के भयो ?
तेजमान बराइली सिलगढी कलेज, नेपाली विभाग दार्जिलिङ के भयो के हुन् पर्ने हो ? म त अज्ञानी छु। हे ईश्वर । जीवन दिएपछि आखिर तिमीले नै लिन पर्ने हो म […]
छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो। हजारौँ कमाई हुँदा लाख फेरी थिए […]
हाम्रो देश छोडी आयौ सधैँलाई भुटानको राजको दिल कति निष्टुरी खेदी छोडो हामीलाई जात जातिको कुरा गरेर लडायो हाम्रा दाजु भाइको बली चढायो खेदी छोडो हामीलाई मार्छु भनेर कति आमाको […]
श्रीलाल सिवा न्यू ह्याम्पसायार, अमेरिका मलाई अचम्म लाग्छ अहिलेसम्म पनि म गरिब हुनुमा ! याद छ मलाई म जन्मिँदा मेरा बा-आमा गरिबहरू मध्येका गरिब थिए ! र आज म जीवनको […]
गंगाराम रिजाल नेसभिल टेनिसी, अमेरिका १ हामी हौँ गिरिकन्दरा घुमी घुमी संघर्ष गर्ने जन। हामी हौँ यस धर्तीका शिखरमा बोल्ने खुसी हौँ मन॥ हामी हौँ घर गाऊँका मिलिजुली सङ्कष्ट टारी […]
अब आगो भरभराए झैँ भरभराएर हुन्छ जस्तो लाग्दैन, नदी सुसाए झैँ सुसाएर हुन्छ जस्तो लाग्दैन। हावाको झोक्का सुइँकिए झैँ सुइँकिएर पनि होला जस्तो छैन! अहँ!!! मलाई यो सबै केही हुन्छ […]
शरीर, बुद्धि, मन के हो चिन्ह गाह्रो पर्छ बुद्धि, शरीर, मनसँग भुल्ले आत्मा भेट्न साह्रो पर्छ शरीर रुपी मोटर हाम्रो,छ है मन डाइबर, यो मनको भर छैन,राखौँ आत्मा डाइबर। आत्मा […]
कुबेर कुईकेल(भुवानेटारे) मासाचुसेट्स छ चाटुकारिता यहाँ दिशा दिशा तयार त्यो मिठास घस्छ तेलको उ छट्टु चाटुकार हो लिएर राम नाम त्यो छुरा उ धस्छ पीठमा चलेर तेल जाल त्यो विशिष्ट […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका एकोहोरो ऐनामा आफैँलाई नियालिरहँदा मानौँ यस्तो लाग्छ यो घरमा म जस्तै मलाई नजिकै चिन्ने अरू पनि कोही रहेछ र मनलाई अपार सान्त्वना मिल्छ! मैले आजसम्म यस्तो […]
रिमेन आलोक अस्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफेदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जत माथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ । जब मुटुमा च्वास्स घोच्छ […]
जीवन थियो निराश खुसी कतै थिएन खोजी हिँडे उत्साह तर कर्मले नै दिएन भाग्य पनि कस्तो अँध्यारोमै जिउनु पर्ने पाइन कतै जीवनमा थोरै थोरै दीप छर्ने पाइलाहरू रोकिन्थे पत्थरमा ठेस […]
यतिराज अजनबीको सुन्ने कविता: पत्थर-पिण्ड – मेरो परिवर्तित परिचय
लाग्दछ मलाई रमाइलो सुन्दर विशाल धर्ती यो डाँडा पाखा फाँटमा प्रकृति सधैँ झुलेको। नदी तलाउ किनारमा स्वाच्छ हावा बहेको हाँसको जोडा रमाउँदै प्रकृति सँगै चलेको। हर्षले जीवन सजाउँदै तृष्णा मनमा […]
म पलभर आफ्नै वर्तमानसँग टोहोलाउँछु। गतिहीन समय मेरो मस्तिष्कभरि राज गर्छ; म संवेदनाहीन बाँचेको छु आफ्नो सबै गुमाएको म जीवनसँग क्षणभर चिन्तनशील छैन विचारका समुद्रहरूमा किञ्चित छैनन् विचारहरू मेरा पक्षमा […]
अधिकारी कान्छो (परमानन्द ) हेरीस्वर्ग पेन्सिलभेनिया बोल्दा हेर्न हुने बसे परपरै कस्ले बनायो कुनी खोल्दा विश्व सबै छ सुन्न सकिने राखेर यन्त्रीक्धुनी जस्तै संकटमा बसेर घरमा चिन्ता छ फेस्बूकको सारै […]
अचानक, थिम्पू-छु माथी पुल बन्यो र टाशिछोजोङ गर्जियो भयंकर भन्यो, अब देखी चुपचाप बग्नु उप्रान्त थिम्पू -छु डेछैनछोलिंगको कट्टु पखाल्छ उता, फो-छु अनि मो-छु संगठित भए प्रलयको शंखनाद गर्न ड्रुक […]
वस्टर,मासाचुसेट्स,अमेरिका पहाडका मधेशका हिमालका मनुष्यमा सुशान्ति कान्ति फैलियोस् हटेर रोग विश्वमा जताततै प्रमोदले गरेर राज्य मस्किँदा म छन्दमा सुसिर्जना गरी गरी रमाउँला तलाउ शैल गाउँमा र कन्दरा कुना कुना जपेर […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, अमेरिका उ भित्र चित्र देशको उ वृत्तचित्र कोर्दछ उ भित्रको उ झल्किने उ काब्य पद्य लेख्दछ न बाहिरी छलाइमा त्वचा बदल्न सक्छ उ पराह हेर्न राष्ट्रमा […]
जब तिम्रा अर्धमुदित ओठहरूबाट मुस्कान हराउँछ र तिमी अपरिमित पीडामा डुब्छ्यौ…. एक हुल जङ्गली जनावरहरू बुर्कुसी मार्दै आउँछन् र चिथोर्न थाल्छन् मलाई। तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले मेरा अङ्गप्रत्यङ्ग यसरी […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका आज जब तिमी मलाई यहाँ छोड्न आयौ र मलाई छोडेर जाँदै थियौ म वृद्धाश्रमको गेटबाट रसिला आँखा लिएर तिमी गएको हेरिरहेकी थिएँ बिलकुल त्यसरी नै जुन […]
छोरी ! सुन्दैछु, अचेल तिमी सङ्कुचित मानसिकताको च्याम्बरभित्र गुम्सिएर कमलपित्ते भएकी छौ रे। त्यहाँ तिम्रा हरेक इच्छा/लक्ष्यहरूलाई टुसाउन नपाउँदै कुल्चिदिन्छन् रे तिम्रो कलिला मस्तिष्कमा आफ्नै विचारका बार बारिदिन्छन् रे अनि […]
दिल बल्छ यहाँ मुटु जल्छ दिन देश नभए पनि मानिस शान्ति छन् किन, अँध्यारो बोलाउँछौ किन उज्यालो भयो यहाँ सबैले आँखा खोली हेर अब छैन निदाउने दिन । निन्द्रामा भए […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स महीमा क्रान्तिको लक्ष प्रजाको हक खोजमा बलिदानी मरे धेरै छैन स्वराज देशमा दृष्टान्तमा प्रजातन्त्र तानाशाही छ देशमा छैनन् आमोदले रैती रमाएका स्वदेशमा नीतिमा न्यायमा आफै भए […]
कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे छु ठिकै छु जहाँ […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]
तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !! तिमी जन्मँदा बेजोड […]
गौरीशंकर काव्यका सरसिला पढ्दा यी धाराहरू मेरा जीवनमा नयाँ उदय भो झर्ना र छाँगाहरू। जागो चिन्तन यो भयो मनमहाँ लेखौँ नयाँ लौ अरू बाटैमा सपना छुटे तर यहाँ गर्दै छु […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ उ देवराज […]
नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको बाढीपहिरोमा यहीँ गयो कतिको ज्यान […]
इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]