Naina Subba Baraily

Naina Subba Baraily

Published Works

Poetry

अतीतसितको दूरत्व

दिल्ली खै कता कता, के के बाट उन्मुक्त हुन सकेन यो जीवन !! आफैलाई पिछा गर्दै.... अतीतका पाइलाका डोबहरूले चिच्याइ चिच्याइ बोलाउँछन्, सञ्चोले बाटो…

एक गुच्छा सुगन्धहीन कागजको फूल

नैना सुब्बा बराइली द्वारका, नयाँ दिल्ली उकालो अनकन्टार बाटोबाट अँध्यारो गल्लीहरू हुँदै हिँडेका कठिन यात्राभरि एक गुच्छा कागजको फूल हातमा लिएर भ्रमित सुगन्धको सपना…