Govinda Luitel

Govinda Luitel

Published Works

Poetry

My wonderland: My Motherland !

My wonderland, The land where  my history resides, Where my first word/expression echoes, Where I knew the earth is very beautiful, Where I opened…

आजकल

गोविन्द लुइँटेल ‘यार’ अमेरिका   आजकल, मुसो बिरालो खोज्छ बिरालो सिंह खोज्छ वास्तवमा, किन एक अर्काले भिन्नै खोज्छ ? आजकल, सेतोले आफू कालो देख्छ कालोले आफू सेतो देख्छ वास्तवमा, किन एक रङले अर्कै देख्छ? आजकल, खोला हिमालमा जान ताक्छ हिमाल मैदान  हुन ताक्छ वास्तवमा, किन प्राणी र प्रकृति अर्कै ताक्छ ? आजकल,…

मलाई भाइरल नबनाई दिनुहोला 

गोविन्द लुइँटेल ‘यार’ अमेरिका मलाई भाइरल नबनाई दिनुहोला किन की, म भाइरल भएँ भने- गरिरहेको काम छोड्छु होला! हिँडिरहेको बाटो मोड्छु होला! खाएका बाचा…

भिरका फल 

गोविन्द लुइँटेल “यार” अमेरिका सिरानीमा आँसु बग्यो देखिएन कुनै ताल त्यही तालमा सवार रहेछ पापी माया जाल आशा रहेछ उड्ने बादल इच्छा नौलाखा तारा…

मानिस र समय

गोविन्द लुइँटेल 'यार' ओहायो, अमेरिका   मानिस समयलाई जित्न कहिले बेजोडले दौडिन्छ, कहिले चुप लागेर ढुक्छ, कहिले डाँडामा गएर चिच्याउँछ, कहिले मज्जाले जिस्क्याउँछ तर…

एउटा झुल

गोविन्द लुइँटेल ‘यार’             ओहायो, अमेरिका एउटा झुल:  न समात्न सकिन्छ   न प्रयोग  गर्न सकिन्छ झल्किन्छ,  हल्लिन्छ तर…

किन ?

 गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको,…

 किन ?

गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया  गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर…

सिर्जना यस्तो हुनु पर्छ !

वसन्तमा हरेक फुल फुले झैँ हर सिर्जना फुल्न सक्नु पर्छ हरेक मन मस्तिष्कमा सुवास छर्न सक्नु पर्छ सिर्जना यस्तो हुनु पर्छ ! सबै गलाहरूले…

तिमी र म उस्तै उस्तै!

गोविन्द लुइँटेल् ओहायो, अमेरिका   बिहान घाम झुल्किदा तिमी कोल्टे परेर सुत्छौ म पनि थकाइ लाग्दो काम सुरु गछु॔ तिम्रो रात मेरो दिन मेरो…

मान्छे

गोविन्द लुइँटेल ओहायो, अमेरीका मान्छे- एउटा ढाकर भरीको सुन्तोला जति रिस-राग, छल-कपट, लोभ-लाभ, कोड्याइँ-घमण्ड आदी बोकेर सु:ख, शान्ति, संमृद्धी, प्रगति चाहन्छ अरूको भलो नै…

मेरो कविता

मेरो कविता कहिले नसुनेको कसैले नगुनेको "सबै जीवन एउटै जीवन सबै जवानी एउटै जवानी" एक लहर जन्मको एक लहर मरण सम्मको, सिर्फ २ दिनको,…

सबैको प्यारो “म”

मेरो जन्म बालापन क,ख....अ,आ शब्द, वाक्य कथा,कविता, नाटक भित्र जवान, अधबैँसे वृद्धावस्थासम्म सुन्दै सिक्दै जान्दै लेख्दै पढ्दै भोग्दै अाएँ र देख्न भन्न पाउँने छु…

६५ वर्षे योजनामा……!

गोविन्द लुइँटेल ओहायो, अमेरिका मैँले जीवन उदाएदेखि आजसम्म पहाडदेखि मैदानसम्म भू. पु ऋतुहरू देखि दिनरातसम्म केही योजनाहरू पढेको थिएँ सुनेको अनि भोगेको थिएँ जस्तैः…

मैले पनि गाएँ…!

गोविन्द लुइँटेल ओहायो, अमेरिका स्वर नहुँदा नहुँदै पनि बेसरी कराए डाँडामा झैँ सुर र सङ्गीत बिनै शब्द र भाव बिनै आकाशलाई निर्णायक धर्तीलाई दर्शक/श्रोता…

Gazal and Other Verse Forms

गजल ५५५

गोविन्द लुइँटेल यार अमेरिका कालो धन्दा कालै हुन्छ के भो कमाएर ? लुकिछिपी बैङ्कमा अर्थ के भो जमाएर ? मन भित्र छटपटी र बेचैन छ…

गजल-५४५

 गोविन्द लुइँटेल “यार” अमेरिका मनलाई धनले बाँधे पनि तनले सक्दैन तनलाई रूपले बाँधे पनि मनले सक्दैन जिब्रो एउटा सत्य दुइटा बोल कसरी बोल्यो भ्रष्टलाई…

गाेविन्द लुइँटेलकाे ‘लेकैमा फुल्याे’ सार्वजनिक

गोविन्द लुइँटेलको 'लेकैमा फुल्यो' गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । लाेक भाका र मर्मस्पर्शी शब्दमा सज्जित उक्त गीतमा कृष्ण ढकालको स्वर रहेको छ…

गजल – ४७२

गोविन्द लुइँटेल ओहायो, अमेरिका ठुलो शब्द राख्दैमा साहित्य बन्दैन ठुलो स्वर गर्दैमा कसैले गन्दैन बाँचुन्जेल हाँस्-खेल गर्नु पर्छ सबैले नै तर सीमा नाघ्नुलाई रमाइलो…

गीत

प्रीया तिम्रो नाममा मैले फूल चढाइदिएँ, मन्दिरका देवी-देवता भाकी चढाइदिएँ। आकाश जस्तो दिल तिम्रो सधै आँट्न सक्ने, मुहार तिम्रो चन्द्रमा झैँ हेरुँ हेरुँ लाग्ने,…

Other Works

गीत- मेरो मनको कुना-कुनामा…

गोविन्द लुइँटेल ओहायो, अमेरिका मेरो मनको कुना-कुनामा मेरो भावको तुना-तुनामा मेरो देश बाँची रहन्छ, मेरो भेष नाची रहन्छ ! मलाई छैन मोह विदेशको मेरै…

गीत

गोविन्द लुइँटेल फ्लोरिडा मेरो जीवन सम्हाली दिने मेरो माया अङ्गाली दिने आखिर त कोही होला आखिर त कोही होला। सोच्न सक्या छैन मैंले रोज्न…