Poetry

  •  जिन्दगी 

    जिन्दगी  यहाँ  मृत्युको मुखमा पुगेर आयो जिन्दगी कहिले उकाली कहिले ओराली काटेर आयो जिन्दगी कहिले खालि पानाको कापी जस्तै भएर आयो जिन्दगी कहिले पानी बिनाको माछा झैँ जस्तै भएर आयो जिन्दगी कहिले बाडीले बगाएको दाउरा जस्तै भई आयो जिन्दगीलाई फर्केर हेर्दा आखिरमा के पायो  के गुमायो ?    

  • मेरो घरको झर्के थाल

    जय हुमगाई क्यानाडा मेरो घरको झर्के थाल मेरो घरको झर्के थाल- म  सँगैको हुनुपर्छ या म भन्दा नि जेठो हुनुपर्छ की थोरै कान्छो  हुनुपर्छ मेरो घरको झर्के थाल म सँग […]

  • हाम्रो भाषा हाम्रोसाहित्य

    गंगाराम रिजाल टेनिसी ,अमेरिका १ नेपाली मनपुग्छ डुल्छ पृथिवी सारा जहाँ बस्दछ ! भिन्नै देश स्वदेश वा अरूकतै आफ्नैपना पस्दछ॥ उच्चा शीर गरेर घुम्दछ जतै संस्कार बिर्सन्नहै ! झुक्दैनन् मनमा […]

  • असल बानी 

    झुट्टो बोल्नु हुन्न सधैँ साँचो बोल्नु पर्छ टाढा टाढा बस्नु हुन्न सँगै बस्नु पर्छ फूल सरि फक्रिएर मिठो बोल्नु पर्छ घरमा कोही आए देखि खबर सोध्नु पर्छ पानी बोतल बट्टाहरू […]

  • कविता: यदि म चुरोट भएको भए 

    म मान्छे भएर जन्मिए त्यसैले म भित्रको कमजोरी म भित्रका  बेफाइदाहरू त्यो देखेर, आफन्त साथी सर्कल प्रेयसी आदी, सबै टाढा हुन खोजे यदि म चुरोट भएको भए मेरा कमजोरीहरू भए […]

  • एउटा कथा

    राधा काफ्ले क्यानडा सुन एउटा कथा चरी बसी डाली माथि धर्तीबाटै भए पनि भन्छु सुन्ने गरी कथा मात्रै कहाँ हो र !!! पोख्छु मनको व्यथा सुन चरी सुन अब सुरु […]

  • विद्यार्थी वर्गलाई नयाँ वर्षको उपहार

    खाने कुरा मीठो खोइ भन्दै रोड्याँई नगर पढ्न अल्छी गरेर भोलि पछि नपर । राम्रो पढ भाइ बैनी राम्रो पढ युवा हो। पढ जाँगर लाएर शिक्षा ठुलो पाएर ऐले तिमी […]

  • यो वर्ष नौलो हुँदा

    नौला जोश उमंग हुन् मन भरी हुन् भावना कन्चन ईच्छाका सपना हजार बटुली हुन् सिर्जना मन्चन हाँसून् फूल सुवास साथ गतिला लज्जा नमानी छुँदा पात्रो मात्र नफेरियोस् अब उता यो […]

  • खरानीको बादल

    अहिले जसरी बजाए पनि ताल दिएरै बज्छ मादल आखिर यो खरानी र आकाशको बादलको मादल। यहाँ अहिले जोसुकै सँग समला छ यहाँ अहिले जोसुकै सँग घन्किने चुड्के मादल छ अहिले […]

  • सम्भावनालाई याचिका

    म खनूँ मेरो बाटो बनूँ जो हुनु छ मेरो शान, स्वाभिमानमा विनम्रता टल्कियोस् मन नपरूँ सबैलाई यस्तो शत्रु बनूँ कसैको मेरो शत्रुतामा पनि भद्रता भइदियोस् म उडूँ हावामा, तारा खेलाऊँ […]

  • त्यही हुन्छ है ब्रह्मा

    परी बनी तिमी डुल्छौ  आफैँ देखी भई टाढा, तिम्रो आत्मा देखी आफैँ नमान है डाढ । छालाको यो जिन्दगीलाई मनको बसमा पार, तिमी त्यसको नलेऊ सधैँ आफ्नो भनी सहारा । […]

  • लोप्पा

    कुबेर कुईकेल भुवानेटारे अमेरिका आज सबेरै उठेर!! मौसुफ ढोग्न आएको नब्बेको हावाले उडेको एन ओ सी कतै दरबारको भित्तामा टाँसिन पुगेको छ होला !! झिनो आशाको दियो बालेर दरबारको नजिकै […]

  • अनौठो मान्छे 

    जे एन दाहाल  अमेरिका साइड वकमा हिँडी रहेको बेला कसैले गाडीबाट जोडले हर्न बजाए, फर्की हेर्दिन बिच सडकमा गाडीको सिसा खोली कोही बोल्न खोजे, म रोकिन्न केवल पाइला लम्काउँछु कहिले […]

  • मुकुट खोल

    सफलताको बाटोमा टाढा जानु पर्दैन टाढा हुने आकाशको टाढा भन्नु पर्दैन । जे जित्न सक्छौ, आफू भित्र पाउँछौ आफूलाई स्विकारेपछि, अरू जस्तो बन्नु पर्दैन । महासागरको माछा, हिमाल चुली चढ्दैन […]

  • म को हुँ ?

    राधा काफ्ले  क्यानाडा म बाघ हुँ सामु नपर म सर्प हुँ पर सर म फ्याउरो हुँ कान थुन म कोइली हुँ गान सुन म गँडेउलो हुँ आँखा हेर म बुड्यानी […]

  • मारेर मर्दैन त्यो

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका माटोमा हतियार शत्रु हमला देखेर भाग्दैन त्यो आमाको अपमान देख्न नसके यो ज्यान भन्दैन त्यो योद्धा हो इतिहासमा रगतले गाथा भरीदिन्छ त्यो धर्ती रक्षक वीर त्यो […]

  • भाषा भेष भुलेर पो हो कि?

    किन लाग्छ अन्धकार पूर्णिमाको जून पनि, किन लाग्छ शून्य आज सङ्गीतको यो धुन पनि ! आफ्नो भेष, भाषा भुलेर पो हो कि अर्कैको देशको भाषा भेष  खुलेर पो हो कि ! लेखक, […]

  • सक्लुसन् रुम

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मलाई पिङ औधी मन पर्छ जसरी श्मशानलाई रात औधी मन पर्छ। मलाई सधैँ पिङ मै मच्चिरहूँ जस्तो लागिरहन्छ मलाई भोलि नभए हुन्थ्यो जस्तो लागिरहन्छ भ‍ोली ले […]

  • हेमलक

    प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु । हेमलक एक किसिमको विष थियो जो दार्शनिक सुकारातलाई पिउन बाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो निरीह जनतालाई […]

  • भोक

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका बाबु ढोका खोलेर भित्र पस्नासाथ एक बच्ची बाबुको हात समाउँदै रुन्चे स्वरमा भन्छिन्- “धेरै भोक लाग्यो बाबा, के ल्याउनु भयो”? निधारको पसिना पुछ्न नपाउँदै बाबुले एउटा […]

  • सपना 

    बाल्यकालमा चकले कोरी स्कुलको वरिपरि कसैले रोक्यो भने पनि रङ्ग मिसाएर चित्र कोर्न छोड्दैनौ टाढा रहे नि गाढा भए नि वर्तमान अति गति छाडा भए नि कल्पनाको संसार भर्न छोड्दैनौ लुकी लुकी धागोहरू  चुनेर […]

  • दिवाल

    कुबेर कुईकेल भुवानेटारे अमेरिका सुखान्त मोज शक्तिमा दिवाल त्यो बनाउँछ कठोर कप्टि त्रासको दिवाल त्यो सजाउँछ दिवाल पारिकाहरू भ्रमी न हौँ सुखान्तमा दिवाल भित्रकाहरू निशब्द छन् अशान्तिमा छ भूमि शक्त […]

  • वन राजाको पुकार

    राधा काफ्ले  क्यानाडा कहाँ गयौ वनराज अब आउँदैनौ कि फेरि ? छ हजार बसेका छन् तिम्रै बाटो हेरि खेदाई दियौ एक सय हजार गुफा, गुँड जम्मै लुटी छानी छानी बेची […]

  • भकुण्डो हेरेको सम्झना

    सि एम निरौला  अमेरिका इच्छे, अर्जुन, महेश, मनोज भन्दै दौडने म नौ सात मुस्सा र भाइचेन भुटियाको युगमा कन्दनीले कट्टु बाँधेर प्लास्टिकको गोल खेल्न थालेँ न टिभी थियो, न मोबाइल विश्व […]

  • परिवारको सपना

    आँखा भरि परिवारको सपना बोकेर हिँडेको मान्छे म थाहा छैन कहाँ पुगेर पुरा हुन्छ मेरो मनको चाहना जान्दै छु म मेरो सपना पुरा गर्न पराईको देश फर्की आएर भन्नेछु कस्तो रह्यो मेरो जीवन जीवन फुल्न सके फुल्ने छु यहाँ प्रदेशमा जुन दिन फुल भई झर्छु त्यो दिन आउने छु बाकसमा    

  • यो जीवन न यात्रा भो, न भो नियात्रा

    यो जीवन न यात्रा भो , न भो नियात्रा !! गन्तव्य विहीन झैँ हिँड्दा हिँड्दै खुट्टा मेरा गले लक्ष्यमा पुग्न सकिन, चारैतिर निशा फैलियो उषालाई पाउनै सकिन। धेरै टाढा थियो गन्तव्य […]

  • ठुला ज्वाइँ !

    भन्न सक्तिन बिचरा   हुर्किँदै गएकी छोरीलाई     फुर्किँदै गएका ज्वाइँलाई     के गरौँ भयो आज मलाई ।। बारीका पाटामा भैँसी पसेको छ खेतका गरामा घोडा बसेको छ […]

  • प्रचार राष्ट्र शान्तिमा

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका अपार दुःख कष्ट छन् सिकार भ्रष्टतन्त्रको अचार पिस्न खोज्द छन् विचार रोक्न राष्ट्रको प्रचार मात्र गर्द छन् विकास छैन देशको अशान्ति नै अशान्तिमा प्रचार राष्ट्र शान्तिको […]