्ली खै कता कता, के के बाट उन्मुक्त हुन सकेन यो जीवन !! आफैलाई पिछा गर्दै…. अतीतका पाइलाका डोबहरूले चिच्याइ चिच्याइ बोलाउँछन्, सञ्चोले बाटो हिँड्न सकिँदैन पटक पटक पछि फर्किनु […]

  • मेला-महोत्सव

    मेला मानिसको जमघट मात्र होइन। यहाँ त परम्पराको भकारीभित्र संस्कृतिका गतिविधिहरू लुकामारी गरिरहेका हुन्छन्। मेला प्रांगढ़को प्रवेशद्वारमा राखिएको सप्तरङ्गी मालामा एकताको सन्देश उनिएको हुन्छ। मेला-महोत्सव पुर्ख्यौली परम्पराको थुन्सेलाई अडेसा दिने […]

  • गजल ५५८

    एस.बि खवत “सुरेश” ओहायो, अमेरिका पसिना बेचेर परिवारको लागि खुसी किनेको छु। लाखौँ लाख तुच्छ गाली  अमृत झैँ निलेको छु। जिन्दगीका सपना डायरीको पानामा थाती राखेर, एउटा सानो जागिरको लागि […]

  • गजल ५५९

    हिउँ पगाल्ने नुन पानीमा बिलाउँछ हो रैछ दिन त सबैको आउँछ सेकेन्ड चौबिसै घण्टा दौडी रहन्छ ध्यान मिनेट र घण्टा सुईले पाउँछ अर्कालाई दुख नदिई बाच्नु भन्छन् सारङ्गी रुवाएर गाइने […]