हामीले बोकेर ल्याएको भाषा, उनीहरूले बोकेर लैजाने विरासत
𝕴𝖓𝖛𝖎𝖙𝖊𝖉 𝕮𝖔𝖓𝖙𝖗𝖎𝖇𝖚𝖙𝖎𝖔𝖓 अंकित सापकोटा पेन्सेल्भेनिया गत वर्ष पाँच कक्षामा अध्ययन गर्ने हाम्री छोरी विद्यालयबाट एउटा गृहकार्य लिएर आइन्। गृहकार्य सामान्य थियो—आफ्नो परिवारको वंशवृक्ष तयार गर्ने र जीवित हजुरबा वा हजुरआमामध्ये […]
