Mausami Dhungana

Mausami Dhungana

Published Works

Poetry

प्यारो छ देश नेपाल

प्यारो छ देश नेपाल छोड्न मन थिएन मलाई नेपाल शरणार्थी शिविरमा बसे पनि, प्यारो लाग्थ्यो त्यही देश। साना घर ठूला सपना, नागरिकता बिना भएँ…

तिहारको रमझम 

तिहारको रमझम सबैतिर छ घरको जस्तै चाडबाड विदेशमा कम छ । सप्तरङ्गी टीका हरेक घरमा छ टीका थाप्ने निधार धेरै नै कम छ फूल फुल्नै धेरै नै ठाउँ छ रोप्ने इच्छा धेरैमा कम छ देउसी खेल्ने  रहर धेरैमा छ सम्झी आशिष् दिने सायद नै कोही छ।

बहत्तर मानिस!

म मेरो पहिलो  हवाई जहाजमा उड्दै थिएँ कैयौँ सपना बोकी म आकाशमा रम्दै थिएँ अनि चरी जस्तै बादल त्यो संसारमा डुल्दै थिएँ । अचानक सपना…

देश या विदेश !

जीवन यस्तो होला, सोचेकै थिएनँ ! आफ्नू देश छोडी आउँछु, कल्पनै थिएन। धेरै पाइला हिडेँ, तर, फर्किनै सकिएन। चाडबाड, धर्म संस्कार, बिर्सिनै सकिएन। हरियो…

दशैँको याद

यता विदेशमा, आफ्नू देश जस्तो हुँदैन ! दशैँ त आयो, तर घर लिपिँदैन अनि मनले मनलाई छुँदैन। दशैँ त आयो, रोटेपिङ हुँदैन सबै मिली…