नायग्राफल्स
हाम्रो देशको नायग्राफल्स हाम्रै देशको गहना हाम्रो देशको झर्ना-छटा हाम्रै देशको सम्झना।। झर्ना छाँगा छहरा छन् निला निर्मल छन् ताल-छाल फहरा छन् सररर यसरी तान्छ हाम्रो मन।। सुन चाँदी यही […]
हाम्रो देशको नायग्राफल्स हाम्रै देशको गहना हाम्रो देशको झर्ना-छटा हाम्रै देशको सम्झना।। झर्ना छाँगा छहरा छन् निला निर्मल छन् ताल-छाल फहरा छन् सररर यसरी तान्छ हाम्रो मन।। सुन चाँदी यही […]
जय हुमगाई क्यानाडा साना साना कुराको कत्रो ठुलो काम सानै देखि थाले काम पछि रहला नाम। दाना दाना भेला गरे भरि हुन्छ पाथी राम्रो काम गर्दै गए धेरै हुन्छन् साथी। […]
घामको पर्खाइमा बिहानीको पर्खाइमा शीतल जुनको पर्खाइमा उज्यालोको पर्खाइमा यी पारिजातका मान्छेहरू कहिल्यै न्याय नपाउनेहरू यी भुईँ मान्छेहरू। ——– सधैँ चुपचाप बस्नेहरू मात्र सधैँ सुन्नेहरू टाउको हल्लाउनेहरू इतिहासका पानाबाट ओझेल […]
हतार छ चटारो छ काम कर्तव्यको सधैँ किस्ता र ऋणको भारी बोक्नु पर्ने सधैँ सधैँ लालाबाला र सन्तान अगाडि पनि लानु छ खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी बित्दछ १ अर्को […]
राधा काफ्ले क्यनडा नगरेकै बेस हुन्छ यो चोलाको आस खरानीकै थुप्रो सरि एकै ठाउँको बास तागत हुन्जेल तिमीलाई आफ्नै सम्झी रहेँ नचिनेको पराई झैँ दुर्वचन सहेँ भोक, तिर्खा, निद्रा सबै […]
हरि उप्रेती अमेरिका हिजो पूर्वबाट नै घाम झुल्के आज अनि भोली पनि झुल्किन्छन् समय आखिर उस्तै थियो उस्तै छ अनि कालान्तरसम्म पनि फरक त यहाँ तिम्रो,मेरो अनि दुनियाँको बद्लिँदो मानसिकता […]
इन्द्र खवास अमेरिका प्रेममा पागल भए पछि ओठमा कलेटी लाग्छ , तिम्रो त्यो गुलाबी गालामा यो मेरो कलेटी परेको ओठले , तिमीलाई चुम्बन गर्न मन लाग्छ ! बाँस घारीमा कर्मी […]
कैयौँ झापट हानेर गए हावाका झोक्काहरूले हुरुरु-हुरुरु दिएर गए आगोका लप्काहरूले खानु सम्म खाए चड्कन यी मेरा कानहरूले हानेका सिरेटाहरूले रोटी झिक्न पसेका झिरेटाहरुले। कैयौँ सड्कन हानेर गए हावाका धावाहरूले […]
के.सी. सान्दाइ साउथ अष्ट्रलिया एडिलेड आयो चाड दसैँ तिहार रसिलो आशीष बोकी कन हर्षोल्लास मिठो सबैतिर छरी खुसी गराई मन । बाला वृद्ध सबै अनेक खुसीले नाच्छन् रमाई अति सिँगार्छन् […]
मुस्कान भर्छन् कोपिला फुलको रहरले लर्काई लर्काई बोटलाई पिर्छन् हर्षले चिसो तातो सहेर हावा पानी खाएर झुम्ने गर्छन् बोटमा आनन्दले रमेर। पात बिचमा लुकेर हाँगा बिँगा मच्चाउँदै आउने दिन कुर्दछन् […]
भानु ढुङ्गा क्यानाडा शिरमा माथि थाम पोखरी छ मालिङ्गो काखमा साम्सु र तुर्सा सिँचाइ दिन्छन् ग्रामीण आँतमा।। जरिङ्गो टुसा, हलेदो,ओखर , इन्द्रेणी लहरा पोखरीबाट निकास झर्ने प्यूँनाको छहरा। । [ […]
In the labyrinth of existence, we tread, – At times, on paths simple, serene, and distinct, – Elsewhere, on trails arduous, severe, and perilous, – Ascending precipitous peaks, – Descending […]
छाया बढ्दै जाँदा दिन ढल्दै जान्छ घाम मृत्युशय्यातिर उन्मुख हुँदै जाँदा साँझ पलाउँदै जान्छ। झ्याउँकिरीको लोरी सुन्दै जब नीदको नशाले दिन अचेत हुन्छ तब साँझको पालुवा छिप्पिँदै जाँदा रातको वृक्ष […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका फोस्रो आज सबै म देख्छु दुनियाँ मौलिक् हरायो किन? पुर्ख्यौली घरका अलौकिक कुरा ऐले कतै देख्दिन॥१॥ ठेकी छैन मदानी छैन घरमा जाँतो र ढीकी किन? […]
बिहान देखीको धन्नाले जुठेल्नो भरिएको छ खेलौनाहरूले घर भरिएको छ लुगा धुन नपाएको थिए हैप्तौ भयो घरबाट बाहिर निस्किने दिन गायो मामुले खाना त बिहान पनि नखाएकै हो नि तिमी […]
ढल्यो खम्बा विश्वासको निभ्यो दीप त्यो आशाको भगवान् ता कहाँ पो छन् पैसा सँगै अन्धा भाछन् जसको आशा भरोसामा छाड्यौँ देश आज सम्म उसैको त्यो कुकृत्यले बनाई दियो पुरै नग्न […]
लक्ष्मी दुलाल अमेरिका भ्रम यति राम्रो धागोले बुनेको छ ब्रह्माण्डको अस्तित्व सदियौँ कालदेखि जहाँ, भ्रमले युगको बुद्धि लुकाएको छ (एक कस्मिक डिजाइन ) रहस्य अन्त्य,अन्त्य रहेनछ अन्त्यको रहस्य अर्को सुरुवात […]
रचना-: गङ्गाराम रिजाल टेनिसी,अमेरिका आमा नै सबकी अती नजिककी वात्सल्यले भर्दिने । आफ्ना सन्ततिमा सधैँ खुसी हुने जुन काम हो गर्दिने ।। नौ मैना भरि पेटमा जब हुँदा सङ्कष्ट भोग्दै […]
गंगाराम रिजाल टेनिसी,अमेरिका १ सानैथ्यो झुपडी थिएन त्यसमा आशा कुनै हुर्किने। टार्नुथ्यो दुईछाक जीवन कठै संझेर त्यो भन्दिने॥ मागेका भरमा जहान घरमा रून्थे सधैँ धर्धरी। यस्तै जीवनका कठीन क्षणका राख्दैछु […]
सिन्दूर नाथो नसम्झ कहिले नारीको धन हो शरीर शुद्ध पारेर नित्य निधारमा लाउने हो सिन्दूर शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ जोडेर नाता दाम्पत्य जीवन विश्वमा करोडौँ। सिन्दूर द्वारा दाम्पत्य […]
के सी ‘सान्दाइ’ एडिलेड साउथ अष्ट्रेलिया फुल्थे चाँप गुराँस रम्य वनमा छर्दै छटा सुन्दर गाऊँथे वन कोइली सुरसिला भाका घुमाई पर नाच्थे फुर्फुर ती मयूर खुसिले डाँफे चरी साथमा काहाँ […]
आमा जननी हजुर धरती समान अमर रहने । जत्ति बोझ रत्तीभर पनि नसम्झने ॥ सारा कीट्पतङ्ग र पशुप्राणी अनि मानिसको । असह्य बोझलाई सहजै पचाउने कत्रो साहस हजुरमा यसको ॥ […]
कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स अमेरिका मरण असली भूटानीको भान्से असती उ हरन सकली भूटानीको ठालू नकली उ अगि पनि भो त्यो पञ्चेको पापिष्ठ प्रपञ्च पछि पनि भो भ्रष्टेको त्यो […]
राधा काफ्ले क्यानडा खुब मजाले सझि सझाउ गोट्टी महँगा मिलाई बुनी आफैँ ताना बाना छेउ कुना सजाई बुटा भरि च्याट्ट चिट्ट सुन्दर सिताराले हिमाल देखि तराईसम्मै ढाक्ने बिचारले जालहारीको लोभ्याइमा […]
There was a time. You got to do everything to live. Plowed the rocky ground days and nights. Spade the nooks and corners! The best you can to garner the […]
Since a few days, In the silence of your heart’s concealed realm, I’ve been observing you closely, Unseen, a silent witness. And I’ve discerned, You’re gradually slipping away, Engulfed in […]
द बेस्ट अफ द बेस्ट लेडी मेरी प्रेमिका। स्वर्ग नै हल्लिन्छ जब उनि देखिन्छिन् सामान्य पहिरनमा। नतमस्तक भइदिन्छु चाँदनी रातमा तारा हेर्छु ढुकढुकीको इसारामा मन प्रफुल्ल पार्दछु आफैले आफैलाई खुसी […]
नारदप्रसाद आचार्य ‘सुदामा’ पेन्सिलभेनिया अमेरिका १ शोकमा मातृत्व सुधा भोकमा २ कलम चेतना बुटी मलम ३ हावामा उडन्ते लड्छ कुवामा ४ पहाड गुराँस हाँस्दा बहाड ५ उठेका सीमाका किल्ला जुटेका […]
गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि […]
वि.पी शर्मा नेदरल्याड्स हो म जहाँ उभिएको छु एउटा भूगोलको सडकमाथि उभिएको छु यस सडकमाथि चलिरहेका मेरा लक्ष्यविहीन पाइलाहरू को नि किन अनायासै रोकिन्छन् सायद मैले केही सम्झिनु छ बिच […]