Poetry

  • भेट

    रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग  रमाइरहेको हुन्छ फूलसँग मुस्कुराउँदै, पातहरूलाई सुमसुम्याउँदै पोहोरै आमाले […]

  • भरोसा

    नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा दुस्मनको कन्चटमा ताकेको बन्दुक पड्काउनलाई ठिक्क […]

  • गुनासो

    मेलवर्न, अस्ट्रेलिया  जति हार गुहार गर्नुहोस् जति आँसुका खोला बगाउनुहोस् अझै चिच्याउनुहोस्, अझै कराउनुहोस् गुनासो शब्द नै काफी छ, तपाईं सुनाउनुहोस्, म नसुने झैँ गर्छु अझै पीडा देखाउनुहोस्, म नदेखेझैँ […]

  • संकट अझै लम्मिदैछ

    आई टप्प टिपी कपक्क मुखमा हालेर निल्दैछ यो देख्तैनन् नरले छ सुक्ष्म रुपको लादैछ सन्तान जो । पैmल्यो चीन हुयाङबाट कसरी भन्ने थाहा छैन है पक्षी,सर्प, अनेक कीट थरिका खान्छन् […]

  • स्व केन्द्रित

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मेरो कानले जे सुन्छ मेरो छालाले जे थाहा पाउँछ मेरो नाकले जे सुगन्ध/गन्ध थाहा पाउँछ मेरो जिब्राले जेजस्तो स्वाद पाउँछ र मेरो आँखाले जे देख्छ यी […]

  • सोईसोईला तिमी कहाँ छौ ?

    तिमीलाई थाहा छ ? तिमीले मिहेनत गरेर उन्दै उन्दै भेङ्गुमाको प्वाँखहरू आफ्नो हाङ दाजुको माउर बनाएर दाजुको शीरमा त्यो सजिएको एक झलक पनि नहेरी नै तिमी सुटुक्क अलप भयौ हामी […]

  • बासीभातको दौड

    दौड उस्तै छ गाउँमा जस्तै शहरमा पनि बासीभातको ऊर्जा उस्तै छ हिजो जस्तै आज पनि। भुँडीलाई आवश्यकता उति नै छ उति नै छ श्रम शोषण पनि भोक मेटाउनु, बाँच्नु, हाँस्नु […]

  • चिन्ता

    खगेन्द्र गाैतम  क्यानाडा यहाँ , विलीन हॅुंदैछ, सस्कृति हराउॅंदैछ, जीवन शैलीनै परिवर्तित मोडमा छ। परिवार बिच दोभासे चाहिन्छ, साहित्य हैन भाषै मासिँदै छ, मौलिक पहिरन नमुना बन्दैछ, आत्मीयता दिनप्रति दिन […]

  • स्मार्टफोन

    अमेरिका बस्ने एक नातेदार काकाले फेसबुकको म्यासेन्जरमा – ‘हेलो! भतिज के छ?’ भनेर म्यासेज पठाउनु भयो मैले मेरो स्मार्टवाचको स्क्रिनमा देखेँ। अफिसको कामले व्यस्त भएकाले पछि जवाफ दिउँला भनेर त्यस […]

  • हारेको मान्छे 

    सि एम निरौला  पेन्सिल्भेनीय, अमेरिका म त आफैभित्र हारेको मान्छे अनि आफ्नैसँग हारेको युद्ध हारेकाे सिपाहीझैँ पखेटा काटेको पन्छीझैँ न पटटट बोल्न सक्छु न फटटट उड्न हो म निरीह छु म आफै भित्र अनपेक्षित हारेकोछु म स्वतन्त्र  छु तर आफैले रचेको जन्जीरमा छु म सुसम्पन्न छु तर भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन इष्टमित्र र […]

  • तीन छोटा कविता

    पेन्सिभेनीय, अमेरिका  आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी क्रमानुगत फैलिनु छ अनन्त ….अनन्त सम्म […]

  • हामी र हाम्रा वाद्य-वादन

    वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ  । १ […]

  • रूपान्तरित मन

    आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई महसुस गर्दै…. फूलका नरम पत्रहरूमाथि आफ्ना […]

  • ईख विहीन मान्छे

    खै कसलाई भनौँ कसलाई सुनाऔँ कति लेखेँ, आखिर लेखेर कसले पो पढ्छ र कसले पो मनन गर्छ र उसको निर्धक्कताको वर्णन उसको आत्मबलको व्याख्या अनि उसको सरम विहीन अभिव्यक्ति I […]

  • समुदाय अर्थात् मागी मागीखाने भाँडो

     यतिराज अजनवी अष्ट्रेलिया कुनै बेला म बन्द थिएँ तिमीले मलाई अहिले नाउँनाउँमा खोल्यौ ठाउँठाउँमा खोल्यौ धेरै कुठाउँमा खोल्यौ खोलिनु भनेको सकिनु हो जस्तो कि बोराको मुख खोलिएपछि चामल सकिन्छ बट्टा […]

  • पानीमरूवा

    भर्मण्ट अमेरिका मलाई पनि बाँच्नु थियो हाँस्नु थियो नाँच्नु थियो आर्जन गर्नु थियो लक्ष्य प्राप्त गरेर निस्फिक्री यो धरामा विचरण गर्नु थियो हजुरले जस्तै तपाइले जस्तै तिमीले जस्तै तैँले जस्तै […]

  • मलाई मान्छेको अस्तित्व मन पर्दैन

    म मान्छे हुनुको गौरव मान्छे हुनुको सुखानुभूति अनुभव गर्नै नपाइकन कतै फ्याँकिन्छु; जर्जरताहरूले पिल्सिएर म आफैँलाई खोज्न चाहन्छु एकान्त वनमा कतै – तरुलातिकाहरूको अस्तित्व बिच ! मान्छे हर समयको गतिहीनताले […]

  • अनन्तता

    …..र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ ब्रह्माण्डको अन्धकार गर्तमा प्रकाश पुञ्ज अवतरण […]

  • व्यवहारले चल्ने व्यापार

    यतिराज अजनबी  एड्डिलेड, अस्ट्रेलीया  तेश्रो विश्वको कुनै देशको देहातको पखेरोमा पखेरु पसेदेखि मेरो शरीरमा काटेर उतै आधा जिन्दगी अचेल यौटा विशाल नगरको बासिन्दा बनेको छु म एक दिन सवारी सो […]

  • तिताे सत्य

    जिन्दगीले धेरै कुरा सिकायो तर खेल सिकाएन जहाँ जान्छु त्यहाँ पीडा देख्छु जीवनको मीठो मेल सिकाएन।। कर्मभूमिमा देख्छु ति वृद्ध -वृद्धाहरु एक्लै भएका न परिवार छन् न त छिमेकीनै मन […]

  • ‘एनटीनेशनल-ङोलोप’

    भक्त घिमिरेः   भैंसी दुहुन गोठ ग’को वीरभद्र स्कूल जाँदै गरेको घनश्याम खलेगरो जोतिरहेको शान्तिराम, कोदो रोप्तै गरेकी हरिआमा गाग्री बोकी पँधेरा पुगेकी नरमाया एकै रातमा ‘ङोलोप’ बनेपछि म पनि […]

  • म भित्रकी ‘म’

    केन्टकी ,अमेरीका हो रूखबाट सुकेको पात झरेर माटोमा बिलाए जस्तै मेरा कयौँ यादहरू बिलाए,अस्ताए ओझेलिए कति कति केवल मायाको यादमा,पर्खाइमा….. I मैले मायाको बन्धनले कति कसिलो गरी बाँधेकी थिएँ तर, […]

  • विचारहरुले आजकल प्वाँख उमार्दैछन्

    युवराज घले भाई मेरो तर्क, वितर्क र विचारहरुले आजकल आफै प्वाँख उमार्दैछन् रत म – उज्यालोमा पनि बत्ती बाल्ने गर्दछु ।                    […]

  • जीवन मार्ग

    सहयोग दया सेवा करुणा प्रेम आदर गुण यस्ता सदा राख्दा चित्त बन्दछ सागर। धन दौलतको भन्दा रक्षा गर्नु चरित्रको धन दौलत नासिन्छन् चरित्र दिव्य शक्ति हो।।१II हिजोका ती कुरा सम्झी […]

  • दोबाटोमा हामी

    जीवनका, केही घुम्ती काट्दै जाँदा दोबाटोमा भेटियौँ हामी । पहिलो पल्ट, अलिकति लजाए थ्यौँ उसै गरी मस्किए थ्यौँ। बानी पर्‍यो नजर उठाउने एक आपसमा, नयनहरू जुधाउने। ढुङ्गा खोज्दा देउता मिल्यो […]

  • देशमा चक्काजाम थियो

    सार्वजनिक स्थान त्यो त्यहाँ एउटा धाम थियो , देशको आह्वान फर्क भने त्यहाँ हाम्रो नाम थियो । कसले टिप्यो आज हाम्रो मनको फूलबारी यो, देशमा फूल किन छैन वसन्तको याम थियो […]