Hari Uprety

संक्षिप्त परिचय 

नाम: हरी उप्रेती

जन्म : दागाना टासिदिन बि सं २०३४

शिक्षा: एम एड त्रिभुवन विश्वविद्यालय २००७ एम ए US Equivalent in Master’s of Arts in Teaching deegree 2011

रुचि र लेखन: साहित्यका विविध विधा तथा गीत सङ्गीत

प्रकाशित कृति : गीति एलबम करुणा २०१६, कलेक्सन एलबम युनिक र प्रेरणामा गीत , चलचित्र मुर्चुङ्गाको प्रस्तुतकर्ता, चलचित्र मुर्चुङ्गा, टिनेज, डोली, शान्ति र वीर बहादुर दङ्ग पर्छमा गीतहरू

अवार्ड : ग्लोबल नेपाली फिल्म अवार्ड २०१७ मा भूटानी समुदायतर्फ उत्कृष्ट गीतकार अवार्ड, प्रभुनारायण चौधरी फाउन्डेसन नेपालद्वारा समाज सेवामा राष्ट्रिय सम्मान २०१७, नेस्नल पावर न्युज म्युजिक अवार्ड नेपाल २०१८ मा चलचित्र विधामा उत्कृष्ट गीतकार कृटिक्स अवार्ड ।

प्रकाशोन्मुख कृति : जवानीको भुल गीत रेकर्ड हुँदै, ए कन् छा गीत रेकर्ड हुँदै र स्वयम् अभिनित म्युजिक भिडियो चौतारीको वरपिपलमा चाँडै बजार मा आउने

Hari Uprety

Published Works

Essays, Reviews and Critical Prose

आफ्नो पहिचान जोगाउन

हरि उप्रेती अमेरिका भाषा के हो र यसले आफ्नो पहिचान जोगाउन कसरी मदत गर्छ? भाषा मानव सभ्यताको मेरुदण्ड हो। यो केवल सञ्चारको साधन मात्र…

पहिचान र नागरिकता

हरि उप्रेती अमेरिका   मानिसलाई जन्मसिद्ध विवेकशील प्राणीको रूपमा विज्ञानले प्रमाणित गरेको कुरा सर्वविधित नै छ । उसले जन्मँदै आफ्नो पहिचान लिएर आएको हुन्छ…

Poetry

स्वार्थी दुनियाँ

हरि उप्रेती अमेरिका हिजो पूर्वबाट नै घाम झुल्के आज अनि भोली पनि झुल्किन्छन् समय आखिर उस्तै थियो उस्तै छ अनि कालान्तरसम्म पनि फरक त…

सम्झनामा झुपडी

हरि उप्रेती ओहायो अमेरिका   प्रभात सँगै म उठ्दा मुस्कुराउँदै मलाई हेरि रहने त्यो मेरो झुपडी आज पनि पानी छ छल्किए झैँ सम्झनामा लाग्छ…

पुरानै भएर नआऊ है

ए! नयाँ वर्ष तिमी हिजो जस्तै भएर नआऊ है मेरो शरीरले ती रोगहरू झेल्न सक्दैन यी आँखाले आँसुको भेल थेग्न सक्दैन पटक पटक दिएको…

तिमी धेरै महान छौ!

हरी उप्रेति ओहायो, अमेरिका दश महिना आमाको गर्भमा ईश्वरलाई पुकार्थ्यौ अनि भन्ने गर्थ्यौ हे ईश्वर! म मेरी आमाको मुहार हेर्न पाउँ मलाई बोक्दाको त्यो…

कुण्ठित सपनाहरू

हरी उप्रेती  ओहायो, अमेरिका   जब जब मेरा आँखहरु खुल्थे आकाशतिर टोहोलाउने गर्दथेँ अनि असीमित सपनाहरू बुन्दथेँ एक दिन त्योआकाशलाई चुमौँ बादलपारिको दुनियाँमा छुट्टै संसार…

Gazal and Other Verse Forms

गजल ५२३

हरि उप्रेती अमेरिका जमाना खराब छ र त फटाहरूलाई ताली बज्छ भान्सेको ढङ्ग नहुँदा भान्सा कोठामा थाली बज्छ धुनहरू हजारौँ निस्कन्छ जब यहाँ सङ्गीत…

गजल ५१३

हरि उप्रेती अमेरिका तिम्रो माया साँच्चै आँखाको नानी जस्तो रातहरू पछि आउने सुन्दर बिहानी जस्तो न लाग्छ गगनमा त्यो कालो बादल कतै मुस्कुराउने यो…

गजल ५०९

हरि उप्रेती अमेरिका सुख पाउन अब अशान्तिको घरबार चाहिँदैन जता फर्किए पनि देखिने सयौँ दरार चाहिँदैन मलाई महल होइन, झुपडी नै आफ्नो लाग्छ घमन्डले…

गजल ५०७

हरि उप्रेती अमेरिका भन्छन् आजकल मान्छे होइन जमाना खराब छ जहाँ आफ्नाले आफ्नै बिगार्ने बहाना खराब छ छोप्न खोज्छौ थुन्सेले तर भइदिन्छ यहाँ डोको…