Poetry

  • नाद:

    [ विषाद…. विस्मय…. चिच्याहट] ….. असह्य चित्कार …… आर्तनाद कोष्ठकमा हिंसा/प्रतिहिंसा [ संक्षिप्त पूर्व कथा ] ———————————— निस्तब्ध अकाशगंगाबाट [ निस्सार साररहित सन्नाटा ] – को व्याप्तता चिर्दै अचानक विस्फोटक […]

  • रसियालाई सन्देश

    वूस्टर,मासाचुसेट्स, अमेरिका   आफ्ना दाजु र भाइ बहिनी बाबा र आमा मिली यूक्रेनी जन प्रेमसाथ घरमा बस्थे गुजारा गरी यूक्रेनी जनता परे विपतमा बढ्दो छ पीडा हरे भो भो भो […]

  • शक्ति

    बिन्दु दाहाल मूकदर्शक झापा दमक ८ नेपाल पानीभित्र अथाह शक्ति छ बुझे पार्ने उज्यालो धरा सारा सृष्टि हराभरा भुवन यी बन्छिन् सधैँ उर्वरा पानीकै भर चल्छ जीवन कथा पानीबिना हुन्छ […]

  • परिश्रमी

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका निशब्दता र शुन्यता छ मौन छन् गरीब ती इमान राख्द छन् श्रमी स्वदेश देश भक्त ती हलो हिलो मकै ढिँडो खटेर दत्तचित्तले खटे श्रमी परिश्रमी लुटे […]

  • दरिद्र द्रब्य

    छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो।। हजारौँ कमाई हुँदा लाख फेरी थिए […]

  • म पनि मान्छे नै हो साथी

    चन्द्र अधिकारी ‘काका कान्छो’ केन्टुकी अमेरिका म पनि त मान्छे नै हो साथी किन कि तिमी जे खान्छौ म पनि त्यही खान्छु फरक यति मात्र हो, तिमी र म मा […]

  • जन्मको सार्थकता

    सिण्टाउँ, म्यान्मार फेरेर सास लामो सन्तोषले जिए है पारेर ब्रह्मबेला पीयूष त्यो पिए है पीयूष प्राण-वायु प्रात: उठेर प्यूनू पाएर आयु पूरा आरोग्यभित्र ज्यूनू। १ बाटो हराउँदामा बेकाम हात गोडा […]

  • आऊ सानु होली खेलौँ !

    मेरी सानु ! आज होली हो प्रेमको पर्व ! रङ्गहरूको पर्व !! म चाहन्छु कि तिम्रो अनुहारबाट फैलँदै गरेका ती सुकोमल आभाहरू अनन्त दूरी पार गर्दै मसम्म आइपुगुन् र देदीप्यमान […]

  • को जान्छ स्वर्गै तिर?

    बढ्दै लोभ घमण्ड द्रव्य बटुली औधी थुपारौं भनी बिर्सी प्रेम र सद्वविचार भवमा मान्छे बन्यो बैगुनी हुन् सत्कर्म विवेक बुद्धि गतिला चोला उठे आखिर थैली पूर्ण भरेर सम्पति लिई को […]

  • स्तम्भ

    कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स, अमेरिका सशक्त चार स्तम्भमा दरो छ लोकतन्त्र यो स्वतन्त्रता समृद्धता र योग्यता विशेष त्यो छ राज्य लोक रङ्कको नरेश आम रङ्क हुन् र श्रेष्ठता प्रजा धरा […]

  • हुँदा नहुँदाको अवस्था

    बिन्दु दहाल मूकदर्शक दमक, नेपाल हाँस्दा हाँस्छन् वरपर सबै हर्षका नादसाथ नाच्दा नाच्छन् छमछम सबै गर्व गर्दै प्रमाद रोए आफैँ धुरुधुरु यहाँ साथ कोही दिँदैन आफ्ना पीडा कहर जति छन् […]

  • प्रजातन्त्र

    शम्भु गजुरेल अज्ञानी नुवाकोट धर्ती शान्त बनोस् विकार नरहोस् बिश्वास होस् आशमा छारो हुस्सु हटोस् प्रकाश रविको छर्लङ्ग होस् बासमा बर्षाउन् सरिता चिसो गगनले हावा चलोस् प्रेमको पन्छी उड्न सकुन् […]

  • मुहान – युद्धको

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका तिम्रै भगवत्वमा यो के भइरहेछ? तिमी किन कान ओछ्याई सुतिरहेछौ? आवश्यकता तिम्रै छ यहाँ रचना नै हो त तिमीले गरेको भने तिम्रै आवश्यकता छ यहाँ तिमीलाई […]

  • चरी फर्कि आऊ

    छ मेरो गुनासो चरी चिर्विराऊ झुली आँकुरामा नयाँ गीत गाऊ मुना पालुवामा यहाँ प्रेमलाई चरा दिव्य वाणी सुनाऊन आई ।। शुसेला चलाई नयाँ क्रान्ति देऊ परेका विलासी फिराएर लेऊ हिँडाऊ […]

  • जिन्दगी र कर्म

    वस्टर,मासाचुसेट्स सुख दुख रवि छॉंया जिन्दगीमा चुनौती कठिन समय आए हुन्न हार्नू कदापि जब जब पसिनाले शक्ति सामर्थ्य दिन्छ अझ अझ अघि बढ्ने जोश उत्साह मिल्छ १ कुसुम पनि मजाले […]

  • खुला सपना

    कुवेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स अमेरिका मिठो छ नित्य सम्झना अमुल्य उच्च कल्पना दिनौ अभिन्न सोच त्यो स्वतन्त्र भूमि कामना सुतेर सत्य हुन्न त्यो डटेर लढ्नु पर्दछ खुला रहेर चक्षुले ल […]

  • पुरानै भएर नआऊ है

    ए! नयाँ वर्ष तिमी हिजो जस्तै भएर नआऊ है मेरो शरीरले ती रोगहरू झेल्न सक्दैन यी आँखाले आँसुको भेल थेग्न सक्दैन पटक पटक दिएको चोटले आज न कतै शान्तिको सपना […]

  • पुसको पुस्तैनी अनुहार

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका उँधो झरिरहेको तापमानको याचनासँगै घुँडा घुँडा सम्मको बरफ अनि चिसिँदो घामका किरण रेलको प्लेटफर्म मुनि सजिएको सानो डेरा! हरेक बिहान एउटा आवाज गुन्जने गर्छ रेलको ठ्याक-ठ्याकलाई […]

  • हामी आफैँलाई बिर्सनेहरू

    हामी सबै आफैँलाई भुलेका ज्यूँदा लास हौँ जीवन भुलेर, कर्तव्य भुलेर अस्तित्व भुलेर अनि आफैँलाई भुलेर हाँसी-हाँसी भिखारी बनेका जीवनहारा ! अस्तित्वहारा ! कर्तव्यहारा ! आफैँलाई अपरिचित हामी खोलाको बालुवा […]

  • देश विहीन

    इन्द्रप्रकाश खवास अमेरिका अहो! कोपिलाको भावमा धेरै आस्थाहरू साँचेको थियौँ त्यी अनुभावहरूमा हामीले धेरै कोपिलाहरू गुथेको थियौँ। हामीलाई थाहा थियो माला मालाहरू गुथेर देशमा सानो राम्रो चिटिक्क परेको रहर उर्ताछौं […]

  • षड् ऋतुहरूमा हुने परिवर्तन

    गंगाराम रिजाल टेनिसी अमेरिका १ फुल्छन् बृक्ष वनस्पती फलहरू हुन्छन् रसीला पनि। पाक्छन् बोटनुहेर घाँस हरिया देखिन्छ नौलो अनि॥ बोल्छन् कोयली बृक्षका लहरमा नाच्छन् मयूरै त्यहाँ। घन्किन्छन् बनकुञ्जमा धुनहरू आई […]

  • मनोनिग्रह

    व्यवहार तिरै अति व्यस्त भएँ सबले उछिने पछुवा म भएँ गलिए पछि रात भरी सपनी मन मन्द भयो अनि बुद्धि पनि ।१। नछ खेत बगान र गोठ यहाँ सब ढाक्नु […]

  • मन लाग्छ

    मलाई त जन्त हिँडेका जन्तीसॅंग रमाउन मन लाग्छ दोहोरी र रोदी घरका जमातसॅंगै गाउन मन लाग्छ । झ्याउरे र मारुनी नाच देख्दा खुबै नाच्न मन लाग्छ हाँसो-खुसी यिनै उपहार, जुनीभर […]

  • विकृति

    विकृति फैलियो गाउँ गाउँमा कलह बड्नगो भाइ भाइमा मनुज भासिए मद्यपानमा असल सोचमा छैन चाहना ।१। कुसल कर्ममा छैन साधना गलत बानिले बड्छ वेदना बहस गर्दछन् छैन नोकरी सवल जिन्दगी […]

  • कहिल्यै नपग्लियोस् श्वेतकमलको यो गुच्छा

    जब तिम्रो मुस्कान कोसौँ दूरी पार गरेर आइपुग्छ मेरो हृदयसम्म अथाह तेज बोकेर फैलँदै गरेका सूर्यका तिलस्मी किरणहरू जगमगाउँछन् मेरो अनुहारमा ! घाम डुब्दै गरेको लालीमय पश्चिमी क्षितिजसँग मोहित हुँदै  […]

  • चाहना/वास्तविकता

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मैले कैले भने र मसँगै हिँडौँ न भनेर कसैलाई अँ, चाहेँ होला जरुर! म सरह ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका पाइताला आधी बाटो मै मेरो बेहाल […]

  • नादी

    कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, अमेरिका नगर बगर नादी नीद खोल्दै उ जाग्यो शहर सदनमा त्यो गर्न संघर्ष लाग्यो चहक दमनको त्यो चीर्न नादी छ आगो हर घर नर नारी नाद […]

  • तीतो यथार्थ

    मासाचसेट्स,अमेरिका आफन्त पनि टाढिन्छन् स्वार्थ पूरा भए पछि चिन्दैन मित्रले मित्र पैसाले पुरिए पछि चाहिन्न जसरी छाता जल वर्षा भए पछि तोडिन्छ त्यसरी नाता पेट टन्न भरे पछि पैसा र […]