Category: Poetry
-
-
My uterus
CM Niroula America It is supposed to be “My body, my wish” isn’t it? But, the circumstances is not like this So called conservatives policy makers, Supreme Court justices […]
-
युद्ध अवशेष
डिल्लीराम रेग्मी ओहायो, अमेरिका अब बाकी नै रहला के? यी भत्किसकेका भवनहरू, यो जलिसकेको पुल यी लडाइएका स्मारकहरू र यो माटोबाट आइरहेको बमको बारुदको गन्ध मात्र यही सीमित रहनेछ सायद […]
-
आऊ सानु होली खेलौँ !
रमेश गौतम नर्वे मेरी सानु ! आज होली हो प्रेमको पर्व ! रङ्गहरूको पर्व !! म चाहन्छु कि तिम्रो अनुहारबाट फैलँदै गरेका ती सुकोमल आभाहरू अनन्त दूरी पार गर्दै मसम्म […]
-
मुहान – युद्धको
डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिम्रै भगवत्वमा यो के भइरहेछ? तिमी किन कान ओछ्याई सुतिरहेछौ? आवश्यकता तिम्रै छ यहाँ रचना नै हो त तिमीले गरेको भने तिम्रै आवश्यकता छ यहाँ तिमीलाई […]
-
पुसको पुस्तैनी अनुहार
डिल्लीराम रेग्मी ओहायो, अमेरिका उँधो झरिरहेको तापमानको याचनासँगै घुँडा घुँडा सम्मको बरफ अनि चिसिँदो घामका किरण रेलको प्लेटफर्म मुनि सजिएको सानो डेरा! हरेक बिहान एउटा आवाज गुन्जने गर्छ रेलको ठ्याक-ठ्याकलाई […]
-
हामी आफैँलाई बिर्सनेहरू
रमेश गौतम हामी सबै आफैँलाई भुलेका ज्यूँदा लास हौँ जीवन भुलेर, कर्तव्य भुलेर अस्तित्व भुलेर अनि आफैँलाई भुलेर हाँसी-हाँसी भिखारी बनेका जीवनहारा ! अस्तित्वहारा ! कर्तव्यहारा ! आफैँलाई अपरिचित हामी […]
-
मन लाग्छ
याम लाम्गादे न्यूयोर्क मलाई त जन्त हिँडेका जन्तीसॅंग रमाउन मन लाग्छ दोहोरी र रोदी घरका जमातसॅंगै गाउन मन लाग्छ । झ्याउरे र मारुनी नाच देख्दा खुबै नाच्न मन लाग्छ हाँसो-खुसी […]
-
कहिल्यै नपग्लियोस् श्वेतकमलको यो गुच्छा
रमेश गौतम नर्वे जब तिम्रो मुस्कान कोसौँ दूरी पार गरेर आइपुग्छ मेरो हृदयसम्म अथाह तेज बोकेर फैलँदै गरेका सूर्यका तिलस्मी किरणहरू जगमगाउँछन् मेरो अनुहारमा ! घाम डुब्दै गरेको लालीमय पश्चिमी […]
-
चाहना/वास्तविकता
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मैले कैले भने र मसँगै हिँडौँ न भनेर कसैलाई अँ, चाहेँ होला जरुर! म सरह ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका पाइताला आधी बाटो मै मेरो बेहाल […]
-
म गरिब
श्रीलाल सिवा न्यू ह्याम्पसायार, अमेरिका मलाई अचम्म लाग्छ अहिलेसम्म पनि म गरिब हुनुमा ! याद छ मलाई म जन्मिँदा मेरा बा-आमा गरिबहरू मध्येका गरिब थिए ! र आज म जीवनको […]
-
ऐना
डिल्लीराम रेग्मी ओहायो, अमेरिका एकोहोरो ऐनामा आफैँलाई नियालिरहँदा मानौँ यस्तो लाग्छ यो घरमा म जस्तै मलाई नजिकै चिन्ने अरू पनि कोही रहेछ र मनलाई अपार सान्त्वना मिल्छ! मैले आजसम्म यस्तो […]
-
पत्थर-पिण्ड – मेरो परिवर्तित परिचय
यतिराज अजनबीको सुन्ने कविता: पत्थर-पिण्ड – मेरो परिवर्तित परिचय
-
आफैँलाई नियाल्दा विमूढ नयनहरूले
रमेश गौतम नर्वे म पलभर आफ्नै वर्तमानसँग टोहोलाउँछु। गतिहीन समय मेरो मस्तिष्कभरि राज गर्छ; म संवेदनाहीन बाँचेको छु आफ्नो सबै गुमाएको म जीवनसँग क्षणभर चिन्तनशील छैन विचारका समुद्रहरूमा किञ्चित छैनन् […]
-
तिम्रो अनुपस्थिति – १
रमेश गौतम नर्वे जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले […]
-
आँसु
डिल्लीराम रेग्मी ओहायो, अमेरिका आज जब तिमी मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको हेरिरहेकी थिएँ बिलकुल त्यसरी नै जुन […]
-
छोरी, नियति र पारिजात
लिला निशा ओहायो,अमेरिका छोरी ! सुन्दैछु, अचेल तिमी सङ्कुचित मानसिकताको च्याम्बरभित्र गुम्सिएर कमलपित्ते भएकी छौ रे। त्यहाँ तिम्रा हरेक इच्छा/लक्ष्यहरूलाई टुसाउन नपाउँदै कुल्चिदिन्छन् रे तिम्रो कलिला मस्तिष्कमा आफ्नै विचारका बार […]
-
विम्ब बिनाको “म”
कर्ण गुरुङ नेब्रास्का, अमेरिका कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे […]
-
ईश्वर हराएको छ
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]
-
तिमी जन्मँदा
रमेश गौतम नर्वे तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !! […]
-
फुसको घर
राकेश कार्की लस एन्जेलस, अमेरिका नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको […]
-
देशमा पराईको आँखा पर्ने नै भयो
इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]
-
म र पाइताला
डिल्लीराम रेग्मी ओहायो, अमेरिका छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]
-
भित्री-बाहिरी
टि.आर.राई आँशु अमेरिका विभिन्न अभिन्न अनुभावहरूलाई जमा गर्दै बाँचेकोछ उसले दिमागलाई व्यस्त राख्दै धर्यपुर्वक दैनिक सारा-गाह्रालाई पचाउँदै जीवनलाई सकारात्मक ऊर्जातिर डोर्याउदै भित्री तितो पिडा हुँदा-हुँदै पनि मुस्कुराउँदै बेला बेलामा नचाहेरै […]
-
तिमी नआउनू
रमेश गौतम नर्वे तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता – तिम्रो र मेरो पृथक् सैद्धान्तिक मान्यता […]
-
सङ्कट – धर्म
डिल्लीराम रेग्मी ओहायो, अमेरिका यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]
-
उठौँ स्वतन्त्रता लिन
कुबिर शर्मा भुवानेटारे मासाचुसेट्स, अमेरिका निशब्द मौन देशका प्रजा रए थुना भरी घमण्ड गर्छ शक्ति त्यो लगाम खिच्छ बेसरी लगाम हातमा लिदै स्वतन्त्र घोसणा भयो निसान भाष्य भेषको सखाप गर्न […]
-
लघु दृष्टि
यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]
-
Get in a fluster over trifles not
Welkin Siskin Washington, America Get in a fluster over trifles not And grind your hopes in a panic not For you have a long way to go yet Crossing all […]
-
तीज
कुमारी पोखरेल अमेरिका वर्ष दिनको अन्तरालपछि तिज आयो बरिलै! नारीहरूको मुहारमा हाँसो खुसी छायो बरिलैI हाँसौँ नाचौँ बनौँ सुखी बरिलैI नबनौँ है कोही दुःखी बरिलैI दिदीबहिनी भेला भई नाचौँ गाउँ […]
