Khagendra Gautam

Khagendra Gautam

Published Works

Poetry

लकडाउनका ब्याथाहरु

मानव बस्तीको भिडबाट,  प्रकृति र आफन्तको नजरबाट अलिक टाढा गएको छु म आजभोलि। खासै दुरी त्यति धेरै टाढा नभए पनि मेरो नजिक कोही छैन।…

चिन्ता

खगेन्द्र गाैतम  क्यानाडा यहाँ , विलीन हॅुंदैछ, सस्कृति हराउॅंदैछ, जीवन शैलीनै परिवर्तित मोडमा छ। परिवार बिच दोभासे चाहिन्छ, साहित्य हैन भाषै मासिँदै छ, मौलिक…

सन्तुष्टि गुमाएको मान्छे

म देश अनि भेष हराएको मान्छे अधिकार प्राप्तिका लागि तनावै तनावमा बाँच्दा टाउकाभरिको केश हराएको मान्छे! म कहिलेकाहीँ हिँड्दाहिँड्दै अल्मलिएर, थकित भएर, जानेर, अनि अन्जानमा…

इतिहास मोडिन सक्छ

मानस, धनसिरी, टिस्टा ,सप्तकोसी र मिसिसिप्पी हुँदै नायग्राको छाँगामा मिसिएर जमिनको स्पर्श लिँदै  हजारौँ मायल्सको दुरी पार गरी सक्दा पनि मेरो गन्तव्य अनिश्चित नै…

सम्झना

टाढाको माया वास्तवमै गारो हुँदो रैछ, कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ; किन की त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले…

प्रिय लेखक

हो! तिमी एक होनहार लेखक। तिमी धेरै कुरा लेख्छौ। तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा, अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ। प्रिय…

टाडाको माया

टाढाको माया वास्तवमै गाह्रो हुँदो रैछ, कुनै पल भुलिजाऊँ भन्ने पनि लाग्दो रैछ; किन कि त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले मायाका…

फरक नेपाली

तिमी नेपाली, म नेपाली ! हाम्रो भाषा एउटै पुर्खा एउटै भएरै होला की क्या हो ? तिम्रो हाम्रो कर्म पनि उस्तै उस्तै। मैले हामी…

उनी

खगेन गौतम् क्यानाडा त्यहाँ उनी र म मात्र थियौ! छायाहरूले हामीलाई पछयाइरहेका थिए, लाजले मुख छोपी उनी सर्माई रहँदा, म उनीलाई जिस्क्याहिरहेको थिए, अँधेरीको…

पागल

वियोगको ज्वालामा जल्दै , नशामा भुल्दै छु आफूलाई तिम्रा स्मृतिहरू यहाँ, अब मेट्दै छु सधैँ-सधैँलाई। यो दिलमा तिमीले बनाएका, घृणाका महलहरू तिरस्कारका हुरीले उडाइसके।…

मित्रहरू

क्यानेडा यता भाषा जलेर निस्किएको धुवाले आकाश ढाकिएको थियो उता बिछोडको पीडामा झरेको आँसुले देश डुब्दै थियो कतै पौरखी हातहरुमा नेल ठोकिँदै थियो अनि…

शुभकामना

थाहा थिएन मलाई समय यति निरन्तर छ भनेर घडीको टिक टिक आवाजसँगै प्रकृति बद्लिरहेछ । फर्केर हेर्छु कहिलेकाहीँ बितेका ती यादहरू तर हेराइमा नै…

धर्ती फाटेको बिचित्र दृश्य

अन्धकार रातमा धर्ती हल्लिएको आभास भयो सिरिङ्ग भएको शरीर उठाउँदै, सिरानीमा रहेको तिम्रो तस्बिर हेरें कौतुहलताले मुटु जल्न थालेपछि, आफ्नै देशको खबर पढेँ ।…

खुसी

खुसी ! यो फरक समयमा आहुने पल, एक नास रहिरहन सक्दैन । सुखद सुरुवात, दुखद बनी विलीन हुन्छ, कतै कष्टमय थालनी, उमंगमा अडिग हुन्छ।…

टाढा को माया

क्युबेक, क्यानाडा मिर्मिरे साझ्मा चलेको सुस्तरी सुस्तरी हावामा तिम्रो मायाको सुगन्ध थियो । रानी वनमा चिरबिर चिरबिर गर्ने चरीको आवाजमा हाम्रै मायाको गीत थियो…

आमा को दुखेसो

क्युबेक, क्यानाडा           खै ! कहाँ गयौ तिमीहरु, कहिल्यै नफर्कने गरी ? आमा रुवाएर हिँड्नेहरु, दुःख त पक्कै भयो होला!…

म आउनेछु साथी

क्युबेक, क्यानाडा म आउनेछु साथी, म हाँस्दै हाँस्दै आउनेछु राता मान्छेहरुका साथ्, रातै भेषमा लाल झन्डा लिएर म आउने छु । सायद त्यति बेला…

Essays, Reviews and Critical Prose

नलेखिएको कथा

यो दुनियाँले बुझेको थियो तिम्रो यात्रा सहज थिएन । तर समय त्यही चाहन्थ्यो जो तिमी गर्दै थियौ। युगौँसम्म जन्जिरमा बाँधिएको, लुटिएको, अनि पुस्तौँ पुस्तासम्म…

यात्रा

जीवन वास्तबमै एक अविरल यात्रा रहेछ।  कुनै एक निश्चित बिन्दुबाट सुरु भै कहाँ गई अन्त्य हुन्छ त्यो चै भन्न सकिदैन रहेछ।  जीवनका धेरै अनगन्ति…